• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / खेलकुद

    दोस्रो बुद्धनगर गोल्डकप: मुन स्टार युवा क्लब ब्रम्हानगर विजयवस्ती फूटबल टिमसंग ६-० गोल अन्तरले पराजित “

  • वीरगंज संजाल
  • १० आश्विन २०७६, शुक्रबार २१:१६
  • ५६६७

    ठोरी गाउँपालिका -३ बुद्धनगरमा बुधबारदेखि सुरु सर्वाधिक पुरस्कार राशि भएको दोस्रो बुद्धनगर गोल्डकप प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न खेलमा विजयवस्ती फूटबल टिम ठोरी -४ ले मून स्टार युवा क्लब ठोरी -३ लाई ६-० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ।

    बुद्धनगर खेल मैदानमा भएको प्रतियोगितामा विजयवस्ती टिमका तर्फबाट २ जना खेलाडीले समान तीन गोल गर्दै ह्याटि्रक गरेपछि मूनस्टार क्लब स्तब्ध भएको हो।बिजयवस्तीका लागी जर्सी न.९ का सागर चौधरी र जर्सी न.१२ का लक्ष्मण चौधरीले ह्याटि्रक गरेका थिए ।

    खेलमा निकै आक्रामक देखिएको विजयवस्तीले सुरुवाती १० मिनेटमा नै ३ गोल गरेर ब्रम्हानगरलाई निकै दबाबमा राखेको थियो ।मध्यान्तरअघि ४-० ले अघि रहेको बिजयवस्तीले मध्यान्तरपछी थप २ गोल गरेपछि ब्रम्हानगरलाई पाखा लगाउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो।आजको खेलमा विजयवस्तीकै प्रवीण चौधरी म्यान अफ द म्याच घोषित भएका थिए ।

    यसअघि अघिल्लो खेलमा आमोदेवी युवा क्लब बढ्नियार नआएपछि न्यु सनलाईट क्लबलाई आयोजकले नेट गोलका आधारमा विजेता घोषित गरेको थियो।भोलिको पहिलो खेल महाबीर युवा क्लब बिरगंज र गढिमाई युवा क्लब बिरगंज तथा दोस्रो खेल नयाँवस्ती युवा क्लब ठोरी -३ र चौतारी युवा क्लब गडुवालाईनबीच हुने आयोजकले जनाएको छ।

    जारी प्रतियोगितामा प्रथम हुने क्लबले रु ७५ हजार पुरस्कार राशि सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः रु ३५ हजार र रु १० हजार नगद तथा शिल्ड एवम् प्रमाणपत्र प्राप्त गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑