• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    भारतीय चन्द्रयान–२ मिसन भएन सफल

  • वीरगंज संजाल
  • Sep 7, 2019, 7:28 am
  • ३४४३

    चन्द्रयान–२ मार्फत् चन्द्रमा सतहमा उतार्न लागिएको यन्त्र विक्रम ल्याण्डरसँग अन्तिम चरणमा आएर इसरोका वैज्ञानिकहरुको सम्पर्क टुटेको छ ।

    भारत । भारतको चन्द्रयान–२ अभियान अन्तिम चरणमा आएर असफल भएको छ ।

    चन्द्रयान–२ मार्फत् चन्द्रमा सतहमा उतार्न लागिएको यन्त्र विक्रम ल्याण्डरसँग इसरोका वैज्ञानिकहरुको सम्पर्क टुटेको छ ।

    चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को नियन्त्रण कक्षसँग अवतरणको केही समयपूर्व टुटेको हो । सो यान चन्द्रमा दक्षिणी ध्रुव नजिकै भागमा अवतरण गर्ने योजना थियो ।

    यस्तो गर्न सकेको भए भारत चन्द्रमाको सहतमा सफलतापूर्वक अवतरण गराउने चौथो देश हुने थियो । यति मात्र होइन चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतार्ने भारत विश्वकै पहिलो देश बन्ने धूनमा थियो । त्यसैले पनि उसका लागि यो मिसन निकै महत्वाकांक्षी हो ।

    महत्वाकांक्षी रुपमा हेरिएको यो यान अगष्ट २० तारिखमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । गएको शनिबार चन्द्रमाको सतह नजिकै पुगेको बताइएको थियो । पूर्व योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो । तर, सो बेलादेखि नै विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ ।

    इसरोका अध्यक्ष के सिवनले विक्रम ल्याण्डर चन्द्रको सतहबाट २ दशमलव १ किलोमिटरको दूरीसम्म सबै सामान्य रहेको बताएका छन् । त्यसपछि मात्र सम्पर्क टुटेको हो । हाल विक्रम ल्यान्डरबाट प्राप्त डेटाको समीक्षा भइरहेको उनले बताएका छन् ।

    यता, मिसन असफल भएपछि भारतीय प्रधानमन्त्री नगरेन्द्र मोदीले भारतीय अन्तरिक्ष वैज्ञानिकहरुलाई होसला दिएका छन् । वैज्ञानिकहरुको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए ।

    प्रम मोदीले वैज्ञानिकहरुलाई भेटेर हताश र निराश नहुन आग्रह गर्दै शान्त्वना मिश्रित हौसला दिएका छन् । उनले भने, ‘जीवनमा कहिलेकाहीँ उतारचढाव आउँछन्, सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ, प्राप्त उपलब्धी पनि ठूलो हो, देशले तपाईँहरुसँग गर्व गरेको छ ।’

    भारतको यो दोस्रो चन्द्रयान हो । यसअघि पहिलोपटक उसले सन् २००८ मा पठाएको चन्द्रयान–१ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको बारे सूचना पृथ्वीमा पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑