• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / विज्ञान/प्रविधि

    चीनको नयाँ हन्टर ड्रोन ‘स्पाइडर–म्यान’ जस्तै

  • वीरगंज संजाल
  • २२ भाद्र २०७६, आईतवार ००:००
  • २००५

    एजेन्सी । चीनले निर्माण गरेको नयाँ हन्टर ड्रोनले ‘स्पाइडर–म्यान’ जसरी  जालि फालेर हमला गर्न सक्ने बताइएको छ । ड्रोनका साथै अन्य साना हवाइ उपकरणलाई समेत यस आधुनिक ड्रोनले १६ वर्ग मिटरको जालि फ्याँकेर निस्क्रिय गर्न सक्ने चीनको दाबी छ । यसलाई ड्रोनहरुको ‘स्पाइडर–म्यान’ पनि भनिएको छ । त्यसरी जालीमा पर्ने जुनसुकै ड्रोनको तत्कालै सबै पावर बन्द हुने र जमिनमा खस्ने चिनियाँ सैन्य रिपोर्टमा उल्लेख गरिएको छ ।

    ‘चाइना एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कोर्पोरेसन’ ले निर्माण गरेको उक्त ड्रोनले एक्लै काम गर्नुका साथै चिनियाँ सुरक्षा प्रणालीसँग पनि सहकार्य गरि साना र तल उड्ने लक्ष्यहरुमा प्रहार गर्न सक्ने बताइएको छ । त्यस ‘हेक्जाकप्टर’ ड्रोनलाई निगरानी, अनुसन्धान र जासुसीका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

    पछिल्लो हप्तामा यो चीनले घोषणा गरेको दोस्रो आधुनिक ड्रोन हो । यसअघि गत अगस्टमा रुसको हवाइ प्रदर्शनमा पनि चीनले अन्य उपकरणको नजरबाट बच्न सक्ने क्षमतायुक्त ‘एलजे–आइ टार्गेट ड्रोन’ प्रदर्शन गरेको थियो । यसले भने चिनियाँ हवाइ फोर्सलाई प्यासिफिकमा स्थापित अमेरिकी एफ–३५ लडाकू विमानबाट सम्भावित हमलाका लागि तयार रहन मद्दत गर्ने बताइएको छ ।

    ग्लोबल टाइम्सको रिपोर्ट अनुसार सो टार्गेट ड्रोन लक्षित वर्गसँग वास्तविक युद्धको परिस्थितिको सामना गर्न सक्ने किसिमले डिजाइन गरिएको छ । सो हवाइ प्रदर्शनमा देखाइएको एक भिडियोमा पनि चिनियाँ बम्बरले थुप्रै एलजे–आइ ड्रोन छाडेको देखिएको थियो जसले पछि पीएलए नौसेना विनाशकमाथि हमला सुरु गरेको हो । तर अन्य उपकरणको नजरबाट बच्न सक्ने भएतापनि उक्त विनाशकले ती ड्रोनहरु पत्ता लगाइ माथिबाट उड्दै आइरहेकामाथि मिसाइल लन्च गरि नष्ट गरेको थियो । यता तलपट्टी उडिरहेकाहरुलाई चाहिँ ‘क्लोज–इन गन’ प्रयोग गरि नजिकबाट गोली चलाएर समुद्रमा खसालेको हो ।

    चीनलाई ड्रोन प्रविधिमा विश्वकै लिडर मानिन्छ । विशेषगरी साना र कम मूल्य पर्ने ड्रोनहरुको निर्माणमा चीन विश्वमै सबैभन्दा अगाडि रहेको केही समय अघि अमेरिकी रक्षा विभाग, पेन्टागनले समेत स्वीकार गरेको छ ।   सीएनएन

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल
  • गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका
  • सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न
  • ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

      जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ : उपेन्द्र यादव

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      News

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      News

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      News

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      News

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑