• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    आजको राशिफल – ११ आश्विन २०७६ शनिवार

  • वीरगंज संजाल
  • ११ आश्विन २०७६, शनिबार ०५:११
  • १९२५

    Shares

    वि.सं. २०७६ असोज ११। शनिबार। इ.स. २०१९ सेप्टेम्बर २८। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। औंसी, २४:२२ उप्रान्त प्रतिपदा।

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाईलो यात्राको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा मधुरता छाउनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामान हराउने वा नष्ट हुनेछ । कामहरू अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइएला । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । रोमाञ्चक यात्रा हुनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउनपनि सक्नेछ सचेत रहनुहोला । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला । सरकारी निकाएको भय रहला ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शिक्षामा सफलतापनि मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ । बाहन सुख मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । रमाईलो यात्राको कासाथै स्वादिष्ट भोजनको योग रहेको छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
  • प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला
  • प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    समाचार
    News

    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    News

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    News

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    News

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑