• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बसमा यात्रु चढाउने विषयमा भएको समान्य विवादले दुई गाउँबीच तनाव, पहिलेदेखि ‘भैरव चौक

  • वीरगंज संजाल
  • ४ चैत्र २०८१, सोमबार १४:३१
  • ९४९

    जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित अहिले अल्पसँख्यक र बहुसँख्यकबीच जातीय दँगा हुने सम्भावना बढेको देखिएको छ ।

    बसमा यात्रु चढाउने समान्य विषयलाई जातीय रुप दिएपछि बहुसँख्यक र अल्पसँख्यकबीच तनाव उत्पन्न भएको छ ।

    सबैला नगरपालिका वडा नं. ९ भठिहन र शहिदनगरको कोल्हुवामोर टाँसिएको छ । केही महिना अगाडी यादव समुदायका एक बस चालक (कोल्हुवामोर) ले मुस्लिम समुदायका एक टेम्पो सँचालक ( भठिहन) सँग यात्रु चढाउने विषयमा भएको समान्य विवादलाई राजनीतिकर्मीहरुले जातीय रुप दिएर दँगा भडकाउन लागेको देखिएको छ ।

    वडा नं. ९ मा मुस्लिम, कापर, राय, सुडी, तेली, सोनारको मिक्स वस्ती छ । वडा नं. ९ भठिहनमा कापर समुदायको जनसँख्या अधिक छ । कोल्हुवामोरमा यादव समुदाय र मण्डल समुदायको वस्ती छ ।

    बस चालकसँग टेम्पो चालकको भएको समान्य विवादले जातीय दम्भ देखाउँदै बस चालकले जातको आधारमा भैरव चौकलाई बलपूर्वक यादवचौक टाँसेर जातीय दँगा भडकाउने विजारोपण गरेको स्थानीयहरु बताउँछन् ।

    स्थानीय तह गठन हुनु अगावै (नगरपालिका नभएको) समयमै त्यहाँ भैरव स्थान रहेकोले सो ठाउँलाई भैरवचौक राख्न स्थानीयहरुले प्रस्ताव गरेका थिए । त्यहाँका स्थानीयहरुले सो ठाउँलाई विगतदेखि नै भैरव चौक, भैरव स्थान, ब्रम्ह स्थान बन्दै आएका छन् । तर, समान्य यात्रु चढाउने विषयलाई लिएर त्यहाँका केही निर्वाचित जनप्रतिनीधिले यसलाई चुनावी फाईदा उठाउन जातीय दँगा भडकाउने षडयन्त्र गरेको आरोप भठिहनवासीको छ ।

    वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले सो स्थानमा चौक नामाकरणको लागि सिफारिसको अधिकार प्राप्त वडाध्यक्ष छन् । वडाध्यक्षले नाम सिफारिस गरेपछि कार्यपालिका पठाउनुपर्ने प्रावधान छ । त्यसको लागि स्थानीयहरुको राय विचार र सहमति आवश्यक रहेको प्रावधान छ । स्थानीयहरुले समेत भैरव चौकको लागि पहिलेदेखि नै तयार छन् । तर, त्यहाँ जातको हिसाबले यादवचोक लेखेपछि दुई समुदायबीच विवाद चर्केको हो ।

    सबैला नगरपालिकाका पूर्व मेयर बिजय शंकर साहले नगरपालिका बन्नुभन्दा अगाडी नै भैरव चौक बनेको बताए । उनले स्थानीयहरुले पूजापाठ गरेर भैरव चौक प्रस्ताव गरेको बताए । दुई जनाबीचको समान्य विवादले जातीय रुप दिएर दँगा भडकाउन खोजिएको आरोप लगाए । उनले भने,–“दुई चार गाउँमा जातको सबाल छ, प्रतिष्ठाको सबाल छ भनेर जातबालाहरुलाई भडकाउन खोजिएको छ । यसले हुने अप्रिय घटनाको जिम्मेवार पनि जनप्रतिनीधि र प्रशासनले नै लिनुपर्छ ।”

    आईतबार शहिदनगरको बालाबाखर र कोल्हुवामोरका केही व्यक्तिहरुले भठिहन निवासी एक शिक्षकलाई कुटपिट गरी स्कूलमा तोडफोड गरेका थिए । मोटरसाईकल समेत तोडफोड गरेको र केही महिलामाथि समेत अभद्र व्यवहार गरेपछि भठिहनवासी प्रतिकारमा उत्रेको थियो ।

    सार्वजनिक ठाउँको नामाकरणको अधिकार नगरपालिकाको रहेको छ । सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालयको रोहबरमा सो चौकको नाम भैरव चोक प्रस्तावित जानकारी गराएपनि केही जनप्रतिनीधिले राजनीतिक लाभ लिनको लागि जातीय नारा दिएको आरोप छ ।

    “सँख्यात्मक हिसाबले भठिहनमा कापर समुदायको जनसँख्या सबभन्दा बढी छ, त के कापर चौक राखिदिने ? यो सबैलाई मान्य हुन्छ ? भैरव चौक त भगवानको नाममा छ, जो सबैको आस्था छ । यसलाई सबैले मानेर चल्नुपर्छ । अहिलेको युगमा जात जात गरेर कसैको भलो हुँदैन । जातभन्दा माथि सोचौँ, सबै नेपाली हो, एउटै समाजको मान्छे हौँ । एक अर्कासँग काम लाग्ने सबैको हुन्छ । राजनीतिक चढावामा नआऔँ । उनीहरुले सर्वसाधारणलाई मोहरा बनाएर राजनीतिक रोटी सेक्छ, जनताले लडेर प्राण गुमाउँछ । यसको नोक्सानी नेतालाई होईन, स्वयँम जनतालाई हुन्छ । भ्रममा नपरौँ, समाजिक सदभाव कायम गरौँ ।”– पूर्व मेयर साहले भने ।

    यस सन्दर्भमा जानकारीको लागि सबैला नगरपालिकाका मेयर कारिराम यादवसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑