• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महाकुम्भमा नुहाएको भिडियोलाई लिएर कट्रिनाको गोपनियतामाथि आक्रमण

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८१, मंगलवार ०८:४४
  • १५८५

    नयाँ दिल्ली । भारतको प्रयागराजमा डेढ महिनासम्म चलेको महाकुम्भमा बलिउडका ठुला स्टारहरुले डुबुल्की लगाए ।

    अक्षय कुमार, तमन्ना भाटिया र राजकुमार रावलगायत धेरै बलिउड स्टारहरू त्यहाँ पुगेका थिए।

    विक्की कौशल आफ्नो फिल्म ‘छावा’को प्रमोसनमा व्यस्त हुँदा उनकी श्रीमती कट्रिना कैफ सासूसँग महाकुम्भ संगममा नुहाउन पुगेकी थिइन् । कट्रिना कैफले महाकुम्भमा नुहाएको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए। केहीले नायिकाको सासुसँगको महाकुम्भ यात्राको तारिफ गरे । एक भिडियोमा उनलाई फोटोग्राफर र फ्यानले घेरेको देखिएको छ ।

    हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोको भने निकै आलोचना भइरहेको छ । उक्त भिडियोमा अर्की अभिनेत्री रविना टण्डनले पनि आफ्नो रिस नियन्त्रण गर्न सकिनन् ।

    भाइरल भएको उक्त भिडियोमा कट्रिनाको नुहाउने क्रममा दुई जना हाँसेको देख्न सकिन्छ । एक व्यक्तिले भनिरहेका छन्, ‘यो म हुँ, यो मेरो भाइ हो र त्यहाँ कट्रिना छिन्।’
    क्याट्रिन नुहाउँदै गरेको उक्त भिडियोमा उनको गोपनियतामाथि आक्रमण भएको भिडियोमा देख्न सकिन्छ।

    इन्स्टाग्राम पेज (ममराजी)ले सेयर गरेको उक्त भिडियो हेरेर कट्रिनाका फ्यानहरू आक्रोश पोखेका छन्। रविनाले पनि उनको आलोचना गरेकी छिन् । अभिनेत्रीले कमेन्टमा लेखेकी छिन्, ‘यो वाहियात हो। यो शान्तिपूर्ण र अर्थपूर्ण हुनुपर्नेमा केहीले यस्ता मान्छेहरूले यसलाई बिगारे।’

    रविनाबाहेक अन्य फ्यानहरूले पनि कट्रिनाको नुहाएको भिडियो बनाएको व्यक्तिलाई लिएर आक्रोश पोखिरहेका छन्। एक प्रयोगकर्ताले भने, ‘त्यसोभए उनीहरूका लागि किन भीआईपी घाट बनाइएको हो ?’ अर्कोले लेखेका छन्, ‘यो दुखद् र चिन्ताजनक छ।’ त्यसैगरी अर्काले लेखेका छन्, ‘यस्तै हुन्छ भनेर सेलिब्रेटीहरूलाई भीआईपी घाट चाहिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑