• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / जीवनशैली

    सेक्सका लागि अब रोबोर्टको प्रयोग, लाइफ पार्टनरको विकल्प ! (फोटोसहित)

  • वीरगंज संजाल
  • ६ आश्विन २०७६, सोमबार ०६:४२
  • १४०७

    Shares

    एजेन्सी । संसारभर अहिले डिजि सेक्सुअल टेक्नोलोजीका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । सेक्सका लागि अब मानिसले रोबोर्टको प्रयोग गर्न थालेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    पछिल्ला समय बजारमा आएको डिजि सेक्सुअल टेक्नोलोजीले आफ्नो लाइफ पार्टनरले जस्तै सेक्सुअल गतिविधिमा सहयोग गर्ने कम्पनीले दावी गरेको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    आर्टिफिसियल इन्टेलिजेन्स एक्सपर्ट एलिसन सिल्चा र रोकोर्टिक विशेषज्ञ निल आर्थरले आउँदो दिनमा डिजि सेक्सुअल टेक्नोलोजीले नयाँ स्थानमा पुर्याउने जानकारी दिएका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    मानिससँग कसरी एक मेसीनले शारीरिक सम्बन्ध राख्छ त ?

    नील आर्थरले भनेका छन्, ‘डिजि सेक्सुएलिटी टेक्नोलोजी अहिलेसम्मकै राम्रो टेक्नोलोजी हो । यसको प्रयोगले कुनै पनि व्यक्तिले चाहेको व्यक्तिसँग सेक्सुअल सम्बन्ध राखेको अनुभव गर्नेछ ।’

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}


    वैज्ञानिकहरुले भविष्यमा सेक्सुअल सम्बन्धका लागि मात्र लाइफ पार्टनर खोज्न नपर्नेगरी टेक्नोलोजीको बिकास भैरहेको बताएका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    डिजि सेक्सुअल टेक्नोलोजी बनाएका एलिसन सिल्चाले आफूहरुले रोबोर्ट बनाउनका लागि धेरै नै मेहनत गरेको बताए । उनले अनुहारको डिजाइन, शरीरका अन्य अंग बनाउन र सेक्सुअल क्षेत्रको निर्माणमा धेरै खर्च र समय लागेको जानकारी दिए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रेमिकाले जस्तै अंगालो हाल्ने, चुम्बन गर्ने र सेक्सुअल गतिविधिमा पनि ह्युमनको जस्तै गतिशिलता दिन सक्नेगरी रोबोर्ट बनाएको दावी गरिएको छ । अहिले परीक्षणका क्रममा मात्र बजारमा गएको रोबोर्टलाई विशेष प्रकारले तयार गर्ने कम्पनीले जनाएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    वैज्ञानिकहरुले डिजि सेक्सुअल टेक्नोलोजीलाई विकास गरेर जुन व्यक्ति मन पर्छ उसैको फोटोको माध्यमबाट उसको जिउडाल बनाउने तयारीसमेत गरेका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    रोबोर्टको सहायतामा ५० वर्षमाथिका व्यक्तिमा यौन चाहना पहिले जस्तै राम्रो भएको र बलात्कार, यौन हिंसा जस्ता घटनामा पनि कमी आउने निर्माणमा संलग्नहरुले बताएका छन् । डिजि सेक्सुअल टेक्नोलोजीले यो खालको रोबोर्ट बजारमा ल्याइसकेको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    आउँदो वर्ष विशेष प्रकारले बजारमा ल्याउने कम्पनीको तयारी छ । सन् २०२०सम्ममा बजारमा आउने विशेष प्रकारको डिजि सेक्सुअल टेक्नोलोजीको रोबोर्टले कुराकानी पनि गर्ने कम्पनीको दावी छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान
  • गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय
  • चिसोमा छालालाई यसरी जोगाउन सकिन्छ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    चिसोमा छालालाई यसरी जोगाउन सकिन्छ

    अजय नागर उर्फ ‘क्यारीमिनाटी’

    युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने–जसपा अध्यक्ष यादव

    पब्लिक एफ.एमद्धारा शनिबार श्री नृसिंह माबिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    यी हुन् कलेजो बिग्रिएको संकेत, कसरी बच्ने ?

    उच्च रक्तचाप नियन्त्रणका लागि डाइटमा सामेल गर्नुस् यी चिज

    पर्सामा प्रहरी द्वारा गाजा नस्ट

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    अजय नागर उर्फ ‘क्यारीमिनाटी’

    युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने–जसपा अध्यक्ष यादव

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    समाचार
    News

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    News

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    News

    चिसोमा छालालाई यसरी जोगाउन सकिन्छ

    News

    अजय नागर उर्फ ‘क्यारीमिनाटी’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑