बाराको च्युटाहास्थितमा आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते

 Krishna Shrivastav

बारा। बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन्। लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ। सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बीरगन्जमा“मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी सम्पन्न

 Krishna Shrivastav

बीरगन्ज | बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताउनु भएको छ । भोजपुरी प्रतिष्ठान बीरगन्जको आयोजना र भाषा आयोगको सहकार्यमा बिहिवार बीरगन्जको क्लासिक होटेलमा सम्पन्न “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो बताउनु भएको हो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी भाषा आयोग नेपालका अध्यक्ष माननिय डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने ठोकुवा गर्नु भयो । स्थानिय भाषामा पठन पाठन लागु गर्न स्थानिय

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

 Krishna Shrivastav

वीरगंज | जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारलाई कुनै फरक नपर्ने बताएका छन् । उनले रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए । रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा यादवले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’ उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पक्राउ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा एक भारतीय युवकको शव फेला

 Krishna Shrivastav

सर्लाही । सर्लाहीमा एक भारतीय युवकको हत्या भएको अवस्थामा शव फेला परेके छ ।शरीर र टाउको अलग भएको अवस्थामा भारत बिहार राज्य भारत सितामढि ग्रामपञ्चायत सोनबरसा –९ बस्ने सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलास राईका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुल भन्दा ५ सय मिटर पर झाडीमा बुधबार साँझ करिब ६ बजे टाउको फेला परेको खबर स्थानीयले दिएपछि प्रहरी टोलि पुगेको थियो । प्रहरी पुग्दा युवकको घाँटी पूर्णरुपमा छिनाएर टाउको र शरीर २०-२५ मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रभू प्रतिको क्रेज ह्वात्तै बढदै , संघिय सांसद र मेयर प्रत्यासी सहितको टोली आजपामा प्रवेश

 Krishna Shrivastav

वैशाख । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बुधवार सर्लाही जिल्लाको बयलवासमा आयोजित आम जनता पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले भने अहिले देशको अवस्था सबैलाई थाहा भएकै छ । देशमा आर्थिक अभाव छ । बजार घट्दै गएको छ, बैंकिङ कारोबारले आम जनजीवन प्रभावित गरेको छ । अर्कोतिर राजनीतिक परिवेश विषम छ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूको सक्रियता बढ्दै छ,’ अध्यक्ष साहले भने, ‘तमाम संकटहरूको समाधानको एउटै विकल्प हो क्रान्तिकारी ध्रुवीकरण । क्रान्तिकारी मोर्चा बनाउन तर्फ सम्पूर्ण देशभक्तहरू लाग्नैपर्छ ।’ साहले भनेका हुन् उक्त अवसरमा सर्लाही निर्वाचन क्षेत्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठूलो माछाको फाईल खोल्ने पीएचडी प्रहरी

 Krishna Shrivastav

वीरगंज | उनी हुन् एसएसपी मनोज केसी जो अहिले “शरणार्थी” केसमा अद्भूत काम गरेर प्रशंसा पाइरहेका छन् । जहाँ उनले ठूला नाम समातेर बिना कुनै दबाब अनुसन्धान गरिरहेका छन् ।\ उनले मुद्दाको नेतृत्व गर्दै नक्कली बीमा, सट्टेबाजीका मुद्दाहरूमा पनि राम्रो काम गरेका छन् जहाँ धेरै मानिसहरू पक्राउ परेका थिए। उनले द्वन्द्व व्यवस्थापनमा पीएचडी गरेका छन् र उनी समुदायसँग सम्बन्धित पुलिसिङमा अनुसन्धानकर्ता पनि हुन्।


मधेश सरकार आगामी वर्षको बजेटको तयारीमा

 Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको तयारी थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको मधेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले जानकारी दिनुभयो । मन्त्री यादवले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायी लगायतसँग छलफल गरी जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताउनुभयो । कृषि, पर्यटन, स्वास्थ्य सहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भईरहेको मन्त्री यादवको भनाई छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले बजेटको मार्गनिर्देशन र बजेटको सिलिङबारे सबै मन्त्रालय र प्रदेश सरकार

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको ग्रामिण भेगका बासिन्दाको जनजिवन कष्टकर

 Krishna Shrivastav

सेढवां। विगत केहि दिनदेखि चलेको पश्चिमी हावा तथा लागेको अत्याधिक चर्को घामका कारण पर्साको ग्रामीण भेगका बासिन्दाको जनजिवन कष्टकर बन्दै गएको छ । दैनिक जसो बिहान १० बजेतिर तिव्र गतिमा चल्ने हावा तथा अत्याधिक मात्रामा बढ्दो गर्मी र समयमा वर्षा नहुनाले निकै समस्या भएको स्थानियको गुनासो छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ निवासी महेन्द्र राम चमारले प्रतिकुल मौसम नभएकाले दैनिक ज्यालादारीको काम समेत नराम्रोसँग प्रभावित भएको बताउनुभयो । उहाँले बिहान १० बजेपछिको समयमा चर्को घाम र पश्चिमी हावाका कारण काम गर्न नसकिने गुनासो गर्नुभयो । आफ्नो स्वास्थ्य नै जोखिममा राखेर दिनभरि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालकृष्ण खाँण पक्राउ परेपछि देउवाको परिवारमा आतंक, आरजू अनुसन्धानमा तानिने डर

 Krishna Shrivastav

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पराकम्पन गएको छ। सभापति देउवाका विश्वास पात्र रहेका खाँणको पक्राउले देउवा परिवारमा तरंग आएको हो। उनको पक्राउले सभापति देउवा र पत्नी आरजु आतंकित बनेका छन्। स्रोतका अनुसार आज बिहान कांग्रेस नेता खाँणको पक्राउ परेपछि देउवा निवासमा सन्नाटा छाएको छ। उनी आफ्ना निकटस्थहरुसँग विशेष छलफलमा जुटिरेहेका छन्। कांग्रेसमा सभापति देउवाका विश्वासपात्रका रुपमा चिनिएका खाँड पत्नी आरजूको समेत निकट रहेका नेता हुन्। खाँणकी पत्नी मञ्जु खाँडको देउवा पत्नी आरजुसँग निकटता रहेको छ। उनीहरुको व्यावसायिक साझेदार रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्जमा महिलामाथि हुने हिंसा न्यूनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्साको वीरगञ्जस्थित होटल रोयल पार्टी प्यालेसमा आज कार्यक्रमको आयोजना गरि एकदिनको महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजमा महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुको घरदेखि घरबाहिर कस्तो भुमिका हुनुपर्छ भन्ने बारेमा अन्तरक्रिया गरिएको थियो । यस्तै कार्यक्रम लैंगिक हिंसा के हो, यसका कारण, लैंगिक हिंसा एवम् विभेदको अन्त्य तथा लैंगिक समानता सम्बन्धि कानुनी व्यवस्थाहरुको बारेमा छलफल गरिएको थियो । समाजमा हुने हिंसाको प्रमुख कारण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काग्रेंस नेत्रृ आरजु राणालाई सिमरा विमानस्थलमा भव्य स्वागत

 Krishna Shrivastav

बारा । नेपाली कांग्रेसकी सांसद एवम् नेत्रृ डा.आरजु राणा देउवालाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । काठमाण्डौबाट सिमरा विमानस्थल आईपुग्नुभएकी सांसद आरजुलाई काग्रेंस नेता कार्यकर्ता लगायत उहाँका शुभ चिन्तकले माला तथा खादाँ ओढाएर विमानस्थलमै भव्य स्वागत गरेका हुन् । नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुङटा, नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगञ्ज महानगरपालिका उपप्रमुख ईम्तियाज आलम, पर्सागढी गाउँपालिकाका पूर्वमेयर लोकनारायण यादव, बहुदरमाई गाउँपालिकाका पूर्वमेयर नितेन्द्र साह, नेपाली काग्रेंसका पोखरिया नगरपालिकाका सचिव धर्मराज यादव, वीरगञ्ज महानगरपालिकाका उपप्रमुखका स्वकिय सचिव शेष कुमार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीको चुरे भेगमा खानेपानीको हाहाकार

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको चुरे भेगका बस्तीका गाउँका धारा, कुवा र जरुवा सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे भेगमा पर्ने परवानीपुर, घारिबथान, पत्थरकोट, अत्रौली, ढुङ्ग्रेखोला, कर्मैया लगायत दर्जनौँ बस्तीमा खानेपानीको अभावले स्थानिय काकाकुल बनेका हुन् । हिजोआज खानेपानीका लागि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । धारा तथा कुवामा थोरै मात्रामा आउने पानी अपुग भएको स्थानीयवासीले गुनासो गरेका छन् । पछिल्लो वर्षयता खानेपानीको स्रोत निकै चाडोँ सुक्न थालेको स्थानीयवासीको भनाई छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी दिलमाया डिम्डोङले मानिस र बस्तुभाउ दुवैलाई पानीको अभाव भएको गुनासो गर्नुभयो । उहाँले गाउँको धारामा केहीबेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेशमा नक्कली नेपाली तथा भारतिय नोटको तस्करीमा वृद्धि

 Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेशमा विगत केहि समयदेखि प्रतिबन्धित भारतिय नोट र नक्कली नेपाली नोटको तस्करीमा व्यापक वृद्धि भएको छ । मधेशका आठवटै जिल्ला भारतिय सिमासँग जोडिएको र खुला सिमाकै कारण अवैध रुपले भारतबाट नेपालतर्फ विभिन्न सामानको तस्करी हुदैँ आएको छ । तर विगत एक महिनादेखि भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतिय नोटको तस्करीमा समेत ह्वात्तै वृद्धि भएको हो । प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो एक महिनाको अवधिमा भारतबाट अवैध तरिकाले तस्करी गरी ल्याईएका नक्कली नेपाली नोट र भारतीय प्रतिबन्धित नोटको परिमाणले समेत नोटको तस्करी बढेको देखाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न आदेश

 Krishna Shrivastav

जनकपुर। विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न जनकपुर उच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले जनकपुरधाम वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल नबनाउन अन्तरिम आदेश जारी गरेको हो । स्थानीयवासी बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाई दिनुभएको रिट निवेदनमा अदालतले यस्तो आदेश गरेको हो । जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो । उच्च अदालतले मुलुकी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैद

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको हो । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने समेत फैसला भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो । आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट

 Krishna Shrivastav

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल गरिएको थियो । भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा समेत द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको स्पष्ट पार्नुभएको थियो । नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउनुहुँदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गर्नुभयो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मण्डपबाटैै बिहे गर्न अस्विकार गरि भाग्न खोज्ने बेहुला र उनका बुबा प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

बारा । विवाहमा पाहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै बिहे गर्न अस्विकार गरि भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशीकुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो । गत आईतबार राति शशिको बिवाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको २१ वर्षीय छोरीसँग हुने तय थियो । सोही राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै बिहे गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

News

वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी