• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको मुख्य सडक २५ मिटर चौडा गर्नुपर्ने आवश्वकता छैन-पुर्व अध्यक्ष प्रदिप केडिया

  • वीरगंज संजाल
  • ३ भाद्र २०७६, मंगलवार १६:३९
  • ७२५१

    वीरगन्ज ३ भदौ । सरकारले सवै ऐन कानुनहरु एकैचोटी कार्यन्वन गर्न खोजेकोले उद्योगी व्यपारीहरुलाई समस्या भएको वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रदिप केडियाले बताएका छन ।

    वीरगन्जका एक एफ.एमको कार्यक्रममा कुराकानी गर्दै पुर्व अध्यक्ष केडियाले सरकारले ल्याएको नियम कानुनले व्यपार व्यवसाय र उद्योग संचाल्न गर्न धेरै नै गाह्रो भएको बताए ।

    वीरगंज उद्योग वाणिज्य संघका वर्तमान नेतृत्वप्रति जिम्मेवारी थपिएको भन्दै यसका लागि सवै पदाधिकारी, पुर्व अध्यक्ष र उद्योगि व्यपारिहरु एकजुट भएर अघि बढनु पर्ने बताए ।

    उहाँले सिमित उद्योगि व्यपारिको कर छलीले सम्पुर्ण उद्योगी व्यवपारिहरु बदनाम भएको बताए । केडियाले वीरगंज उद्योग वाणिज्य संघ समाजिक काममा पनि महत्वपुर्ण भुमिका रहेको बताउदै भुकम्प, आगलागि ,बाढी पहिरो लगायत बिपतमा सहयोग गरेको बताए । सवैको काम गर्ने आ आफनो तरिका भएकोले वीरगंज उद्योग वाणिज्य संघ कसैको सलामी र गुलामीमा नलागेको बताएका छन ।

    वीरगंज उद्योग वाणिज्य संघ बिशुद्ध उद्योगि व्यपारीको हक हितमा काम गर्ने संस्था भएकोले उद्योगी व्यवपारिको पुजी सुरक्षितको लागि नेपाल सरकारले सहयोग गरिदिन अनुरोध गरे । उहाँले प्रदेश २ को राजधानी जनकपुर भएकोमा दुख व्यक्त गर्दै संघ र प्रदेश दुवैले वीरगंजलाई बिभेदमा पार्ने गरेको आरोप लगाएका छन ।

    पुर्व अध्यक्ष केडियाले बजार बचाउने गरि वीरगंजको मुख्य सडक भत्काउन आग्रह समेत गरे । उहाँले वीरगंजमा वाईपास सडक पर्याप्त मात्रामा रहेकोले मुख्य सडक २५ मिटर चौडा गर्नुपर्ने आवश्वकता नरहेको बताए । उहाँले सरकारले गम्भिर रुपले बिचार गरेर मात्र वीरगंजको सडक भत्काउन आग्रह समेत गरे ।

    yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑