• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवनले भिडियो सन्देश पठाएर हौसला बढाए

  • वीरगंज संजाल
  • Sep 27, 2019, 9:06 am
  • ५४८७

    काठमाण्डाै | केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भैरहेको छ ।
    अहिले बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिनेत्री कृति सेनन र अभिनेता वरुण धवनले मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् ।

    सुरुमा यो घटना थाहा पाइसकेपछि पहिला कृतिले मेहबूब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश पठाएकी थिइन् । भिडियोमा मुस्कानले कृतिलाई ‘मलाई तपाईँ मनपर्छ’ र जवाफमा कृतिले ‘म तिमीलाई माया गर्छु’ भनेकी छिन् ।

    साथै कृतिले मुस्कानलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र अध्ययनमा ध्यान दिन सुझाएकी  छिन् । कृतिले भिडियाे सन्देशमा भनेकी छिन्, ‘तिमीले आफ्नो ख्याल गर्नेछौ र तिमीलाई चाँडै निको हुनेछ ।’
    सपछि कृतिले अभिनेता वरुण धवनलाई यो घटनाका बारेमा जानकारी गराएपछि उनी पनि यसै बस्न सकेनन् र मुस्कानलाई भिडियो सन्देश पठाए । वरुणले भने, ‘म मुस्कानलाई सबै माया र प्रार्थना पठाउन चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई पनि धन्यवाद !’

    Varun Dhawan

    ✔@Varun_dvn

    Sending muskan all the love and prayer and would love to see this angel 😇 in person thank u @kritisanon for informing me about her. https://twitter.com/JunaidFarmer/status/1176826576798932994 …

    Farmer Zunaid Memon जुनैद@JunaidFarmer

    Muskan, A 14 year old #AcidAttack victim from #Nepal, she was attacked by 2 boys from her own school because she was good at her studies. After looking at her face she lost hope in life and wanted to die but thanks to @kritisanon & @Varun_dvn she has got new hope in life.

    View image on Twitter
    View image on Twitter
    View image on Twitter

    16.1K

    6:11 PM – Sep 25, 2019
    Twitter Ads info and privacy
    2,390 people are talking about this

    Farmer Zunaid Memon जुनैद@JunaidFarmer
     · Sep 25, 2019

    Muskan, A 14 year old #AcidAttack victim from #Nepal, she was attacked by 2 boys from her own school because she was good at her studies. After looking at her face she lost hope in life and wanted to die but thanks to @kritisanon & @Varun_dvn she has got new hope in life.

    View image on TwitterView image on TwitterView image on Twitter

    Farmer Zunaid Memon जुनैद@JunaidFarmer

    After having learned about her @kritisanon did a video call with her from Mehboob Studio and reaction of the girl was priceless. It was flow of new energy in her life, she was almost ready to jump of the bed with joy of having seen her favourite actor giving her pep-talk.

    https://twitter.com/i/status/1176828375035346946

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑