पर्यटन विकासका लागि पूर्ण क्षमताको निजगढ विमानस्थल नै पहिलो सर्त

 Krishna Shrivastav

वीरगंज | यातायातका विभिन्न साधनमध्ये सबैभन्दा सुरक्षित हवाई यातायात नै हो। सुरुवातको १ सय २० वर्षको अवधिमा नै मानव जीवनको एउटा अभिन्न अंग हवाई यातायात भइसकेको छ। यसको उपस्थितिबिनाको मानव जीवनको अब परिकल्पनासमेत हुन सक्दैन। यसले पृथ्वीलाई नै एउर्टा सम्रग ग्राममा बदलिदिएको छ। नेपालमा पनि हवाई यातायात सुरु भएको ७० वर्ष नाघिसकेको छ। यो अवधिमा नेपालले पनि हवाई यातायातको विकास र विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। ह‌वाई यातायातसँग सम्बन्धित पूर्वाधार निर्माण, सुरक्षा तथा उडान, हवाई सेवा प्रयोग र सञ्चालनमा राम्रो प्रगति भएको छ। नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रवि लामिछानेका सवारी चालक तीन तला माथिबाट खसे, अवस्था गम्भीर

 Krishna Shrivastav

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बैंकिङ कसूर मुद्दामा वडा अध्यक्ष पटेल पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका उनलाई हिजो राति ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । वडा अध्यक्ष पटेललाई उच्च अदालत जनकपुरधाम अस्थाई इजलास वीरगन्जले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आज उनलाई अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।


विरगंजमा प्लाष्टिक जन्य कबाडको चोरी निकासीको कारण अर्थतन्त्र नाजुक 

 Krishna Shrivastav

विरगंज । नेपालको अर्थतन्त्र हाल नाजुक अवस्थामा पुग्नुमा राजश्व छली को ठुलो भुमिका छ । नेपालको व्यापार घाटा खर्बोंमा पुगिसकेको छ । विगत केही वर्ष देखि नेपालमा प्रशोधन उधोगहरु स्थापना भएका छन् तर नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायतका सरकारी निकायहरुबाट सहयोग नहुदाँ स्थापना भएका प्रशोधन उधोगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालभरीबाट मासिक १२,००० टन के.जी प्लाष्टिक जन्य पदार्थ पेट बोटल निस्किने गर्दछ र त्यस मध्ये १०,००० टन केजी प्लाष्टिक पेट बोतल अवैध रुपमा भारत चोरी निकाशी भईरहेको छ । हाल प्लाष्टिक जन्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा–२ मा आचारसंहिता उल्लंघनका गतिविधि बढ्दै

 Krishna Shrivastav

वीरगंज । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रचारका क्रममा बारा निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न दल तथा उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघन भएको पाइएको छ । आचासंहिता उल्लंघनको सिलसिला प्रतिस्पर्धात्मक रुपमा जारी रहे पनि निर्वाचन अनुगमन समितिले रोक्न सकेको छैन । सांसदसमेत रहेका दलका केन्द्रीय अध्यक्षसहित तिनका नेतादेखि कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई जिताउन आचारसंहिता उल्लंघन गर्दै चुनावी अभियानमा सक्रिय छन् । पार्टीका सांसदसमेत रहेका केन्द्रीय अध्यक्ष, पदाधिकारी, मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, पत्रकारलगायतबाट आचारसंहिताको उल्लंघन भइरहेको हो । आचारसंहिता उल्लंघन गर्नेमा प्रतिस्पर्धामा रहेका अधिकांश दल र उम्मेदवार छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खाल्डोमा जमेकाे पानीमा डुबेर १ जनाकाे मृत्युु

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा खाल्डाेमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षिय गणेश साह रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । राजविराज नगरपालिका ६ स्थित सडकको छेउकाे खाल्डाेमा जमेको पानीमा डुबेर साहको मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।


वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने

 Krishna Shrivastav

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

रौतहटमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एक जनाको मृत्यु

 Krishna Shrivastav

रौतहट । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको हो । रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनले विवाद हुँदा लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको स्थानीय राजकुमार राय यादवको मृत्यु भएको बताए । गोली लागेपछि स्थानीय अस्पतालमा उपचारको लागि यादवलाई लगिएपनि उपचार सम्भव नभएपछि वीरगंज रेफर गरिएको थियो । तर, उनको मृत्यु बाटोमै भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुईपटक संसद ‘कोल्याप्स’ गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रको लागि घातक हुन् : उपेन्द्र यादव

 Krishna Shrivastav

बारा । बारा क्षेत्र नं. २ का उम्मेदबार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुईदुई पटक संसद विखटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन् । बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त ासभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,– ‘आफ्नो नीहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ, यी दुबै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन् ।’ यी दुबै दललाई परास्त नगरेसम्म लोकतन्त्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश सरकारले एक वर्षमा किन्यो ४५ करोड ३१ लाखको गाडी

 Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेश सरकारले एक वर्षमा ४५ करोड बढिको गाडी खरिद गरेको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६० औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबभन्दा बढि मधेश प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँको गाडी खरिद गरेको उल्लेख छ । त्यस्तै, बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

देशमै राेजगारीका अवसर सृजना गर्नु अहिलेकाे आवश्यकता हाे : मन्त्री रिजाल

 Krishna Shrivastav

वीरगन्ज । संघीय सरकारका उद्योग ,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले रोजगारीका अवसर सिर्जना गर्न उद्योग विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार भिडियो सन्देशमार्फत नयाँ वर्ष २०८० को शुभकामना दिँदै उद्योगमन्त्री रिजालले त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘रोजगरीका अवसर सिर्जना गर्नु र उद्योगको विकास गर्नु अहिलेको आवश्यकता हो,’ उनको सन्देशमा भनिएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले लोकतान्त्रिक-वाम गठबन्धनलाई अभिभारा दिएको बताउदै उनले यही गठबन्धनले मुलुकको विकास गर्ने अभिभारा बोकेको पनि उल्लेख गरेका छन् । विश्वव्यापी आर्थिक संकटको असर नेपालमा पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनुपर्छ : उपराष्ट्रपति यादव

 Krishna Shrivastav

वीरगंज | उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षले उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्त्वपूर्ण स्रोतसाधनको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खाल्डोमा जमेकाे पानीमा डुबेर १ जनाकाे मृत्युु

 Krishna Shrivastav

वीरगन्ज । सप्तरीमा खाल्डाेमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षिय गणेश साह रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । राजविराज नगरपालिका ६ स्थित सडकको छेउकाे खाल्डाेमा जमेको पानीमा डुबेर साहको मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।


हतियारसहित शिकारी पक्राउ

 Krishna Shrivastav

महोत्तरी | महोत्तरीमा हतियारसहित दुई जना पक्राउ परेको छ । बिहीबार बर्दिबास नगरपालिका–८ बाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बर्दिबास नगरपालिका–१४ नमुनाबस्तीका ४९ वर्षीय गणेश बहादुर मगर र सोही ठाउँका ३५ वर्षीय अविचन सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीकोअनुसार उनीहरु बन्दुक लिइ सागरनाथ वन विकास परियोजनाको जंगलमा वन्यजन्तुको शिकार गर्न गएको थियो । प्रहरीले उनीहरुको साथबाट वनमाराको झारी भित्र फाईरिङ्ग भइसकेको भरुवा बन्दुक १ नाल र लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग हुने बारुद, फलामको छर्राहरु,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फर्जी शिक्षकलाई हाजिरी नगर्न निर्देशन

 Krishna Shrivastav

वीरगंज । शहीदनगर नगरपालिकाले प्रक्रिया विपरीत नियुक्त भएका १६ जना शिक्षकलाई हाजिरी नगर्न/नगराउन निर्देशन दिएको छ । नगर शिक्षा समितिको निर्णयले सो निर्देशन दिइएको छ । १६ जना बालविकास शिक्षकको नियुक्ती फर्जी देखिएको र कागजात माग गर्दा बेवास्ता गरेको हुनाले सो निर्णय लिइएको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनका अनुसार जिल्ला शिक्षा समन्वय इकाई धनुषाबाट पत्राचार भएपछि र स्थानीयले ध्यानाकर्षण गराएपछि सम्बन्धित सबैलाई छानबिनको लागि कागजात बुझाउन पत्राचार गरिएको थियो । तर पटक–पटक बेवास्ता गरिएको, बुझाए पनि कागजात अपूग रहेको र कानून विपरीत नियुक्त देखिएको छ । पालिकामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने

 Krishna Shrivastav

वीरगंज | सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने भएका छन् । आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारको आम्दानीभन्दा खर्च धेरै

 Krishna Shrivastav

वीरगंज | चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो । यो अवधिसम्ममा संकलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । चालु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ