• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / विश्व

    ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार १४:५४
  • २३०६

    ट्युनिसिया । ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि सामुद्रिक किनारा व्यवस्थापन र सुरक्षाको कार्यक्रम आरम्भ भएको बताएका छन् । टुनिसियाको केबुला प्रान्तको नेबुलिायाको सामुद्रिक किनाराबाट यो कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

    शुक्रबार उक्त कार्यक्रमको शुभारम्भका लागि आयोजना गरिएको कार्यक्रममा ट्युनिसियाका लागि अमेरिकी राजदूत पनि उपस्थित भएका थिए । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सामुद्रिक किनाराको व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यक्रम हाल आएर शुरु भएको छ र यसको सुरुआतपछि अब चरणबद्ध रुपमा अन्यत्र पनि विस्तार गर्दै लैजाने जनाइएको छ ।

    ट्युनिसियाको जलसेनाका प्रमुखले यस सामुद्रिक सुरक्षाको विशेष कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिनु भएको थियो । अमेरिकी जल सेनाका कमाण्डरको समेत उपस्थिति रहेको सो कार्यक्रममा ट्युनिसियाली जल सैन्य प्रमुखले अमेरिकी सरकारको सहयोग र विगत लामो समयदेखिको प्रयासका बाबजुद जलसैन्य समूहको अथक प्रयासबाट यो सुरक्षा कार्यक्रम सुरु भएको जानकारी दिए ।

    यसअघि यसै वर्षको मे महिनामा ट्युनिसियाको ट्युनिसमा अमेरिकी जल सैन्य कमाण्डर र सामुद्रिक किनारा सुरक्षा संयन्त्रको सहभागितामा संयुक्त बैठक भएको थियो । ट्युनिसियाली रक्षा मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो बैठकमा विशेषगरी सामुद्रिक किनाराको सुरक्षासम्बन्धी कार्यक्रमलई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑