• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  गण्डकी

    कर्णालीमा २५ सय कर्मचारीको दरबन्दी स्वीकृत

  • वीरगंज संजाल
  • Aug 27, 2019, 2:35 am
  • ४५८९

    सुर्खेत : कर्णालीमा प्रदेश सरकारले २५ सय कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। गठन भएयता कर्मचारीको अभाव झेल्दै आएको प्रदेश सरकारले नयाँ दरबन्दी सिर्जना गरेको हो। कर्मचारी अभावमा बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारले दुई हजार पाँच सय ५५ दरबन्दी स्वीकृत गरेको हो।

    समायोजनपछि पनि प्रदेशमा कर्मचारीको अभाव छ। कर्मचारीकै अभावका कारण प्रदेश सरकारले बजेट नै कार्यान्वयन गर्न सकेको छैन। कर्मचारीको अभाव टार्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशमा सरकारको संगठन तथा व्यवस्थापन सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो।

    उक्त प्रस्ताव र कर्मचारीको दरबन्दी मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो। दरबन्दी स्वीकृत भएसँगै अब कर्मचारी व्यवस्थापन गर्न सहज हुने प्रदेश सरकारले जनाएको छ।

    प्रदेशका मन्त्रालय, सचिवालय, आयोग र जिल्लामा रहेका विभिन्न इकाइका लागि आवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

    शुक्रबार सम्पन्न मन्त्रिपरिषद्ले गरेका निर्णय सोमवार सार्वजनिक गरिएको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन्,‘प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग र कार्यालय गरी अब एक सय ५९ वटा इकाइ रहनेछन्। त्यहाँ काम गर्न आवश्यक पर्ने दुई हजार पाँच सय ५५ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ।’ मन्त्री केसीलेसरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गरेको बताइन्।

    यस्तै मन्त्रिपरिषद् बैठकले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गरी खस हाँटसिजा नामाकरण गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।

    त्यसैगरी दैलेखको गुराँस गाउँपालिकाको केन्द्र परिवर्तन गरी नयाँ स्थानमा सार्न पनि मन्त्रिपरिषद् बैठकले केन्द्र सरकारलाई आग्रह गरेको छ। यो गाउँपालिकाको केन्द्र रानिमत्ता सार्न प्रदेश सरकारले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

    यस्तै सामाजिक विकास मन्त्रालयले तयार पारेको स्वास्थ्य सेवा प्रवाह सम्बन्धि विधेयक परिमार्जनसहित प्रदेश सभामा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगंजको लिङ्क रोडमा बिना अनुमति सञ्चालित ‘एजुकेशन म्याट्रिक्स’ द्वारा छात्रवृत्तिको प्रलोभनमा विद्यार्थीमाथि लाखौँ ठगी

    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑