कोरोना भाइर सम्बन्धी पर्सामा जनचेतना मुलक कार्यक्रम सम्पन
वीरगंज संजाल
२५ फाल्गुन २०७६, आईतवार १५:००
५११३
पार्सा | इलाका प्रहरी कार्यालय पोखरियाको मातहतमा पर्ने पर्साको १९ बटा ठाउहरुमा कोरोना भाईरस सम्बन्धी समुदाय प्रहरी साझेदारी कार्याक्रम अनतरगत जनचेतनामुलक कार्यात्रम सम्पन भएको छ ।
पार्साको पोखरिया नगरपालीका, बहुदरमाई नगरपालीका,बिन्दवासनी गाउपालीका कालीकामाई गाउपालीका ,धोबिनी गाउपालीका छिपहरमाई गाउपालकिा,पाकाहामैनपुर गाउपालीका ,सखुवाप्रसौनी गाउपालीका लगायतमा पर्ने १९ वटा चौकहरुमा कोरोना भाइरस नियन्त्रणका लागी पम्पलेट र मास्क बितरण गरेकाे छ ।पोखरिया नगरपालीकाको वाडा नः ४ मा पर्ने पोखरिया चौकमा कार्यक्र सम्पन भएको हो ।
कार्यक्रममा पोखरिया नगरपालकिाका नगर प्रमुख दिपनारायण रौनियार ,उप प्रमुख सलमा खातुन ,वाडा अध्यक्ष लक्षमण साह कानु ,उमासंकर साह कानु ,पुर्व सभासद प्रदुमन प्रसाद चौहान, समाज सेवी बद्री प्रसाद चौरसिया,ससत्र प्रहरी पोखरियाका प्रहरी निरिक्षक निसान्त थापा लगायतका उपतिती रहेको थियो ।
कार्यक्रमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले कोरोना भाइरसको लक्षणबाट कसरी बचन सकीन्छ र जाेगीन कस्ता उपाय अपनाउनु पर्छ जस्ता जनचेतना मुलक जानकारी गराएका थीए ।
१ – १०४ डिग्री भन्दा बढी ज्वरो लागने । २ – स्वास प्रसवास गर्न गह्रो हुने । ३ – ज्वरो आएको छोटो समयमा निमोनिया हुने । ४ – निमोनिया बढदै गएर मृगौलाले काम गर्न नसकने । बचने उपायहरु १ – अनिवार्या मास्कको प्रयोग गर्ने २ – कोरोना भाईरस तातो पानीले कमजोर हुने हुदा सकेकम तातो पानी दायौं ३ – प्राय सुर्यको किरणमा रहौ ४ – खोकदा वा छिक्दा अन्य बयकतीको समपर्कबाट टाडा रहौं ५ – कसै संग भेटदा वा हात मिलायदा अनगमाल गर्नु भन्दा नमस्कार गर्ने गरौ ६ – कोरोना भाईरसको जिवाणु धातुजन्य सतहमा १२ घण्टा सम र कपडा पोसाकमा ६ घण्टा देखी १२ घण्टा समम जिबित रहन हुदा हातलाई बारम बार साबुन पानीले धुनु पर्ने छ । ७ –पशुजन्य मासु तथा अण्डा राम्रो संग पकायर खान समेत आग्रह गर्नु भएको हो |