• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मुस्कुराउँदै छिन् ‘मुस्कान’

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २१:१८
  • ३८०५

    काठमाडौं । एसिड अट्याकको पछिल्लो घटना विरगञ्जकी १४ बर्षीया मुस्कान खातुनमाथि भयो । एक महिनाअघि विद्यालय जाँदै गरेकी खातुनलाई उनको बाटो ढुकेर बसेका स्थानीय सम्साद मियाँ र माजिद आलमले उनलाई पहिले त पानीका रुपमा पिउन आग्रह गरे । तर, मुस्कानले उनीहरुलाई वेवास्ता गरेपछि उनको अनुहारमा एसिड छ्यापे ।

    उनीहरुलाई प्रहरीले घटनाकै दिन र भोलिपल्ट नियन्त्रणमा लिइसकेको छ । अहिले मुस्कानको काठमाडौं कीर्तिपूरमा उपचार भइरहेको छ । मुस्कानमाथिको एसिड अट्याकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमानै एसिड अट्याकको निन्दा गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग उठेको छ ।

    साथै एसिड अट्याकबाट घाइते भएकाहरुलाई समाजमा सामान्य जीवन यापन गर्न सहज होस भन्ने हेतुका साथ सहयोग र समर्थन जुट्न थालेको छ । मुस्कान खातुनलाई प्रदेश न २ का मुख्यमन्त्रीले भेटेसँगै भारतीय महानायक अमिताभ बच्चनले समेत भिडियो सन्देश पठाएर पीडामा मल्हम लगाउने प्रयास गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड
  • सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध
  • उदयपुरमा एकजना कालाजारका बिरामी फेला
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    News

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    News

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑