Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
विश्व
अमेरिकामा डुङ्गा आगलागी : २० को शव भेटियो, १४ अझै बेपत्ता
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १६:२३
२८४५
एजेन्सी । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।
डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।
अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।
हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।
आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ ।
क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
झारखण्डमा प्रहरीसँगको भिडन्तमा आठ सशस्त्र विद्रोही मारिए
ओली–मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’
विश्व-भ्रमणमा निस्किएको नेसनल जियोग्राफिकको बोइङ काठमाडौंबाट फर्कियो
साउदी अरबले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
रोजगारी खोज्दै दैनिक २२ सय १९ जनाले छोड्छन् देश
झारखण्डमा प्रहरीसँगको भिडन्तमा आठ सशस्त्र विद्रोही मारिए
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
ओलीका ती अपमान : जसका कारण मन्त्री छाड्न बाध्य भइन् विद्या
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
यस्तो छ आजको राशिफल
कर्मचारी मिलन केन्द्र पर्साद्वारा नयाँ वर्षमा भित्तेपात्रो विमोचन
आधी पानी सहितको मासु विक्री सम्बनधीत निकाय मौन
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
रोजगारी खोज्दै दैनिक २२ सय १९ जनाले छोड्छन् देश
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
ओलीका ती अपमान : जसका कारण मन्त्री छाड्न बाध्य भइन् विद्या
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑