• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विद्यार्थी संगठन र क्याम्पस प्रशासन बीच वार्ता सफल, ताला खोल्ने सहमति

  • वीरगंज संजाल
  • Sep 5, 2019, 5:07 pm
  • ४२५१

    वीरगंज|वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाएको ताला आज देखि खोलेका छन् । क्याम्पस प्रशासनले अबदेखी परिक्षा केन्द्र अन्त नसार्ने लिखित प्रतिबद्धता दिएपछी विद्यार्थी संगठनहरुले ताला खोलेका हुन् ।

    गत मङ्गलबार विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासन बीच विभिन्न मुद्दामा असहमति भएपछी क्याम्पसमा तोडफोड गर्नका साथ् ताला लगाएका थिए । क्याम्पसमा अनियमितता, लाइब्रेरीको समस्या, पठन-पाठनमा अव्यवस्था, भौतिक संरचनामा सुधारलगयात माग गर्दै विद्यार्थी संगठनहरुले क्याम्पासमा तोडफोड गर्नका साथै क्याम्पसका सम्पूर्ण शाखामा ताला लगाएका थिए ।

    क्याम्पस प्रशासनले हाम्रो माग सम्बोधन गर्न साथै अबदेखि परिक्षाकेन्द्र अर्को संगठनमा नसार्ने प्रतिबद्धता व्यक्त गरेपछी तालाबदी खुलेको सम्ज्वादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले भने । उनले विद्यार्थीहरुको हक हितका लागि आफुहरुले क्याम्पसमा तालाबन्दी गरेको बताए । ‘क्याम्पस प्रशासनले हाम्रो मागहरु सम्बोधन गर्न लिखित प्रतिबद्धता दिएपछी हामीले तालाबन्दी खोलेका हौँ,’ नेता सर्राफले भने, ‘क्याम्पसमा बढेको अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गराउनु हाम्रो प्रमुख अजेण्डा हो, विद्यार्थीलाई परेको कुनै दु:ख र समस्या हामीले सहन सक्दैनौं ।’

    नेता सर्राफले बिहिबार क्याम्पसको सभागृहमा विद्यार्थी संगठन र क्याम्पस प्रशासन बीच भएको बार्ता पछि तालाबन्दी खोल्नका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी गराए । बार्तामा समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई सचिव विकास मेहता, जिल्ला सदस्य आविद हुस्सेन, राष्ट्रिय विद्यार्थी संघका ठाराब एकाई अध्यक्ष अमित यादव र नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीलगयातको उपस्थिति रहेको थियो ।

    SABHAR PRATIKDAILY

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑