राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसको माग

 Krishna Shrivastav

वीरगन्ज | नेपाली कांग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै दिगभ्रमीत गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ । मंगलबार नेपाली कांग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादवसहितको टोलीले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई कांग्रेसले ज्ञापनपत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जीतपुरसिमरा गोल्डकप फुटबल शुक्रबारदेखि

 Krishna Shrivastav

सिमरा | बाराको सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागि हुनेछन् । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान

Breaking News, खेलकुद, देश, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिरहाको नयाँ एसपीमा शर्मा हाजिर

 Krishna Shrivastav

सिरहा । सिरहाको नयाँ प्रहरी प्रमुख (एसपी) मा अनन्त राम शर्मा हाजिर भएका छन् । यसअघिका एसपी रमेश पण्डित तानिएपछि उनी सोमबार नयाँ एसपीको कार्यभार सम्हालेका छन् । एसपी पण्डित गएपछि उनी सोमबार नयाँ एसपीको रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई प्रहरी कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय सिरहामा स्वागत गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८१।१२।१४ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यालय प्रमुखको रूपमा शर्मा हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरू लगायत प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषाको मुखियापट्टि मुसरनियाँमा ११ वटा अवैद्य बोर्डिङग स्कूल अध्यक्ष यादवले गराए बन्द

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ । गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यौन क्रिडाको अड्डा बन्यो जनकपुरको नोचा पोखरी, साँझ भूतप्रेतको त्रास !

 Krishna Shrivastav

जनकपुरधाम । एक नेताको व्यक्तिगत फाईदाको लागि सिँगारिँदै गएको जनकपुरको नोचा पोखरीमा अहिले भूतप्रेतको त्रास मच्चिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको नोचा पोखरीमा विगत केही दिनदेखि मानिसहरुको आवागमन बन्द हुँदै गएको छ । केही दिन अगाडी नोचा पोखरीमा जन्मदिन मनाउन गएका युवकलाई भूतप्रेतले मर्नेगरी कुटपिट गरेको घटना बाहिरिएपछि प्रेमजोडीहरु जान बन्द गर्न थालेका छन् । यद्यपी, विज्ञानले भूतप्रेत नरहेको मानेपछि गाउँसमाजमा यस्ता घटना भने प्रायः देखिन्छन् । जन्मदिन मनाएर घर फर्किने क्रममा करिब १० बजेको समयमै भूतप्रेतले युवकलाई लोटपोट गरी कुटपिट गरेको बताएका छन् । युवकको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशमा श्रद्धा, भक्ति र निष्ठाका साथ चैती छठ पर्व सुरु

 Krishna Shrivastav

वीरगञ्ज | मधेस प्रदेशमा श्रद्धा, भक्ति र निष्ठाका साथ मनाइने चैती छठ पर्व आज (मङ्गलवार), चैत शुक्ल चतुर्थी तिथिबाट विधिवत् रूपमा सुरु भएको छ। चैती छठ पर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधि र परम्परागत उत्साहका साथ मनाइन्छ। पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट यसको प्रारम्भ गरेका छन्। ‘नहाय–खाय’ अर्थात् पवित्र स्नान गरेर शुद्ध भोजन ग्रहण गर्ने परम्पराले व्रतको औपचारिक सुरुवात हुन्छ। यस दिन व्रतालुहरूले नदी, तलाउ वा पवित्र जलाशयमा स्नान गरी शुद्ध मनले व्रतको सङ्कल्प लिन्छन् र ‘चोखोनीतो’ भनिने शुद्ध भोजन ग्रहण गर्छन्। छठ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जलेश्वरः आफ्नै आफन्तबाट ३ बर्षिय बालिका बलात्कृत

 Krishna Shrivastav

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा एक ३ बर्षिय बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर नगरपालिका वडा नम्बर ३ मा आफन्तले घरमा खेलाउन लगेकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार दिउँसो २ बजे बलात्कृत बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको र बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल भर्ना गराइएको छ । बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतका लागि नेपाली राजदूत शर्मा र योगी आदित्यनाथबीच भेटवार्ता, के भयो कुराकानी?

 Krishna Shrivastav

काठमाडौँ । नेपाल-भारतबीचको सम्बन्ध बिग्रिरहेको चर्चा चलिरहँदा भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। नेपालमा राजसंस्थावादीको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तरप्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको हो। नेपालको वर्तमान परिस्थितिका बारेमा पनि छलफल भएको बुझिएको छ। राजदूत शर्मा र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण सार्वजनिक

 Krishna Shrivastav

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको दोस्रो त्रैमासिक अवधिको विवरण सार्वजनिक गरेको छ। विभिन्न श्रेणीमा रहेका नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको संख्या उल्लेखनीय रहेको छ। जेष्ठ नागरिक ६८ वर्षभन्दा माथिका लाभग्राही १६ लाख ६४ हजार ९८६ जना रहेका छन् भने पहाडी क्षेत्रका ६० वर्ष उमेर पुगेकाका लाभग्राही १८ लाख २५ हजार ४३ जना छन्। जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेकाका लाभग्राही १ लाख ५७ हजार ८८८ जना रहेका छन् भने एकल महिलाका रूपमा भत्ता प्राप्त गर्नेको संख्या १ लाख ९२ हजार १३३ रहेको छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीनकुने घटनाको जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ: अजय निराला

 Krishna Shrivastav

चितवन । जनता समाजवादी पार्टी नेपाल (जसपा) बागमती प्रदेश सचिव अजय निरालाले चैत १५ गते तीनकुनेमा भएको घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएका छन्। राजावादी आन्दोलनको क्रममा भएको घटनालाई लिएर उनले भने, “प्रहरीले समयमै अराजक भीड नियन्त्रण गरेको भए यो त्रासदीपूर्ण घटना हुनबाट रोक्न सकिन्थ्यो। यसको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ।” निरालाले घटनाको निष्पक्ष छानबिन गरी संलग्न अपराधीहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। उनले लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकार र राष्ट्रिय एकताको पक्षमा जसपाको प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि षड्यन्त्र, हिंसा वा अराजकताको कडा शब्दमा निन्दा र

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मिर्चैयाका १३ निजी अस्पताल बन्द

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको मिर्चैया क्षेत्रमा सञ्चालित १३ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् । शनिबार साँझ निजी स्वास्थ्य संस्थाको अनुगमनपछि उनले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहसहित प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले अनुगमन थालेको सुइँको पाएपछि आठवटा स्वास्थ्य संस्था बन्द गरी सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन बनेका छन् । शनिबार साँझ करिब ५ बजेदेखि तीन घण्टासम्म १४ वटा स्वास्थ्य संस्था अनुगमनपछि सेवा सञ्चालन अनुमति नलिएका १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए । अनुगमन टोली मिर्चैया बजार

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै, इदका अवसरमा आज सार्वजनक बिदा

 Krishna Shrivastav

वीरगंज । इस्लाम धर्मावलम्बीले सोमबार (आज) इदुलफित्र (इद) मनाउँदै छन् । आइतबार साँझ चन्द्रमा देखिएकाले मुस्लिम सामुदायले इद मनाउन लागेका हुन् । साउदी अरब, कतारसहितका देशमा आइतबार नै इद मनाइए पनि नेपालसहित भारत, पाकिस्तान, बंंगलादेशलगायत मुलुकमा सोमबार मनाइँदै छ । इदमा सबैई (खानेकुरा) खिर तथा अन्य मिठो परिकार खाने गरिन्छ । इदका लागि परिवारका सदस्यका लागि नयाँ लत्ताकपडा किन्ने गरिन्छ । इदको दिन बिहानै नुहाई पाकसाफ (सफा) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ । इदको नमाज पढनुअघि रोजामा भएको कमीकमजोरी वा रोजालाई शुद्धीकरणका लागि प्रतिव्यक्ति दुई किलो ४५ ग्राम गहुँको दरले परिवारका

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

च्याटजीपीटीको शुल्क तिरेर आर्ट बनाउन मिल्ने फिचर अब निःशुल्क

 Krishna Shrivastav

काठमाडौं । च्याटजीपीटीको शुल्क तिरेर आर्ट बनाउन मिल्ने फिचर अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध भएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले शनिबारदेखि यो फिचर सबै प्रयोगकर्ता माझ ल्याएको हो। कम्पनीले २६ मार्चमा घिब्ली शैलीको आर्ट बनाउन सक्ने फिचर सार्वजनिक गरेको थियो । स्टुडियो घिब्ली आर्ट एउटा यस्तो कला शैली हो, जुन जापानी स्टुडियोले सुरु गरेको हो । यसमा हलुका र मधुर रङहरूको प्रयोग गरिन्छ, साथै कलाकृतिमा विस्तृत विवरणहरूमा ध्यान दिइन्छ । सुरुवाती चरणमा यो फिचर च्याटजीपीटीका प्रो, प्लस र टिम प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर, अब सबै प्रयोगकर्ताले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

 Krishna Shrivastav

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको प्रदर्शनपछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिश्र, राणा र नेपाललाई बिनासर्त २४ घण्टाभित्र रहा गर्न सरकारलाई अल्टिमेटम दिएको हो। उनीहरूलाई रिहा नगरे राप्रपाले विरोध प्रदर्शन गर्ने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले पत्रकार सुरेश रजकलाई बचाउनसक्ने प्रशस्त सम्भावना हुँदा पनि सरकार उदासिन बनेको आरोप लगाए। उनले घटनाको निष्पक्ष छानबिनका लागि निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरे।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साको कटैयामा सडक ढलान सुरु, मन्त्री जयसवालद्वारा शिलान्यास

 Krishna Shrivastav

पर्सा | पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ टोल कटैयामा प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले एक समारोहका बीच सडक ढलान कार्यको शिलान्यास गर्नुभएको छ । यस महत्वपूर्ण विकास परियोजनाको सुरुवातले स्थानीय समुदायमा उत्साह छाएको छ । शिलान्यास समारोहमा मन्त्री जयसवालले सडक निर्माणको काम गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै यसको नियमित अनुगमन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले भने, “यो सडक निर्माणले स्थानीय बासिन्दाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ । हामी यसको गुणस्तरमा कुनै सम्झौता गर्ने छैनौं र नियमित रुपमा अनुगमन गर्नेछौं ।” समारोहमा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा एक महिलाको शव फेला, मृत्युको कारणबारे अनुसन्धान जारी

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार बिहान एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान वीरगन्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भने, “शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रिय प्रजातान्त्रिक पाटी (राप्रपा) द्वारा भोलि बजार बन्दको चेतावनी

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय प्रजातान्त्रिक पाटी (राप्रपा) ले आज विरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधस्वरूप टायर बालेर प्रदर्शन गरिएको हो ।उक्त प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य अंगत ठाकुर, पर्सा जिल्ला उपाध्यक्ष अवध किशोर साह, विद्यार्थी युवा नेता दिपेश साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेताहरूले आफ्ना नेता–कार्यकर्ताहरूको तत्काल रिहाइको माग गरेका छन् । यदि उनीहरूलाई रिहा नगरिए, भोलिदेखि विरगञ्ज बजार बन्द गर्ने चेतावनी दिएका छन् । स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरेपछि पत्रकार ऋषि धमलाले राजवादीहरुलाई दिए यस्ताे चेतावनी।(भिडियो)

 Krishna Shrivastav

काठमाडौं । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनमा एक व्यक्तिले पेस्तोल बोकेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओ भाइरल भएपछि ती व्यक्तिको पहिचानलाई लिएर धेरैले आशङ्का व्यक्त गरेका छन् । कतिले राजावादी भएको लख काटे भने कतिले सरकारले पठाएको अड्कलबाजी गरे । यसैबिच भाइरल भिडिओमा देखिएका व्यक्ति लागुऔषध नियन्त्रण ब्युरोका अधिकारी भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एक उच्च अधिकारीले पेस्तोल बोक्ने व्यक्ति प्रहरी अधिकारी भएको पुष्टि गरे । ​विभिन्न सञ्चार माध्यमहरूले पनि बेनामी प्रहरी स्रोतको भनाइ राख्दै ती बन्दुक बोक्ने ती व्यक्ति साधा पोसाकका प्रहरी भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा