पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न मेयर रिना साहको माग

 Krishna Shrivastav

वीरगंज। रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले पतरौ पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग गरेकी छन् । मधानी महायज्ञको बारेमा जानकारी गराउँनका लागि आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् । ‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहयाेग गर्न दलित अगुवाहरुसंग आयाेगकाे आग्रह

 Krishna Shrivastav

वीरगंज | भुमी समस्या समाधानआयाेग पर्साका अध्यक्ष तबरेज अहमदले पर्सा जिल्लामा सबैभन्दा बढी दलित समुदाय भूमहिन र सुकुम्बासी रहेकाे बताएका छन्।जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार आयाेगले दलित समुदायका अगुवा र दलित अधिकारकर्मीहरुसंग आयाेजना गरेकाे अभिमूखीकरण कार्यक्रममा अध्यक्ष अहमदले अहिलेकाे आयाेगले भूमीहिन दलितहरुलाई नै प्राथमिकतामा राखेर काम थालेकाे बताए । भूमीहिन दलित र सुकुम्बासीकाे लागि भनेर यसअघि १८ वटा आयाेग गठन भएको तर समस्या समाधान हुन नसकेको भन्दै उनले अहिलेकाे आयाेग नै अन्तिम आयाेग बनाेस् भन्ने सरकारकाे इच्छा रहेकाले याे आयाेगले आफ्नो तीन वर्षे कार्यकालमै देशभरका भूमीहिन दलित र सुकुम्बासीकाे समस्या

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नारायणी अस्पतालका डाक्टर र नर्सहरूको आन्दोलना: चाैतर्फी समर्थन र नेविसंघको ऐक्यबद्धता”

 Krishna Shrivastav

वीरगंज | वीरगन्जको नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघ पर्साले पनि समर्थन र ऐक्यबद्धता जनाएको छ । सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ। भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ । अदालतले उक्त

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

 Krishna Shrivastav

वीरगंज | पराेपकारी संस्था उपकार सेवा नेपालले वीरगन्जका दुई जना सहयोगापेक्षी व्यक्तिलाई ह्वील चेयर सहयाेग गरेको छ।उक्त संस्थाले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका सहयोगापेक्षी व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई १/१ थाा ह्वील चेयर प्रदान गरेको हाे। सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरका क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी सहितकाे टाेलीले मंगलबार छपक‌यामै पुगेर दुवै जनालाई ह्वील चेयर प्रदान गरेकी हुन्। संस्थाकाे

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

टी-२० क्रिकेटमा नेपालकाे लगातार चौथो हार

 Krishna Shrivastav

वीरगंज | काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलामा नेपालले चौथो हार व्यहोरेको छ। क्रीतिपुरकाे त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसंग फेरि ५ रनले पराजित भएको हो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा १०१ रनमात्र बनाउन सक्यो। नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्। त्यस्तै कविता जोशीले २४, पूजा महतोले ८ र रोमा थापाले अविजित १ रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्यान्डका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सुवर्ण गाउँपालिकामा शिक्षा समितिको गठनमा अनियमितता, अनुसन्धान माग

 Krishna Shrivastav

वीरगंज | पुगेर भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले गरे सङ्गम नदीमा स्नान वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले पवित्र स्नान गरेका छन् । सोमबार भारत पुगेका उनले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रयागराजस्थित त्रिवेणी सङ्गममा आस्था व्यक्त गर्दै डुब्की लगाए । राजा वाङ्चुक र मुख्यमन्त्री आदित्यनाथ विशेष सुरक्षाका साथ लखनउबाट बमरौली विमानस्थल हुँदै महाकुम्भ क्षेत्र पुगेका थिए । सङ्गम स्नानपछि दुवैले गङ्गा पूजा पनि गरेका थिए । सो पश्चात् उनीहरू लेटे हनुमान मन्दिर र अक्षयवट मन्दिरमा समेत दर्शन गरेका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

महाकुम्भ पुगेर भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले गरे सङ्गम नदीमा स्नान

 Krishna Shrivastav

वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले पवित्र स्नान गरेका छन् । सोमबार भारत पुगेका उनले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रयागराजस्थित त्रिवेणी सङ्गममा आस्था व्यक्त गर्दै डुब्की लगाए । राजा वाङ्चुक र मुख्यमन्त्री आदित्यनाथ विशेष सुरक्षाका साथ लखनउबाट बमरौली विमानस्थल हुँदै महाकुम्भ क्षेत्र पुगेका थिए । सङ्गम स्नानपछि दुवैले गङ्गा पूजा पनि गरेका थिए । सो पश्चात् उनीहरू लेटे हनुमान मन्दिर र अक्षयवट मन्दिरमा समेत दर्शन गरेका थिए । बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भ मेलामा सहभागी हुन लागेका छन्

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अध्यक्ष अहमदको प्रतिवद्धता: आफ्नै पालामा भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान”

 Krishna Shrivastav

वीरगञ्ज । भूमिही दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा आज पर्साका दलित अगुवा एवम् अधिकारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । भूमि समस्या समाधान आयोग पर्साले वास्तविक समस्या र समस्याको समाधानका विषयमा दलित अगुवासँग अन्तरक्रिया तथा छलफल गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई आयोगले जग्गा वितरण गर्दा कुनै पनि प्रकारको दबाब वा प्रभाव पर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “भूमि सम्बन्धी समस्या भूइँ मान्छेको, गरिबको र दलितको समस्या हो । त्यसैले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

विश्व क्यान्सर दिवस: क्यान्सरको रोकथाम र उपचारको महत्त्व

 Krishna Shrivastav

वीरगंज | विश्वभरि विश्व क्यान्सर दिवस मनाइँदैछ। यो दिवस क्यान्सरको बारेमा जनचेतना फैलाउन र यसको रोकथाम र उपचारका उपायहरूको महत्त्वलाई प्रमोट गर्नका लागि समर्पित छ। क्यान्सर विश्वभरि मृत्युको प्रमुख कारण बनेको छ र प्रत्येक वर्ष लाखौँ मानिस यसबाट प्रभावित छन्। विश्व स्वास्थ्य संगठन (WHO) र अन्य स्वास्थ्य संस्थाहरूको सहयोगले क्यान्सरका विभिन्न प्रकारहरू, यसको जोखिम कारकहरू र प्राथमिक उपचारका उपायहरूको बारेमा जनतालाई जागरूक बनाउने उद्देश्य राखिएको छ। क्यान्सरको उपचार यद्यपि अत्यधिक खर्चिलो र जटिल हुन सक्छ, तर समयमै पहिचान र उपचारले जीवन बचाउन मद्दत पुर्याउँछ। क्यान्सरका जोखिम कारकहरूमा अस्वास्थ्यकर जीवनशैली, धूम्रपान,

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

४० वर्षमा टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित

 Krishna Shrivastav

वीरगंज । साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्‍याएका छन् । रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् । त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अवैध भारतीय आप्रवासीलाई अमेरिकाले फिर्ता पठाउन थाल्यो

 Krishna Shrivastav

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देश फिर्ता पठाउने आदेश दिएपछि अमेरिकाबाट ठुलो सङ्ख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार अब अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई पनि देश निकाला गर्न थालेको छ । गैरकानूनी भारतीय आप्रवासीहरूलाई बोकेर अमेरिकी सेनाको विमान भारततर्फ प्रस्थान गरेको खबर छ । अहिलेसम्म दक्षिण अमेरिकी देशहरूका अवैध आप्रवासीहरूलाई अमेरिकाले देश निकाला गरिरहेको छ । १८ हजार अवैध भारतीय आप्रवासी पहिचान गरेको दाबी सैन्य विमानहरूले चाँडै नै टेक्सासको एल पासो र क्यालिफोर्नियाको सान डिएगोबाट ५ हजारभन्दा बढी अवैध

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु

 Krishna Shrivastav

वीरगंज | प्यालेस्टिनी स्रोतहरूका अनुसार, उत्तरी पश्चिमी किनारामा रहेको जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूको जानकारी अनुसार, जेनिनको दक्षिणमा स्थित कबाटिया शहरको केन्द्रमा रहेको एक सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो। उक्त हमलामा दुई प्यालेस्टिनी युवाहरूको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जानकारी दिएका अनुसार, बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई मृतक र एक घाइतेको शव अस्पतालमा ल्याइएको छ। साथै, इजरायली हवाई आक्रमणले एक मोटरसाइकललाई पनि लक्षित गरेको थियो, जसको परिणामस्वरूप अन्य दुई

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्सामा एचपीभी खोप अभियान सुरु हुँदै, वीरगञ्जबाट औपचारिक शुभारम्भ गरिने

 Krishna Shrivastav

वीरगञ्ज । फेब्रुअरी ४, विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आजदेखि सुरु भएर फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । विद्यालय केन्द्रित रूपमा सञ्चालन हुने अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आम नागरिकलाई

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सर्लाहीमा नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

 Krishna Shrivastav

वीरगंज । नेपाली नक्कली नोटसहित भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको इश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारत, विहार राज्य, सीतामढी जिल्ला, पुरान्दा राजबाडा ग्राम पञ्चायत–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको हो। सर्लाही प्रहरीका अनुसार पक्राउ परेका सोनीको साथबाट नेपाली रुपैयाँ १ सय दरका २९ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद गरिएको छ। सुकनाहा बजारस्थित एक किराना पसलमा सामान किन्दा उनले नक्कली नोट प्रयोग गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सोनीले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलनमा राष्ट्रिय वैश्य महासंघको समर्थन

 Krishna Shrivastav

वीरगञ्ज । नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले ५ सय शैयाको भवन निर्माणको माग गर्दै गरेको आन्दोलनमा राष्ट्रिय वैश्य महासंघ नेपाल पर्साले समर्थन जनाएको छ। सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेट निकासा गरे पनि शहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार बीचको विवादका कारण भवन निर्माण कार्य आजसम्म सम्पन्न भएको छैन। यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ र अदालतले २८ माघमा यसको छिनोफानो गर्ने निर्णय गरेको छ। गत शुक्रबार, नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

यु–१९ महिला टी–२० विश्वकप : भारत फेरि बन्यो च्याम्पियन

 Krishna Shrivastav

वीरगञ्ज । यु–१९ टी–२० विश्वकपको फाइनल खेलमा भारतीय महिला क्रिकेट टिम, दक्षिण अफ्रिकालाई पराजित गरेर च्याम्पियन बनेको छ । फाइनल खेल भारतीय टिम ९ विकेटले जितेको हो । योसँगै भारतले लगातार दोस्रो पटक यु–१९ टी–२० विश्वकप जितेको हो। यसअघि भारतले सने २०२३ को विश्वकप पनि जितेको थियो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ८२ रन बनाएको थियो । ८३ रनको सामान्य लक्ष्य भारतीय टिमले ११.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । फाइनल खेल मलेसियाको क्वालालाम्पुरमा भएको थियो । फाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्सामा बाटो बिराएर गाउँ पसेको हरिणको सुरक्षित उद्धार

 Krishna Shrivastav

वीरगंज | पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-४, देवरबानामा बाक्लो हुस्सुका कारण बाटो बिराएर आएको एक चित्तल (हरिण) स्थानीयवासीको सहयोगमा सुरक्षित रूपमा उद्धार गरिएको छ। दिउँसो ४:३० बजे गयालाल पासवानले हरिणलाई देखेर स्थानीय प्रतिनिधिहरूसँग जानकारी गराएका थिए। प्रारम्भिक अनुमान अनुसार, उक्त हरिण पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर आएको हो। घटना थाहा पाएपछि वडा कार्यालयको पहलमा हरिणलाई सुरक्षित स्थानमा राखिएको छ। वडा नं ४ का वडाध्यक्ष मोहम्मद आरिफ मियाँका अनुसार, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र वन कार्यालय रंगपुरटाडीलाई घटनाबारे सूचित गरिएको थियो। वन कार्यालयका प्रतिनिधिहरूसँग समन्वय गर्दै, इलाका प्रहरी कार्यालयले उक्त हरिणलाई सुरक्षित

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रौतहटमा भन्सार छलीका सामान दुई लाखभन्दा बढी रकमसहित बरामद

 Krishna Shrivastav

वीरगंज | रौतहटमा प्रहरी गस्ती टोलीले दुई लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली गरिएका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका गस्ती टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका कपडा, किराना र कस्मेटिक सामग्रीहरू नियन्त्रणमा लिएका हुन्। गौर भन्सार स्थित सुरक्षा गस्ती टोलीले चेकजाँच गर्दा रु १ लाख २० हजार ५०३ मूल्यका सामान बरामद गरेको थियो। त्यसपछि जिल्ला प्रहरीको टोलीले गौर बसपार्क नजिकैबाट थप अवैध सामग्रीहरू नियन्त्रणमा लिएको र यसरी बरामद गरिएको सामानको कुल मूल्य दुई लाख रुपैयाँभन्दा बढी रहेको डिएसपी दीपक कुमार रायले

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह