• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    श्री द्वार देबि माध्यमिक बिधालय अलौ पर्साको व्यवस्थापन समिति गठनको बिषयलाई लिएर पक्ष र बिपक्ष बीच मुड्भेड भएको समाचार प्राप्त भएको छ ।बिस्तुत बिवरण आउन बाकी नै छ ।

  • वीरगंज संजाल
  • Aug 17, 2019, 6:07 am
  • ६४५९

    वीरगन्ज । पर्सा प्रहरीको फरार सुचिमा रहेका वीरगन्ज माईस्थानस्थित ‘केपी स्वर्ण कलाकेन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार आज २ महिना बितिसक्दा पनि प्रहरीले फेला पर्न सकेको छैन ।

    यता असार १३ गते सुनचाँदी ब्यवसायी संघ पर्साका उपाध्यक्ष भुलन सर्राफ, बच्चा सोनार, महा सचिव परवेज सर्राफ, कन्हैयाका सालो सन्दीप सर्राफ लगायत वीरगन्जका सुनचाँदी पसलका संचालकहरुले पत्रकार सम्मेलन गरि कन्हैया धार्मिक भ्रमणमा भारतमा गएका छन २ चार दिनमा कन्हैया वीरगन्ज आउने भनेका थिए , हुण्डी कारोबारको नाममा प्रहरीले वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरेको र केपी स्वर्णकला केन्द्रको नाममा वार्षीक ८० देखि ९० करोडसम्म कारोबार रहेको बताएका थिए । तर २ महिना बितिस्कदा पनि कन्हैया सोनार वीरगन्ज आएन्न कन्हैयाको अवेध कारोबारको संरक्षणमा पर्सा सुनचाँदी ब्यवसायीहरु खुलेर सहयोग गरेको देखिन्छ ।

    असार ९ गते पर्सा प्रहरीले के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनारले गरेको हुण्डी कारोबारमा समलग्न रहेको भन्दै उनको सुनचाँदी पसलबाट नगद ४१ लाख ९२ हजार ९ सय नगद सहित रौतहट चन्द्रपुर वडा नं.७ बस्ने बर्ष ३३ को बिनोद सुनार, जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने बर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष ३६को सुनिल कुमार प्रसाद,जिल्ला पर्सा बीरगंज नं.१० बस्ने बर्ष २६ को चन्दन कुमार सर्राफ, जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं.६ बस्ने बर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने बर्ष ३५ को गुलाब साह, जिल्ला पर्सा विन्दवासिनी गापा वडा नं.२ बस्ने बर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानीपर गाप वडा नं.१ बुनियाद बस्ने बर्ष २९ को घनश्याम सर्राफ पक्राउ गरेको थियो ।

    हुण्डी कारोवार हुदै गरेको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका ६ माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र सुनचाँदी पसल र सोही ज्वेलर्ससंगै टाँसिएको उनको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा हुण्डी कारोवार गरि रहेको अवस्थामा नेपाली रुपैया रु ४१ लाख ९२ हजार ९ सय सहित केहि ब्यक्तीलाई नियन्त्रण लिए ।

    प्रहरीले सो ठाउँबाट चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत फेला पारी बरामद गरेको सो क्रममा आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसल थप अनुसन्धानको लागी प्रहरीले सिल गरेको थियो ।

    आज सम्म पनि के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार फरार रहेकोले उनको खोजी भइरहेको र उनको पसल शिल गरेको छ ।  राजश्व हिना मिना गरेको आरोपमा पहिला पनि के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार आन्तरिक राजश्व कार्यालय पथलैया निगरानीमा रहेका थिए ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑