• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    आइफोन कि सामसङ, कसको ब्याट्री धेरै टिक्छ ?

  • वीरगंज संजाल
  • Sep 11, 2019, 9:05 am
  • ३४२३

    एजेन्सी । हरेक वर्ष विश्वका दुई ठूला स्मार्टफोन निर्माता कम्पनी आइफोन र सामसुङबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । यसमा एन्ड्रोइड र आइफोन प्रयोगकर्ताहरुले दुवै फोनका विशिष्ट फिचरहरु तुलना गरी कुन धेरै टिकाउ, सहज र राम्रो भन्नेमा विवाद गर्ने गरेको पाइएको छ ।

    हरेक सेप्टेम्बरमा एप्पलले नयाँ मोडलका आइफोन लन्च गर्दै स्मार्टफोनको दुनियाँमा नयाँ उपलब्धि हासिल गर्ने गर्दछ भने त्यसैको केही महिनामा सामसुङले पनि नयाँ ग्यालेक्सी सार्वजानिक गर्दै आइफोनलाई कडा जवाफ दिने गरेको छ । यसरी दुवै फोनका आ–आफ्ना विशेषता छन् र भिन्दा भिन्दै पक्षमा दुवैलाई उत्कृष्ट मानिन्छ ।

    यस्तोमा सामसुङ र एप्पलको ब्याट्री सम्बन्धि विवादलाई भने अन्त्य गर्ने प्रयास गरिएको छ । ब्याट्री मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भएको हुँदा स्मार्टफोनका प्रत्येक नयाँ मोडलसँगै ब्याट्री टिक्ने समय पनि बढ्दै गएको पाइएको छ । युट्युब च्यानल ‘फोनब्लफ’ ले एप्पलको नयाँ आइफोन एक्सएस म्याक्स र सामसुङ ग्यालेक्सी एस–टेन प्लसका ब्याट्री परीक्षण गरि नयाँ खुलासा गरेको हो । आइफोन एक्सएस म्याक्सको ब्याट्री ३,१७४ एमएएच भएको बताइएको छ भने सामसुङ एस–टेन प्सलको ब्याट्री क्षमता ३,१०० दाबी गरिएको छ ।

    यसरी परीक्षणका क्रममा दुवै फोनलाई एकदिनभर चलाइएको हो जसका लागि हामीले दैनिक फोन चलाउने शैली अपनाइएको थियो । जस्तै कम्तिमा पनि १ घण्टा फोनमा कुरा गर्ने, म्यासेज गर्ने, इमेल तथा विभिन्न वेबसाइटहरु खोल्ने, गेम खेल्ने, गीत सुन्ने, एप चलाउने लगायत सबै काम दुवै फोनमा बराबर गरिएको थियो । यस्तोमा लगातार २४ घण्टा चलाएपछि आइफोन बन्द भएको हो भने एस–टेन प्लसको ब्याट्री चाहिँ २५ घण्टासम्म टिकेको छ । अर्थात सामसुङ आइफोन भन्दा एक घण्टा बढी समयसम्म अन रहन सफल भएको परीक्षणको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन
  • मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द
  • जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    News

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    News

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑