• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका

    आज – २८ फाल्गुण २०७६ बुधवार को राशिफल Daily Weekly Monthly Yearly मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खनपिनमा विचारपनि पुर्याउनु पर्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    आफ्नो श्रीमतीलाई रंग लगाउन नदिए पछि कुटिए श्रीमान

    राजविराज जेसीजको होली समारोह

    कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चाल्न युवा संघको ध्यानाकर्षण

    कोरोनाभाइरस : इटलीका सबै क्षेत्रमा सङ्क्रमण, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

    कोरोना त्रास : कोरियाबाट फर्केका दुई नेपालीलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो

    कोरोनाको सही सूचना दिने सरकारको आधिकारिक निकाय खै ?

    प्रधानमन्त्री ओली पूर्ण स्वस्थ हुन कम्तीमा ६ महिना लाग्ने

    कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

    रौतहटमा बन्दुकसहित २ जना पक्राउ

    बाराको जीतपुर बजारबाट बिप्लब समुहका बारा जिल्ला ईन्चार्ज पक्राउ

    कोरोनाः संक्रमित भन्दा निको भएर फर्कनेको संख्या बढ्दै

    आज तराई होली अझ भनौ मधेशको फागू, होली, फागू पूर्णेको शुभकामना !

    आजको राशिफल – २७ फाल्गुण २०७६ मंगलवार

    बिरगंजमा पनि हर्ष उल्लाह का साथ होलीका दहन

    होली के हो र किन मनाईन्छ ? यस्तो छ शास्त्रीय मान्यता

    फागू, होली, फागू पूर्णेको शुभकामना !

    कोरोना भाइर सम्बन्धी पर्सामा जनचेतना मुलक कार्यक्रम सम्पन

    खानेपानी मन्त्री मगरद्वारा महिला दिवसको शुभकामना

    आम्दा अस्पताल आफैँ बिरामी हुँदा बन्द हुने अवस्था

    • अगाडी
    • १
    • …
    • १५५७
    • १५५८
    • १५५९
    • १५६०
    • १५६१
    • …
    • १७३७
    • पछाडी
    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑