• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फर्जी शिक्षकलाई हाजिरी नगर्न निर्देशन

  • वीरगंज संजाल
  • १ बैशाख २०८०, शुक्रबार २३:०४
  • १७१३

    वीरगंज । शहीदनगर नगरपालिकाले प्रक्रिया विपरीत नियुक्त भएका १६ जना शिक्षकलाई हाजिरी नगर्न/नगराउन निर्देशन दिएको छ । नगर शिक्षा समितिको निर्णयले सो निर्देशन दिइएको छ । १६ जना बालविकास शिक्षकको नियुक्ती फर्जी देखिएको र कागजात माग गर्दा बेवास्ता गरेको हुनाले सो निर्णय लिइएको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनका अनुसार जिल्ला शिक्षा समन्वय इकाई धनुषाबाट पत्राचार भएपछि र स्थानीयले ध्यानाकर्षण गराएपछि सम्बन्धित सबैलाई छानबिनको लागि कागजात बुझाउन पत्राचार गरिएको थियो ।

    तर पटक–पटक बेवास्ता गरिएको, बुझाए पनि कागजात अपूग रहेको र कानून विपरीत नियुक्त देखिएको छ । पालिकामा ५६ वटा वालविकास शिक्षक कोटा मात्र रहेको उनले जानकारी दिए । उनकाअनुसार लामो समयदेखि सरकारले वालविकासको कोटा पनि थप गरेको छैन । तर पहिलो पटक स्थानीय सरकार आएपछि पालिकामा शिक्षा विभागले कोटा नथप्दै ७० वटा बालविकास शिक्षक पु¥याइएको छ । हालसम्म तीन जनाले नगर शिक्षा समितिमा कागजात बुझाएका छैनन् ।

    राप्रावि कमलपुरकी शिक्षिका पुष्पा कुमारी यादव, सोही विद्यालयकी श्यामा कुमारी यादव र राप्रावि रामनगर लक्ष्मीपुरकी सविता कुमारी यादवले कुनै कागजात बुझाएका छैनन् । यस्तै, एसएन आर मावि धबौलीकी शिक्षीका चन्दा कुमारी यादव, सोही विद्यालयमा कार्यरत प्रजिता कुमारी यादव, राप्रावि गोठकोयलपुर पुरानोमा कार्यरत्त राधिका कुमारी यादव, आधारभूत मदरसा दारुस्लाम अल सलफियाकी शिक्षिका सीता कुमारी महतो र जनता निमावि नाथपट्टीकी संजिला कुमारी यादवको नियुक्ति पनि प्रक्रिया विपरीत देखिएको नगर शिक्षा समितिको ठहर छ ।

    तिलक राप्रावि चौराकोयलपुरकी ममता कुमारी यादव, सोही विद्यालयकी सुरुची कुमारी यादव, आधारभूत विद्यालय धबौलीकी बीना यादव, जनता विष्णु आवि यदुकूहाकी गुन्जा देवी साह र सोही विद्यालयकी कल्पना कर्णको नियुक्ति पनि प्रक्रिया विपरीत देखिएको पालिकाले जनाएको छ । यस्तै, राप्रावि गोठकोयलपुर नायाँकी शिक्षिका अम्बिका कुमारी यादव र जनता आधारभूत विद्यालय हरवाराकी रञ्जु कुमारी मण्डलको नियुक्ती पनि मापदण्ड विपरीत देखिएको छ । यी शिक्षकहरु नियुक्त बिना कोटा गरिएको, नियुक्तिको प्रक्रिया नभएको, बिना विज्ञापन र परीक्षा लिइ नियुक्ति गरेको छानबिनबाट फेला परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑