• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    आजको राशिफल – १४ आश्विन २०७६ मंगलवार

  • वीरगंज संजाल
  • १४ आश्विन २०७६, मंगलवार ०५:२३
  • ८४३

    Shares

    वि.सं. २०७६ असोज १४। मंगलबार। इ.सं. २०१९ अक्टोवर १। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। तृतिया, १७:५४ उप्रान्त चतुर्थी।

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ कार्यको प्रारम्भ हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा उन्नति हुनुका साथै कार्यमा उन्नति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योगपनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत
  • वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न
  • आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान
  • व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    आज आइतवार – २३ फाल्गुण २०७७ को राशिफल

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    समाचार
    News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

    News

    वीरगञ्जमा १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न

    News

    आपराध नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान

    News

    व्यवसायीको दबाब : ७२ हजार केजी अखाद्य चिनी लिलाम बिक्रीको तयारी

    News

    वीरगञ्जममा मोटिभेश्नल स्पिकर प्रदीप गुप्ता द्वारा मोटिभेश्नल सेमिनार सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑