• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    आजको राशिफल : भाद्र २४ गते, मंगलबार

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार ०७:३८
  • १९२१

    वि.सं. २०७६ भदौ २४। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर १०। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वादशी, २७:०८ उप्रान्त त्रयोदशी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    कर्मस्थानमा प्रेरक तत्त्व बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    चुनौती अँगाल्नुपरे पनि प्रतिस्पर्धाले भविष्यको बाटो देखाउनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    कर्मयोगबाट मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्गे धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी बढ्नेछ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना
  • फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।
  • बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो
  • वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    एउटा महिलाको पेटमा १३ वटा बच्चा

    बिरगंजको कृषि ज्ञान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)को प्रदर्शन

    हतियार सहित तीन जना भारतीय युवक पक्राउ

    पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम तथा श्री हनुमान मन्दिर संचालन

    कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    News

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    News

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    News

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    News

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑