• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    ३८७ प्रतिशतले बढ्यो विदेशी लगानी

  • वीरगंज संजाल
  • ८ आश्विन २०७६, बुधबार ०९:१३
  • १३३९

    Shares

    काठमाडौं । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ ।

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ ।

    अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्र थियो । केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो ।

    नेपालले गत आवमा १३ अर्ब ६ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा १७ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो ।

    सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा ३० खर्ब रुपियाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो ।

    आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले यो समाचार लेखेका छन् ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल
  • सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस
  • प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    बिल नभएका १४० मोबाइल बरामद

    कबिलासी नगरपालिकामा बिरोध कार्यक्रम सम्पन्न

    भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

    सवारी चालकसँग घुस लिने तीन जना प्रहरी निलम्बित

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    समाचार
    News

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    News

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    News

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    News

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑