• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दसैंमा महँगीको मार, लत्ता–कपडादेखि दैनिक उपभोग्य वस्तुमा तीन सय प्रतिशत मूल्यवृद्धि

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०८:३९
  • ७६९९

     बिरगंज| दसैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढाएका छन् । बजारमा व्यापारीले मनलाग्दी मूल्य लिन थालेपछि दसैंका लागि लत्ता–कपडालगायत दैनिक उपभोग्य वस्तु किन्न जाने हजारौं सर्वसाधारण पीडित बन्ने गरेका छन् ।

    व्यापारीले लत्ता–कपडा, जुत्ता–चप्पललगायतमा दुई–तीन सय प्रतिशतसम्मले मूल्य बढाएर बिक्री गरिरहेको पाइएको छ ।

       बिरगंज महानगर पालिका भित्रको मिनाबजारको तरकारीहरु , माछा र मासुको सोमबार १३ गतेको रेटदर यस प्रकारको रहेको छ :-
    भिन्डी( रामतोराई):- ८०/- केजि
    घिरौला :- ५०/- केजि
    पर्वल :- ८०/- केजि
    टमाटर (गोलभेडा) :- ८०/- केजि
    करेला :- १२०/- केजि
    मुला :- ६०/-केजि
    हरियो खुर्सानी :- १६०/- केजि
    बोडि :- १००/- केजि
    काउली (कोबि):- १००/- केजि
    काक्रो (खिरा):- ६०:- केजि
    बन्दाकोबि :- ६०/- केजि
    गाजर :- १६९/- केजि
    लौका लामो खाले :- १ पिसको ८०/- रुपैया
    प्याज :- ५ केजिको:- ५००/- होलसेल रेट
    आलु :- ५ केजिको २८०/- होलसेल रेट
    बाख्राको मासु :- ५६०/- केजिको
    खसीको मासु :- ८००/- छाला नभएको केजिको
    खसीको मासु :- ९००/- छाला सहितको केजिको
    कुखुराको मासु :- ३२०/- केजिको
    बिग्रेट माछा :- २२०:- केजिको
    ईजराईल र रौहु जिम्दो :- ४००/- केजिको
    बचुवा माछा :- २४०/- केजिको

    सडकपेटीदेखि ठूला महलका व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् । १ हजार पर्ने जुत्ता र सर्टको २५ सय रुपैयाँसम्म लिने गरेका छन् ।

    सरकारले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले मनलाग्दी मूल्य लिएका हुन् । न्युरोडका व्यापारीदेखि असन, विशाल बजार, बानेश्वरलगायतका व्यापारीले १ हजार पर्ने सामानको ३ हजार रुपैयाँसम्म लिन थालेका छन् ।

    राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘सरकार कमजोर हुँदा व्यापारीले मनलाग्दी मूल्य राखेर उपभोक्तालाई ठगिरहेको छ । अनुगमनकर्तामाथि समेत व्यापारीले अराजकता देखाएका छन् । व्यापारीले अनुगमनकर्तामाथि दुव्र्यवहार गर्नु भनेको उपभोक्तालाई ठग्न पाउनुपर्छ भन्ने हो ।’

    उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले व्यापारीले ब्रान्डका नाममा ३ गुणासम्म बढाएर उपभोक्ता ठगिरहेको बताए । चितवन घर भई हाल अनामनगर बस्दै आएकी ३५ वर्षीय सुनिता शर्मा भन्छिन्, ‘असनमा जति भीड छ, बजार पनि यस्तै महँगीको उचाइमा पुगेको छ ।’

    राजधानी दैनिकले कौशिला कुँवरको बाइलाइनमा यो समाचार प्रकाशित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑