• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विज्ञान/प्रविधि

    अब ग्रह र ताराको नाम नेपालीमा

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार ०३:५०
  • ११४९

    Shares

    भदौ १ – ‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् ।अब यस्तै ग्रह र ताराको नेपाली राख्न पाइने भएको छ । अन्तरिक्षमा रहेको एउटा ग्रह ‘एचडी १००७७७बी’ र तारा ‘एचडी १००७७७’ को नेपाली नाम प्रस्ताव गर्न आहवान गरिएको छ ।प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ ।

    सोसाइटीका अनुसार नेपाली नाम राख्ने तारा करिब १७२ प्रकाश वर्ष टाढा छ । यो तारा हाम्रो सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो ।यो ताराको एउटा मात्र ग्रह सन २००७ मा पत्ता लागेको छ । नेपालीले नाम प्रस्तावित गर्ने ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ ।

    यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन ।यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेका छन्।  विस्तृत समाचार पढ्न तल क्लिक गर्नुहोस ।

    (पत्रपत्रिका)

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्
  • आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम
  • ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने
  • पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    आज सोमवार- ०५ माघ २०७७ को राशिफल

    “असंबैधानिक संसद विघटन  र बर्तमान राजनैतिक अवस्था” बिषयक बिचार गोष्ठी सम्पन्न

    अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्

    आफ्नो ल्यापटप वा कम्प्युटरका लागि यसरी छान्नुहोस् उपयुक्त र्‍याम

    क्षतिपूर्तिको मांग गर्दै दलितहरू द्वारा जि. प्र. का. पर्सामा उजूरी

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    समाचार
    News

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    News

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    News

    जान्नुहोस् मानव शरीरसँग जोडिएका २० रोचक तथ्य !

    News

    यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

    News

    एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑