बजारमा एलपी ग्यास अभाव, उद्योगीले कमिशनको माग नछोडे सरकारले के गर्छ

 Krishna Shrivastav

वीरगन्ज । नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच सहमति जुट्न नसक्दा उपभोक्ताहरूले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका छन्। उद्योगीहरूले आफ्ना माग पूरा नभए ग्यासको बिक्रीवितरण नै बन्द गर्ने चेतावनी दिएका छन्। आफूहरूले पाउँदै आएको कमिशनलाई प्रतिशतमा रूपान्तरण गरिनुपर्ने र मूल्यअनुसार हेरफेर हुने स्वचालित प्रणालीमा लग्नुपर्ने लगायतका माग उनीहरूको रहेको छ। सरकार र सङ्घका प्रतिनिधिहरूबीच वार्ता भए पनि मुख्य विषयमा सहमति जुट्न नसकेको सङ्घका उपाध्यक्ष दिवान चन्दले बीबीसीलाई बताए। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अबको एक-दुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम घोषणा गरेका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महाकुम्भमा नुहाएको भिडियोलाई लिएर कट्रिनाको गोपनियतामाथि आक्रमण

 Krishna Shrivastav

नयाँ दिल्ली । भारतको प्रयागराजमा डेढ महिनासम्म चलेको महाकुम्भमा बलिउडका ठुला स्टारहरुले डुबुल्की लगाए । अक्षय कुमार, तमन्ना भाटिया र राजकुमार रावलगायत धेरै बलिउड स्टारहरू त्यहाँ पुगेका थिए। विक्की कौशल आफ्नो फिल्म ‘छावा’को प्रमोसनमा व्यस्त हुँदा उनकी श्रीमती कट्रिना कैफ सासूसँग महाकुम्भ संगममा नुहाउन पुगेकी थिइन् । कट्रिना कैफले महाकुम्भमा नुहाएको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए। केहीले नायिकाको सासुसँगको महाकुम्भ यात्राको तारिफ गरे । एक भिडियोमा उनलाई फोटोग्राफर र फ्यानले घेरेको देखिएको छ । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोको भने निकै आलोचना भइरहेको छ । उक्त

Breaking News, कला मनोरंजन, विश्व, समाचार  संग सबंधीत छ |

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

 Krishna Shrivastav

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल: मेष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ। साथीको सहयोग मिल्नेछ। वृष : दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेको कुरा तत्काल प्राप्त नहुने योग छ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ। स्वदेशमा रोजगारीको विकल्प देखिनेछन्। मिथुन : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ : बालेन शाह

 Krishna Shrivastav

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभइ साझेदार भएको लेखेका छन् । ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खानेपानीमन्त्री यादव र भारतिय जलशक्तिमन्त्री पाटिलले वासक्षेत्रको विकास सम्बन्धि समझदारीपत्रमा गरे हस्ताक्षर

 Krishna Shrivastav

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेशकार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए।उनले भने, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा २ सय बोरा चामल बितरण

 Krishna Shrivastav

बिरगंज | बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजना तथा राईजिङ बिरगंज नेपाल छपकैयाको पहलमा एवं यस संस्थाका अध्यक्ष अकदस मुस्तफाका विशेष उपस्थितिमा दाता मरियम लेदर ई. का प्रबन्धक फारुख जमाल कुरैसीको सहयोग एवं उपस्थितिमा मुस्लिम सामुदायका महान पर्व रोजाको शुभ अवसरमा २ सय बोरा चामल बितरण गरिएको हो। उक्त चामल को मुल्य ३ लाख २० हजार रुपैया रहेको सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईले जानकारी गराएका थिए। उक्त बितरण कार्यक्रममा सबै वर्गहरु लाई लक्षित हुने गरि सम्पुर्ण सामुदायिक वर्गहरु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्राधिकरण अध्यक्ष भन्छन्ः फाइभजीका लागि सरकार तयार छ, तर टेलिकम र एनसेलले नै इच्छा देखाएनन्

 Krishna Shrivastav

वीरगंज | हाम्रो दूरसञ्चार नीति एकदमै पुरानो भयो, यसलाई एकीकृत दूरसञ्चार नीति बनाउनुपर्छ कि भनेर एउटा मस्यौदा तयार पारेका छौँ । हामी त्यो शेयर पनि गर्छौँ । दूरसञ्चार ऐनको बारेमा यहाँहरू सबै अवगत नै हुनुहुन्छ । पूर्वाधार नियमन र मर्जर तथा एक्विजिसनको कुरा पनि छ । मर्जर र एक्विजिसन टेलिकम कम्पनीहरूका लागि त्यति प्रभावकारी नभए पनि इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका लागि भने एकदमै नभई नहुने देखिएको छ । मर्जर एक्विजिसन मात्रै गर्ने भन्दा पनि यसमा कर छुट कसरी दिन सकिन्छ, कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने कोणबाट पनि हेर्नुपर्ने देखिन्छ । र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बेन्को भी ९० आई एसई: १० हजारदेखि ११ हजारको भ्यालुमा स्मार्टफोनको उपयुक्त विकल्प

 Krishna Shrivastav

काठमाडौं | यदि तपाईंको बजेट १० हजारदेखि ११ हजारको बीचमा छ र फिचरहरू पनि राम्रो चाहनुहुन्छ भने, बेन्को भी ९० आई एसई उपयुक्त विकल्प हुनसक्छ। नेपाली बजारमा १०,५०० रुपैयाँ मूल्य पर्ने यो स्मार्टफोनले के के विशेषता दिइरहेको छ र यसको राम्रा तथा नराम्रा पक्ष के के हुन् भन्ने बारेमा यहाँ चर्चा गरिएको छ। यो फोनको डिजाइनको कुरा गर्दा, यसले थाहा दिलाउँछ कि यसको मूल्य सस्तो भएको छैन। सिल्भर टेक्स्चर र गोलो क्यामेरा मोडेलले फोनलाई स्तरीय बनाएको छ। यसको स्मुथ फिनिसिङले फोनलाई थप आकर्षक बनाएको छ, र पारदर्शी कभरको माध्यमबाट यसको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चिन्ता र चासोको विषय: कटीबलुवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा 40 विद्यार्थीहरू बेहोस

 Krishna Shrivastav

वीरगंज | कटीबलुवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा 40 विद्यार्थीहरू बेहोस भएको घटनाले व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ। यो घटनाले मानसिक र शारीरिक स्वास्थ्यको जटिलतासँग सम्बन्धित धेरै सवालहरू उठाएको छ। यस्ता घटनाहरूमा सामूहिक हाइस्टेरिया वा मानसिक तनावका कारण विद्यार्थीहरूमा एकै समयमा बेहोस हुने अवस्था देखिन सक्छ। यस घटनामा, विद्यालयका विद्यार्थीहरूमा सामूहिक हाइस्टेरियाको संका गरिएको छ, जसका कारण शारीरिक लक्षणहरू उत्पन्न भएता पनि मानसिक कारणहरू प्रमुख भूमिका खेल्न सक्छन्। सामूहिक हाइस्टेरिया (Mass Hysteria) एउटा मानसिक स्थिति हो, जसमा धेरै व्यक्तिहरू एकै समयमा एकै प्रकारका शारीरिक लक्षणहरू अनुभव गर्छन्,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा ८० बोरा गाँजा बरामद

 Krishna Shrivastav

सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए । उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ । गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो । गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतीय बजारमा वर्डफ्लू, पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

 Krishna Shrivastav

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो । प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए । ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ,’ उनले भने । बैठकले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताए । नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

 Krishna Shrivastav

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

 Krishna Shrivastav

महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक बिदा दिइएको हो । मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिन्धुलीमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

 Krishna Shrivastav

सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष प्रचण्ड

 Krishna Shrivastav

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनताको आर्थिक उन्नतिका लागि सहयोग पुग्ने अपेक्षा गरे । लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरु गरेपछि योजना अघि बढेको स्मरण गरे । जनतासँग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रिंकु सदा हत्याको दोषीलाई कारबाही नगरे आन्दोलन

 Krishna Shrivastav

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रिंकु सदा हत्याको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गरेका छन् । सरकारले पीडितलाई न्याय दिलाउन चासो नदेखाए पार्टीले कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका हुन् । अध्यक्ष महतोले आज एक विज्ञप्ति जारी गरी सिरहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको यतिका दिन बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको उल्लेख गरेका छन् । अपराधीहरूलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई आफ्नो पार्टीले कडा विरोध गरेको भन्दै अध्यक्ष महतोले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इस्लाम धर्मावलम्बीको पर्व रमजान भोलिदेखि

 Krishna Shrivastav

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

News

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

News

१३ लाख बढी मूल्यको काजु बरामद

News

पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु