• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / कला मनोरंजन

    हामी संविधान दिवस किन मनाउने।

  • वीरगंज संजाल
  • १ आश्विन २०७६, बुधबार ०८:११
  • ३३०९

    Shares

    खक:- बलराम प्रसाद गुप्ता,नेपाल तरुण दलका युवा नेता,जनकपुरधाम ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    म तपाईहरुको भावनालाइ सम्मान गर्छु। तपाई म भन्दा बढी पढेर लेखेको हुनुहन्छ। एउटा जिम्मेवार ब्यक्ती हुनुहुन्छ म भन्दा ठुलो हुनुहुन्छ। तर तपाइसँग मेरो मनमा लागेको केहि कुरा शेयर गर्छु। गलत लागे माफ गर्नु होला। तपाई पहिला त हामी यौ सोँचौ की हामी नेपाली हौ। अनि हाम्रो सम्बन्ध नेपालसँग छ। जनम देखी नै आफुलाई नेपाली भनेर चिनाउछौ। र चिनाई रहने छौ। हामी नेपाल आमा सँग केहि गुनासौ राख्न सक्छौ यो हाम्रो अधिकार हो। तर नेपाल आमालाई गाली गर्न सक्दैनौ किनकी उनकै कारन हाम्रौ पहिचान हो। हो संविधानमा केहि विभेद गरिएको छ मधेसी,जनजाती,थारु सँग उसलाई हामी बसरे संशोधन गर्न सक्छौ चित्त न बुझेको कुरा वार्ताले चिरफार गर्न सक्छौ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    तर संविधान न मान्ने अनी त्यही संविधानको धारामा दिएको अधिकारले मत हाल्ने,आफ्नो प्रतिनिधी लाई जिताउने, नागरिता, बनाउनै र विभिन्न उपयोग गर्दैछौ। सविधाने ले सबै जाती धर्मलाई सम्मान गरि हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलनका बाट आएका उपल्बधी संविधान पाएका हौ। हामीलाई अब आफ्नो देशको रक्षा र संविधानको सम्मान गरि संविधान दिवस मनाउनु पर्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    केहि मान्छै केहि दलको कुरा सुनेर संविधान न मान्नै कालो दिवस मनाउने भएन् नी । हामीलाई याद छ यहि संविधान हाम्रो जनप्रती निधी बनाउनु पर्ने राजतन्त्र हटाउने, सघियता ल्याउनेको लागी दर्जनौ ब्यक्ती शहिद भएका छन। यहि संघियता को लागी कति बलिदान भयो हजारो संख्यामा मान्छै घाइते भयो। कि संघियता आउ , स्थानिय सरकार, प्रदेश सरकार आओस र देशको समृद्ध बिकास होस् तर के हुदै छ। हाम्रो शहिदको सपनाको सत्ता हामी कालो दिवसको कुरा गर्न सुआउछ। हामीले पठाएको सांसद भोट मान्ने बेलामा संविधान संशोधन, पुन लेख्नको कुरा गर्न अनी अहिले सरकारमा गए पछि मौज गर्ने।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यो हुन्छ विरोध विरोध गर्नु छ भने सरकार छाडेर आउ अनि विरोध गर । यो हुदैन यो अर्को चुनाव आउनु भन्दा ६ महिना पुर्व आउछ फेरि आन्दोलन हुन्छ मान्छै मर्छ अनि सरकारमा जान्छ। यो कुरा हुनुभएन् । मान्नु तपाईको घरमा तपाईको बुवाले तपाईलाई कम सम्मपती दियो अनी भाईलाइ अलि बढी दियो भने के तपाई वहालाई बुवा भन्नु हुन्न? संविधान एउटा आधा पानि भरेको ग्लास हो हामीलाई उसमा पुरा पानी भर्न पर्छ । यो हैन कि त्यो ग्लास फालेर नया ग्लास लाउ्ने किनकी त्यो ग्लास भर्ने धेरै युवा नेपाली ले आफ्नो रगत बहाएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।[४]यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
  • प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला
  • ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न
  • दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    समाचार
    News

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    News

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    News

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    News

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑