राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न राष्ट्रपति पौडेलको आग्रह

 Krishna Shrivastav

वीरगंज । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूलाई आग्रह गरेका छन्। विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग बुधबार बिहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत प्रभावकारी काम गर्दै आएको बताए। त्यसक्रममा दूतहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिए।


दाङमा हत्याको आरोपमा आमा-छोरा पक्राउ

 Krishna Shrivastav

वीरगंज । दाङमा एक जनाको हत्याको आरोपमा आमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका- २ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा-छोरालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक सुनारका छोरा १७ वर्षीय शिवराज र श्रीमती ३६ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । डिएसपी गौतमका अनुसार रेशम सुनारलाई कोदालोले टाउकोमा हानी हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।


वैशाख १ देखि फिल्म छायांकनमा सिफ्ट प्रणाली, विदेशीले ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने

 Krishna Shrivastav

वीरगंज । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो । अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्रप्रहरीको विभागीय टिम नेपाल एपिएफलाई हराउँदै चर्च ब्वाईज सेमीफाइनलमा

 Krishna Shrivastav

बारा । सशस्त्रप्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनलयात्रा तय ग¥यो । रोमाञ्चकजितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमिफाइनलभेट पक्काग¥यो । फाइनल प्रवेशकालागि चर्च ब्वाईजले विहिबार एनआरटीको सामना गर्नेछ ।एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रतादिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । श्यामनेपालीले डिबक्स भित्रउपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

 Krishna Shrivastav

वीरगंज । मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङ्तानलाई ठक्कर दिँदा उहाँको ज्यान गएको हो । आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछि डाक्टरले आज बिहान मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक फरार रहे पनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।


पर्साको लहरीबाट प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले सामान ढुवानी गर्ने लहरीबाट प्रतिबन्धित लागू औषध सहित दुईजनालाई पक्राउ गर गएराति नौ बजेको समयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकमा खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको टेलर (लहरी) चेकजाँच गर्ने क्रममा लहरीको क्याविनमा लुकाई ल्याएको लागूऔषध बरामद गरेको हो । रामेछाप जिल्ला खाँडदेवी गा.पा.वडा नं.२ बस्ने बर्ष ३१ को अर्जुन कुमार श्रेष्ठले चलाएको लहरीमा बसेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बस्ने बर्ष १९ को दिपेश कार्की चालकलाई पनि पक्राउ गरेको छ । टेलर (लहरी) को क्याविनमा चालक र सह–चालक बस्ने सिट पछाडी रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको बोनस १४.२५ प्रतिशत मात्रै

 Krishna Shrivastav

वीरगंज । नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको लाभांश पनि घटेको छ । लघुवित्तले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो। तर राष्ट्र बैंकले अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेकोले अब बोनस शेयर र कर प्रयोजनको लागि गरि कुल १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अब १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु, यी स्थानमा सवारी निषेध

 Krishna Shrivastav

वीरगंज । सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्राको क्रममा सवारी अआवागमन प्रभावित हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले रथ यात्राको रुट हुँदै चल्ने सवारी साधनका चालकलाई रथयात्रा हुने समयमा वैकल्पिक मार्गको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरेको छ । आज काठमाडौँको तीनधारा पाठशालाबाट आजदेखी सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । आज पहिलो दिन तीनधारा पाठशालाबाट रथ तानेर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याउने कार्यक्रम रहेको छ । ५ दिन सम्म हुने रथयात्रा अन्तर्गत भोली १६ गते रथलाई असनबाट केलटोल, ईन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म लगिनेछ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

के गर्ने हो? थाहा छैन ! तर यात्रा जारी छ-सुशील पटेल

 Krishna Shrivastav

म यस्तो यात्रामा छु जसको कुनै गन्तव्य छैन काहा पुग्ने हो? के गर्ने हो? थाहा छैन, तर यात्रा जारी छ। मेरो यात्रा कस्तो छ? पहिला बाटोमा पैसा भेटोस् चाहन्थे आज पैसा कमाउने बाटो खोज्दैछु तर न कहिले पैसा भेटे न कहिले बाटो नै, यात्रामा भेटिएका हरेक पात्र केही क्षणका लागि थिए कोई भएको महसूस भयो कोई भएर पनि नभएको कोई सँगै हाँसेर गए कोई सँगै रोएर गए कोई एक छिन सँगै हिडे तर,साथ कसैको रहेन सायद सबै आफ्नै यात्रामा थिए एक समय थियो गाउँबाट सहर आउने रहर थियो आफूलाई चिनाउनु

Breaking News, कला मनोरंजन, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको दुई उद्योगमा प्रहरीको छापा,तीन जना कर्मचारी पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका १३ स्थित श्रवण रुगटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको छ । रुगटाको घर भाडामा लिएर सन्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सञ्चालन गरेका दुई उद्योगमा छापा मारेर सिल गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरू रिलेब्लीड र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको उद्योगका सूचनाका आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए। दुवै उद्योगमा गरि करिब ११ लाख रुपैयाँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विराटनगर तनावग्रस्त, १२ जना घाइते

 Krishna Shrivastav

वीरगंज । विराटनगरमा मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्। होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो। आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज-५ मा महिलाहरुलाई सिपमुलक तालिम प्रदान

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगर पालिका वडा नम्बर ५ मा महिलाहरुलाई आत्मनिर्भर बनाउन सन्चालित एक महिने सिपमुलक तालिम मंगलबार सकिएकाे छ । वडा नम्बर ५ काे वडा कार्यलय र आमा समुहकाे सहयाेगमा नेपाल सीप विकास केन्द्रले सन्चालन गरेकाे एक महिने तालिम मंगलबार सकिएकाे हाे ।सीप सिकाैं ,राेजगार बनाैं भन्ने उदेश्यले सन्चालित तालिममा सहभागी २५ जना महिलाहरुलाई सरफ, साबुन र हार्पिक बनाउने सीप सिकाइएकाे थियाे । मंगलबार आयाेजित तालिमको समापन समाराेहमा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि मेयरका प्रेस सल्लाहकार महेश दासले सरफ , झोल साबुन र हार्पिक सबैको घरघरमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।महानगरपालिकाले वीरगन्न्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३÷३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो । महानगरले ेवीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरीवाना गरेको हो । नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको ठोरीबाट गहु लोड रहेको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । पर्साको ठोरीबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गँहु नियन्नत्रणमा लिएको छ । ठोरी नाका हुदै भित्रयाइएको गँहु चितवन लैजादै गरेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले ठोरी गाँउपालिका वडा नम्बर २ स्थित हुलाकी सडकखण्डबाट १८५ बोरा गँहु सहितको गाडी नियन्त्रणमा लिएको हो । चितवन तर्फ जाँदै गरेको ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा अनलाएन बिलका लगायतका आवश्यक कागजात नभएको १ सय ८५ बोरा अर्थात ९२ क्वीन्टल ५० केजी गँहु नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रसौनी गाउँपालिका अध्यक्ष जयसवालले दिए तन्नेरीहरुको प्रश्नको जवाफ

 Krishna Shrivastav

बारा । रन्जित यादव । बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले अहिले विगतमा बाँकी रहेका अधुरा विकासका काममा मात्र आफु केन्द्रित रहेको बताउनुभयो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको प्रसौनीमा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रममा उहाँले आफु पालिकाको अध्यक्ष भएपछि अहिलेसम्म पुरानै योजनाका बाँकी रहेका काममा अल्झिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष जयसवालले चुनावताका जनताका अपेक्षा र चाहना अनुरुप आफु विभिन्न वाचा गरेपनि पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई भएको बताउनुभयो । चुनावताका आफु जनतालाई वाचा गरे अनुसारको योजना बनाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा म्याद गुज्रिएका (डेट एक्सपायर) खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सन्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो । रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल , विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सन्चालन गरेका दुई उद्याोगमा छापा मारेर सिल गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरु रिलेब्लीङ र रिप्याकिङ गरेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

 Krishna Shrivastav

वीरगंज । मोटरसाइकल दुर्घटना हुँदा ललितपुरको महांकालमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। मंगलबार बिहान करिब पौने ११ बजे महांकाल गाउँपालिका १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए। दुर्घटनामा बागमती गाउँपालिका ७ घर भई महांकाल १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो। यस्तै, उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर तयार पारिँदै

 Krishna Shrivastav

वीरगंज । भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ। कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डीपीआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। “भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ”, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, “एक महिनाभित्र डिपिआर तयार भइसक्छ।” डीपीआर स्वीकृतपछि निर्माणले गति लिने उनको भनाइ छ। नेपाल र भारतबीच २०७६ साल भदौ १५ मा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सम्झादारी पत्रमा हस्ताक्षर भएपछि डीपीआर तयार पार्न नेपालले २०७७

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान