• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / दैनिक राशिफल - Daily Horoscope

    आजको राशिफल- १७ भाद्र २०७६ मंगलवार

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार ००:४१
  • ३८३९

    वि.सं. २०७६ भदौ १७। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर ३। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्थी, ६:५७ बजेदेखि पञ्चमी, २९:०१ उप्रान्त षष्ठी।
    उपप्रा
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। (नेपाली पात्रो)
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ। (नेपाली पात्रो)
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ। (नेपाली पात्रो)
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। (नेपाली पात्रो)
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। (नेपाली पात्रो)
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। (नेपाली पात्रो)
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। (नेपाली पात्रो)
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ। (नेपाली पात्रो)
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑