• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    मलेसियामा नेपाली कामदार माथी अत्याचार /९ जना बेपत्ता

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार ०८:५३
  • ५६२९

    क्वाललाम्पुुर (मलेसिया) | मलेशियाको जोहोरबारु राज्य स्थिति macro marine कम्पनीमा काम गर्ने नेपाली कामदारहरु माथि एक नेपालीले नै कम्पनीको सहयोगमा आफ्नै नेपाली कामदार साथीहरु माथी अत्याचार गरेका छ्न ।

    नेपाल घर बर्दियाका बिवस भनिने लाल बहादुर वलिले नेपाली माथी नै कम्पनीको सहयोगमा स्थानीय गुण्डा तथा प्रहरी प्रयोग गरि नेपाली कामदार लाइ कुटपिट गर्ने मानसिक यातना दिने गरेको पीडित कामदार हरुले बताए । अक्टोबर ५ तारीख होस्टेल मै गुण्डा र प्रहरी लगाएर कुटपिट गरि ९ जना नेपाली कामदार लाइ प्रहरी द्वारा नियन्त्रणमा लिइ बेपत्ता बनाएको जानकारी सोहि कम्पनीमा काम गर्ने एक कामदारले नाम नबताउने सर्तमा जानकारी गराउनु भयो ।प्रहरी द्वारा नियन्त्रणमा लिएका नेपालीहरु राकेश शाह,मान विर राना,लोक राना,निराजन बुढा,देब बस्नेत,हिरा राना,नविन बुढा,तिलक बोहरा,गिरिजा बुढा रहेको नेपाली मजदुर एकता केन्द्रको सम्पर्कमा आएका एक पीडितले बताउनु भयो ।

    जानकारी अनुसार यसरी सुुरुवात भएको थियो घटना।

    हामीलाई प्राप्त जानकारी अनुसार sukarma overseas बाट ३ वर्ष अगाडि उक्त कम्पनीमा वर्क भिसामा आएका नेपाली कामदारहरुलाइ कम्पनीले एक महिना अगाडि बाट नयाँ नियम बनाइ काम गराउने बताए पछि नेपाली कामदारको तर्फबाट लिडर वलिले कम्पनीले नयाँ नियाम अनुसार काम लगाए पनि नियमित आउने पारिश्रमिकमा कुनै कमि नआउने बताए पछि नेपालीकामदारहरु नयाँ नियम मान्न सहमत भएका थिए ।

    अक्टोबर ५ तारीख सेलरी आउदा सधै आउने सेलरी भन्दा झन्डै ५०% कम सेलरी आए पछि नियमित पाउदै आएको सो सरहको पारिश्रमिक पाउनु पर्ने भन्दै नेपालीकामदारहरु डिउटी नजाने निर्णय गरि होस्टेल मै बसिरहेका थिए तर अकस्मात् स्थानीय गुण्डा र हात हतियार सहित पुलिसले होस्टेलमा प्रवेश गर्‍यो त्येस्को लगत्तै हप्काउने थर्काउने र कुटपिट गर्ने कार्य गर्नथाले पछि केहि नेपालीले भिडियो बनाउने प्रयास गर्दै गर्दा भिडियो किन बनाउने भन्दै अगाडि आएर बोल्ने जति ९ जना लाइ गिरफ्तार गरि लगेको हो ।

    बिवस वलि भनिने लाला बहादुर ओलिले कम्पनीमा कार्यरत नेपाली कामदारहरुले कुनै कामले छुट्टी बस्नु पर्दा या बढुवा हुुुँदा छुट्टै पैसा माग गर्ने गरेको र आफुहरुले पैसा नदिए बढुवा रोकिने र छुट्टी पनि नमिलाइदिने गरेको पीडितहरुले बताए अनुसार एक नेपालीले बताएका हुन । पीडित कामदारहरुले भने अनुसार आफ्नै अगाडि आफ्ना साथीहरूलाइ डराइ धम्काइ हत्कडी लगाएर प्रहरीले लिएर गएको पुरै जानकारी नेपाली मजदुर एकता केन्द्रको सम्पर्कमा आएका पीडितहरुले बताएका छ्न ।

    नेपाली मजदुर एकता केन्द्रले घटनाबारे मलेसिया स्थित नेपाली राजदुतावासलाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराईले बताएका छन् । नेपाली राजदुतावासको तर्फबाट सहायक राजदुत श्री मोतीराम श्रीस मगरले खबर पाउन बित्तिकै पीडितलाइ सम्पर्क गरि धर्य रहन आग्रह गर्दै दूतावासको तर्फबाट आवश्यक पहल र प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑