• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मोटरसाइकल चोरी गरि नयाँ बनाई बेच्ने गिरोहका ३ चोर प्रहरीको खोरमा

  • वीरगंज संजाल
  • २ भाद्र २०७६, सोमबार १७:२१
  • ५५५३

    रौतहट।अमित ठाकुर । रौतहटका दक्षिणी भेगमा प्रहरी निरीक्षक पप्पु नायक सिंघम स्टाईलमा उत्रिए पछि मोटरसाइकल चोरहरु दक्षिणी भेगमा चोरी बन्द गरि उत्तरी भेगबाट मोटरसाइकल चोरी गर्ने कार्य तीब्र बढाएको थियो।

    रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट करिब २ बजे राती ना ४६ प २२८२ नंबरको २२० सि.सि पल्सर मोटरसाईकल चोरी भएको थियो।

    चोरहरुको गिरोहले मोटरसाइकल चोरी गरेको खबर जिल्ला प्रहरी कार्यालय रौतहटमा पुग्न साथ प्रहरी निरीक्षक नायकको कमाण्डमा सि.अई.टी टोलीर ईलाका प्रहरी कार्यालय बाराको कोहल्वीका टोलीको संयुक्त टोलीले चोरहरुका गिरोहका ३ चोरलाई पक्राउ गरेमा छन्।

    चोर गिरोहका ३ चोरहरु रौतहटको विभिन्न ठाउँबाट विभिन्न मितिमा मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेका छन्।पक्राउ परेका चोरहरु बारा जिल्ला स्थित कोहल्वी नगरपालिका वडा नंबर ९ श्रीपुर स्थित रहेको मोटरसाइकल ग्यारेजमा चोरी गरेको मोटरसाइकलको पार्टपुर्जा अदलीबदली गरेको अवस्थामा रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नंबर ११ का १९ बर्षीय कमल चौधरी,२३ बर्षीय अरुण चौधरी , २७ बर्षीय अकिलेश चौधरी पक्राउ परेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

    रौतहटमा प्रहरी निरीक्षक नायक सिंघम स्टाईलमा अाएपछि तस्कर ,चोरहरुमा खैलाबैला मचेका छन्। पछिल्लो समयमा रौतहटको गौर नगरपालिमा हप्ता नबित्दै मोटरसाइकल चोरी हुदैथ्यो तर अहिलेको समयमा गौर सहितको छेउछाउमा मोटरसाइकल चोरी बन्द भई उत्री भेगमा बढेका छन्।पक्राउ परेका चोरहरुको अनुसन्धान गर्दा असार ०९ गते चन्द्रपुर नगरपालिका वडा नंबर ४ स्थितबाट ना ६२ प ९४९० नंबरको २२० सि.सि रातो र कालो रंगको मोटरसाइकल चोरी गरेको थियो।

    गत २९ गते सोही स्थानबाट ना २३-००१ प ४२४० नंबरको १५० सि.सि पल्सर मोटरसाइकल चोरी गरेको थियो भने गत ३१ गते मौलापुर नगरपालिका वडा नंबर ५ स्थित ईन्द्रधनुष पेट्रोलपम्प नजिकबाट BR 30 U 6606 नंबरको १५० सि.सि पल्सर चोरी गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। भने अहिले सम्म एउटा मोटरसाइकल मात्र फेला परेका छन्।

    अन्य मोटरसाइकल खोजी भईरहेका छन्। रौतहट प्रहरीको अहिलेको कार्य गर्ने तरिका हेर्दा गैरकानुनी कार्य गर्ने ब्यक्तिलाई खुल्ला नछाड्ने एक बासिन्दाले जनाएको छ। प्रहरी उपरीक्षक भुपेन्द्र खत्री र लगनशील प्रहरी निरीक्षक नायक अाएपछि जिल्लामा गैरकानुनी कार्य गर्नेहरुमा खैलाबैला मचेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑