• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकाले हुवावेमा साइबर हमला गरेको आरोप

  • वीरगंज संजाल
  • १९ भाद्र २०७६, बिहीबार ०३:२६
  • २९६५

    चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अमेरिकी सरकारमाथि आफ्नो व्यापारलाई सबै तरिकाले अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ

    मंगलबारको प्रेस विज्ञप्तिमा कम्पनीले अमेरिकाले आफ्ना नेटवर्कहरुमा साइबर हमला गरि कर्मचारीहरुलाई धम्क्याएको उल्लेख गरेको छ । यसरी अझै अमेरिकाको कालोसूचीमा रहेको हुवावेले उक्त आरोप सम्बन्धी हाल कुनै प्रमाण प्रस्तुत गरेको छैन ।

    अमेरिका र चीनबीच जारी व्यापार युद्धमा हुवावे पनि केन्द्रमा रहँदै आएको छ । कम्पनीका अनुसार अमेरिकाले अवैध ढङ्गमा आफ्ना कर्मचारीहरुलाई गैरकानुनी रुपमा हिरासतमा लिएको र आफ्नो आन्तरिक सूचना प्रणालीमा जबरजस्ती प्रवेश गर्न साइबर हमला समेत सुरु गरेको आरोप लगाएको छ । यसका साथै अमेरिकाले हुवावेका कर्मचारीहरुबाट जानकारी संकलन गर्न  दबाब दिँदै घरमै एफबीआइ एजेन्टहरुलाई पठाएको समेत बताएको छ ।

    कम्पनीले आधिकारिक बयानमा भनेको छ, “अमेरिकी सरकारद्वारा हुवावेलाई बदनाम गर्ने प्रयास र प्राविधिक उद्योगमा कम्पनीको नेतृत्व अवरुद्ध गर्ने प्रयासको हामी कडा विरोध गर्दछौँ ।”  अमेरिकी अधिकारीहरुले यस सम्बन्धी हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    वास्तवमा केही समय अगाडि मात्र संचार एजेन्सी वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा स्मार्टफोन क्यामरा उपकरण चोरीको मुद्दामा अमेरिकी न्याय विभागले हुवावेमाथि अनुसन्धान गरिरहेको जनाएको थियो । जसको जवाफमा हुवावेले सबै आरोप गलत रहेको ठहर गरिसकेको छ । यसरी विश्वका दुई ठूला अर्थतन्त्रः चीन र अमेरिकाबीच हुवावे संघर्षरत् शक्तिका रुपमा देखिँदै आएको छ ।

    अमेरिकाले बारम्बार हुवावे राष्ट्रिय सुरक्षाका निम्ति खतरनाक रहेको दाबी गर्दै आएको छ र गत मे महिनामा मात्र यसको व्यापारलाई कालो सूचीमा राखेको हो । यति मात्र नभएर अमेरिकाले आफ्ना मित्रराष्ट्रहरुलाई समेत हुवावेमाथि प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ ।  बेइजिङले हुवावेमार्फत अन्य देशमा जासुसी गर्न सक्ने वासिङ्टनले चेतावनी दिएको हो । अर्कोतर्फ हुवावेले भने पटकपटक आफू स्वतन्त्र कम्पनी भएको र चिनियाँ सरकारसँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑