जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामै प्रश्नपत्र बाहिरियो

 Krishna Shrivastav

जनकपुरधाम । माध्यामिक शिक्षा परीक्षा (एसईई) को अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टा नबित्दै बाहिरिएको छ। सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भए पनि कुन परीक्षा केन्द्रबाट लिक भएको हो भन्ने अझै खुलिसकेको छैन। आजबाट सुरु भएको एसईई परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। केही साना घटनाहरू बाहेक, परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।


ऐन संशोधन गर्न आवश्यक छ : मुख्यमन्त्री सतीशकुमार सिंह

 Krishna Shrivastav

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सभा सञ्चालन ऐनका कारण प्रदेशका धेरै स्थानीय तहमा सभा हुन नसकेको बताएका छन् । बुधबार बसेको मधेश प्रदेश सभाको चौथो अधिवेशनको १७ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सो ऐन संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे । पालिका प्रमुख तथा वडाध्यक्षहरूको कमजोरीका कारण जनताले सास्ती भोग्नुपरेको उनको भनाई छ । गाउँसभा, नगरसभा, जिल्ला सभा कार्यसञ्चालन कार्यविधि ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । वर्तमान कानुनी व्यवस्थाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा सहिद अछेलाल प्रसाद कुशवाहाका परिवारलाई भेट

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह | तराई मधेश जागरण अभियान अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ सलेमपुर टोलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद अछेलाल प्रसाद कुशवाहाकी श्रीमती उर्मिला देवीसँग भेटघाट गरेका छन्। २०६० सालमा माओवादी द्वन्द्वकालमा मृत्यु भएका कुशवाहाका परिवारलाई सम्मानस्वरूप प्रचण्डले उहाँकै निवासमा पुगेर भेट गरेका हुन्। सहिद परिवारले पूर्वप्रधानमन्त्रीलाई खादा अर्पण गरी स्वागत गरेका थिए। यस भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू, बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, वाईसीएल नगर अध्यक्ष कुन्दन कुशवाहा, स्थानीय नेता भोजेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो। नेता सन्तोष कुशवाहाका अनुसार, अध्यक्ष प्रचण्ड र गंगा दाहालको बसाइँ सहिद

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रयोगकर्ताकै लापरबाहीले डिभाइसमा मालवेयर पसेपछि २२ हजार बढी डिजिटल वालेट अकाउन्ट ह्याक

 Krishna Shrivastav

काठमाडौं । डिभाइसमा मालवेयर पस्दा २२ हजार बढी नेपालीको डिजिटल वालेट अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्य बाहिरिएको छ । साइबर सुरक्षा विश्लेषक विजय लिम्बुले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इसेवा प्रयोगकर्ताका अकाउन्ट ह्याक भएका छन् । विश्लेषक लिम्बुका अनुसार ह्याकरको नियन्त्रणमा पुगेका अकाउन्टमध्ये १५,४२० इसेवा, ५,८७१ खल्ती र १,४५३ आइएमई पेका अकाउन्ट रहेका छन् । त्यसैगरी ह्याकरले कम्बो लिस्ट (डेटा ब्रिचमार्फत विशेष फर्म्याटमा उपलब्ध युजरनेम र पासवर्ड) प्रयोग गरी ५५ हजारभन्दा बढी डिजिटल वालेट अकाउन्ट ह्याक गरेका छन् । तीमध्ये ३८ हजार ५७५ इसेवा, १३ हजार ६६० खल्ती र तीन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढमा दुई महिना नबित्दै बिग्रियो खानेपानी बोरिङ, स्थानीयहरू समस्यामा

 Krishna Shrivastav

बारा | सिकिन्द्र साह | बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मउवही टोलमा दुई महिना अघि जडान गरिएको खानेपानी बोरिङ सञ्चालनमा आउन नपाउँदै बिग्रिएको छ। नगरपालिकाले परमानन्द मुखियाको नेतृत्वमा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले बोरिङ जडान गरेको थियो, तर हालसम्म स्थानीयले निरन्तर रूपमा पानी नपाएको गुनासो गरेका छन्। परमानन्द मुखियाले बोरिङमा केही मेसिनरी समस्या आएको स्वीकार्दै चाँडै मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने बताएका छन्। तर, स्थानिय राजु गुप्ताले वडा अध्यक्ष अरबिन्द मुखियासँग सोध्दा, यसअघि सञ्चालनमा रहेको खानेपानी बोरिङ नै जीर्ण अवस्थामा रहेको र त्यसलाई मर्मत गर्न अत्यावश्यक भएको बताए। वडा अध्यक्षले नगर प्रमुखले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिनेको घुइँचो

 Krishna Shrivastav

वीरगन्ज । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ । प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ठाराब क्याम्पसकाे स्ववियु निर्वाचनमा ८ दलीय महागठबन्धन निर्णायक बन्ने संकेत

 Krishna Shrivastav

वीरगंज | वीरगंजको ऐतिहासिक ठाकुर राम बहुमुखी क्याम्पसमा भोलि (५ फागुन) हुने स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न वैचारिक संगठनका विद्यार्थी नेताहरूले आ-आफ्नो प्यानलको जित पक्का रहेको दाबी गरेका छन्। तर, ८ दलीय महागठबन्धन प्यानल सबै संगठनका लागि चुनौती बनेको छ। ठाकुर राम क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय साना दलका विद्यार्थी नेताहरू मिलेर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि ठूला दलका विद्यार्थी नेताहरूसमेत तनावमा परेको बुझिएको छ। ८ दलीय महागठबन्धनबाट श्याम प्रसाद गुप्ताको नेतृत्वमा सचिवमा राज साह कानु, कोषाध्यक्षमा सलमान देवान तथा सदस्यहरूमा रामकृष्ण यादव, मयंक कुमार श्रीवास्तव, अजय कुमार पटेल, सुवान्शी कुमारी, मुस्कान समानी, रामाशंकर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बसमा यात्रु चढाउने विषयमा भएको समान्य विवादले दुई गाउँबीच तनाव, पहिलेदेखि ‘भैरव चौक

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित अहिले अल्पसँख्यक र बहुसँख्यकबीच जातीय दँगा हुने सम्भावना बढेको देखिएको छ । बसमा यात्रु चढाउने समान्य विषयलाई जातीय रुप दिएपछि बहुसँख्यक र अल्पसँख्यकबीच तनाव उत्पन्न भएको छ । सबैला नगरपालिका वडा नं. ९ भठिहन र शहिदनगरको कोल्हुवामोर टाँसिएको छ । केही महिना अगाडी यादव समुदायका एक बस चालक (कोल्हुवामोर) ले मुस्लिम समुदायका एक टेम्पो सँचालक ( भठिहन) सँग यात्रु चढाउने विषयमा भएको समान्य विवादलाई राजनीतिकर्मीहरुले जातीय रुप दिएर दँगा भडकाउन लागेको देखिएको छ । वडा नं. ९ मा मुस्लिम, कापर, राय,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अछुत’ भन्दै महोत्तरीमा पत्रकार राममाथि हातखुट्टा बाँधेर कुटपिट, गाउँबाट भगाउने धम्की

 Krishna Shrivastav

जलेश्वर । महोतरीका पत्रकार मंजित कुमार राम माथि आक्रमण भएको छ । महोतरी सोनमा गाउँपालिका वडा नम्बर ५ स्थित आफनै घरमा बसिरहेका पत्रकार राममाथि आइतबार दिउसो अक्रमाण गरी घाइते बनाइएको छ । पुरानो रिसिबीका कारण स्थानीय कुंज बिहारी यादव र उनका तीन जना छोराले कुटपिट गरी घाइते बनाएको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइरहेका पत्रकार रामले बताए । हात बाधेर कुटपिट गर्दा पत्रकार रामको टाउको पिठयु, ढाड र खुट्टामा चोट लागेको छ । पत्रकारलाई बचाउन आएका भाउजु पवन राम र आमा समेत घाइते भएको छ । पत्रकार रामको हात बाधेर कुटपिट

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महोत्तरीको पडौल स्थानमा स्थानीयहरुले गरे बजार बन्द, टायर बालेर प्रदर्शन

 Krishna Shrivastav

महोत्तरी | महोत्तरीको पडौल स्थानमा रहेको बजारमा स्थानीय व्यापारीहरुले आज बजार बन्द गरेका छन् । बलवा नगरपालिका–३ परौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी गरेपछि व्यापारीहरु टायर बालेर प्रदर्शन गरेका छन् । शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताएपनि आज सिसिटिभी चालु अवस्थामा नरहेको भन्दै व्यापारीहरु बजार बन्द गराएका छन् । शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट ९लकर०, क्याम्राको हार्डडिस्क चोरी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

SEE परीक्षामा केन्द्राध्यक्ष गोलाप्रथाबाट गर्नु नत्र परीक्षाबाट अल्लगिन्छौँ : मुख्यमन्त्री

 Krishna Shrivastav

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष गोलाप्रथाबाट मात्र चयन गर्न निर्देशन दिएका छन् । यही चैत्त ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मधेश प्रदेशको हरेक केन्द्रमा केन्द्राध्यक्ष गोला प्रथाबाट नियुक्ति गर्न निर्देशन दिएपनि माध्यमिक शिक्षा बोर्डले परीक्षा केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुने सूचना जारी गरेपछि मुख्यमन्त्री सिँहले परीक्षाबाट अलग्गिने चेतावनी समेत दिएका छन् । मुख्यमन्त्री सतिशकुमार सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जिल्ला प्रशासन कार्यालय पर्साको गजबको सेवा, सूचना आफैंमा त्रुटिपूर्ण!

 Krishna Shrivastav

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचना आफैंमा त्रुटिपूर्ण रहेको पाइएको छ। सो कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ कि “प्रत्येक दिन साँझ ७:३० बजेदेखि बेलुकी ७ बजेसम्म” सेवा प्रवाह गरिनेछ, जुन समय तालिका असंगत देखिन्छ। सामान्यत: बिहान ७:३० बजेपछि अर्को दिन सुरु हुने भए पनि साझ लेखिएको , सूचनामा समय उल्टो परेपछि प्रशासनिक त्रुटि रहेको देखिन्छ। उक्त सूचना २०७८ साल चैत्र ४ गते जारी गरिएको छ । यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको हस्ताक्षर सहित जारी गरिएको उक्त सूचनाले प्रमाणित गर्छ कि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरीका सई सिँहले खोलिदिए बालिकाको कपडा, सई पक्राउ

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीमा सशस्त्र प्रहरीका सईले एक बालिकाको कपडा खोलेको आरोपमा पक्राउ परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका इन्चार्ज शसस्त्र प्रहरी सई धर्मेन्द्र सिंहले गलत नियतका साथ बालिकाको कपडा खोल्न लगाएको आरोप छ । सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् । घरमा अभिभावकलाई आफुसँग भएको घटना बताएपछि बालिकाको अभिभावकसँगै सयौँको संख्यामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नयाँ नेताको खोजीमा नागरिक, पर्सा तीनमा रुपेश पाण्डेयको क्रेज बढ्दै

 Krishna Shrivastav

पोखरिया। शैलेश गुप्ता । पछिल्लो समय मुलुकभर नयाँ नेतृत्वको खोजी भइरहेको छ । पूराना राजनीतिक दल र नेताहरूबाट विकासको ढोका खुल्न नसकेको भन्दै नागरिकस्तरबाटै नयाँ नेता र नेतृत्वको खोजी भइरहेको छ । गाउँ गाउँमा पछिल्लो समय नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने जनमत बलियो बन्दै गइरहेको छ । खासगरी २०४७ पछिको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरुबाट अपेक्षित गतिमा गाउँ विकासको काम हुन नसकेको नागरिक स्तरबाट गुनासो बढ्दै गएको छ । पछिल्लो समय आगामी निर्वाचन २०८४ लाई लक्षित गरी नागरिकहरू नयाँ नेताहरूको खोजी गर्न थालेका छन् । जसमध्ये पर्सा क्षेत्र नम्बर तीनमा रुपेश पाण्डेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

 Krishna Shrivastav

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल: मेष : दिन राम्रो छ। आफ्ना मान्छेको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ। राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वृष : तपाईंको मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सकिने छ। परिवारको व्यवस्थापन हुन नसक्दा खटपटी बढ्नसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुनेछ। परोपकार गर्नेक्रममा राज्यले तपाईंमाथि शंका गर्ने खतरा छ। परिवारसँगै

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

 Krishna Shrivastav

महोत्तरी । मधेशको प्राचीन मिथिलाको धार्मिक तथा साँस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा शुक्रबार सम्पन्न गरिँदैछ। फागुन औँशीका दिन शुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन्। मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ। अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यो वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन्।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट

 Krishna Shrivastav

घोराही । दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद हुँदा विद्यालयका प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका–१४, नयाँबजारमा रहेको शुभप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा विद्यालयका प्रधानाध्यापक रुद्र बुढासहित नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी) दाङ जिल्लाका अध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता पवन विकमाथि कुटपिट भएको हो । फागुन ४ गतेदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रो पटक अभिभावक भेला बोलाइएको थियो । भेलामा गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट लेख्न नमान्दा आफूमाथि कुटपिट भएको विद्यालयका प्रधानाध्यापक बुढाले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठनको भेलामा गणपूरक

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ