• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    (Untitled)

  • वीरगंज संजाल
  • Sep 2, 2019, 6:02 pm
  • ३१३७

    ‘सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम प्रशंसायोग्य’

    कलैया : कलैया स्थित जन जागरण युवा क्लबको आयोजनामा भएको सामुदायीक समुह, नागरिक समाज, संघसंस्था तथा संचारकर्मीहरु संगको त्राइमासिक बैठक सोमबार सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादबले सुन्दर शान्त नेपाल परियोजनाले नागरिकका हितमा कार्य गर्दै आईरहेको भन्दै हरेक कार्यक्रम प्रशंसायोग्य रहेको बताएका छन् ।

    ‘सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम प्रशंसायोग्य’ \n\n\n\nकलैया : कलैया स्थित जन जागरण युवा क्लबको आयोजनामा भएको सामुदायीक समुह, नागरिक समाज, संघसंस्था तथा संचारकर्मीहरु संगको त्राइमासिक बैठक सोमबार सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादबले सुन्दर शान्त नेपाल परियोजनाले नागरिकका हितमा कार्य गर्दै आईरहेको भन्दै हरेक कार्यक्रम प्रशंसायोग्य रहेको बताएका छन् ।\n\n\n\n\n\nकार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर यादबले सेफर वल्र्डको सहयोगमा सञ्चालित सुन्दर शान्त नेपाल परियोजना अन्तरगत गठित नागरिक सम्बाद मञ्चले गर्ने हरेक कार्यक्रममा कलैया उपमहानगरको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।\n\n\n\n\n\n‘समाजमा व्याप्त कुरीति हटाउन, सडक पेटी सरसफाई सम्बन्धी जनचेतना जगाउन, प्रत्येक पालिकामा निसुल्क सेनटरी प्याड वितरण गर्न लगायत समाजानिक कार्यहरुका लागी अभियान नै चलाएर लागिपरेको यस संस्थालाई हाम्रो पूर्ण साथ र समर्थन छ ।’ उनले भने ।\n\n\n\n\n\nक्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा सम्पन्न बैठकमा महागढि़माइ नगरपालिकाकी उप–प्रमुख तारा देबी कानु, उपमहानगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी, सेफर वल्र्ड लण्डनका कम्युनिकेसन अफिसर एलेक्जेन्द्रा अगुवा, सेफर वल्र्डका नेपालका लागि प्रोजेक्ट कोअर्डिनेटर अनुराग आचार्य, परियोजना अधिकृत अभिनाष कर्ण, नागरिक सम्बाद मञ्च कलैयाका संयोजक मुकेश साह, नागरीक संबाद मञ्च महागढिमाई नगरपालिकाका संयोजक शिला जयशवाल, सदस्यहरु साजिर मन्सूर, सिकेन्द्र पासवान, इमरान आलम, पिंकी यादबलगायत कलैया र महागढि़माई नगरपालिकाका सम्बाद मंचका सदस्य पत्रकार, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । \n\n\n\n\n\nकार्यक्रममा सुन्दर शान्त नेपाल परियोजनाका बाराका कार्यक्रम संयोजक श्रीनिवास बैठाले पछिल्लो तिन महिनामा मञ्चले गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । जन जागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादब स्वागत गरेका कार्यरक्रमको सहजिकरण शिवनाथ यादबले गरेका थिए ।\n\n\n \n

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर यादबले सेफर वल्र्डको सहयोगमा सञ्चालित सुन्दर शान्त नेपाल परियोजना अन्तरगत गठित नागरिक सम्बाद मञ्चले गर्ने हरेक कार्यक्रममा कलैया उपमहानगरको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    ‘समाजमा व्याप्त कुरीति हटाउन, सडक पेटी सरसफाई सम्बन्धी जनचेतना जगाउन, प्रत्येक पालिकामा निसुल्क सेनटरी प्याड वितरण गर्न लगायत समाजानिक कार्यहरुका लागी अभियान नै चलाएर लागिपरेको यस संस्थालाई हाम्रो पूर्ण साथ र समर्थन छ ।’ उनले भने ।

    क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा सम्पन्न बैठकमा महागढि़माइ नगरपालिकाकी उप–प्रमुख तारा देबी कानु, उपमहानगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी, सेफर वल्र्ड लण्डनका कम्युनिकेसन अफिसर एलेक्जेन्द्रा अगुवा, सेफर वल्र्डका नेपालका लागि प्रोजेक्ट कोअर्डिनेटर अनुराग आचार्य, परियोजना अधिकृत अभिनाष कर्ण, नागरिक सम्बाद मञ्च कलैयाका संयोजक मुकेश साह, नागरीक संबाद मञ्च महागढिमाई नगरपालिकाका संयोजक शिला जयशवाल, सदस्यहरु साजिर मन्सूर, सिकेन्द्र पासवान, इमरान आलम, पिंकी यादबलगायत कलैया र महागढि़माई नगरपालिकाका सम्बाद मंचका सदस्य पत्रकार, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सुन्दर शान्त नेपाल परियोजनाका बाराका कार्यक्रम संयोजक श्रीनिवास बैठाले पछिल्लो तिन महिनामा मञ्चले गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । जन जागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादब स्वागत गरेका कार्यरक्रमको सहजिकरण शिवनाथ यादबले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑