सहानुभूति बटुल्न शिक्षक आन्दोलनमा लर्को

 Krishna Shrivastav

काठमाडौँ । नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको छ । १० औँ हजार शिक्षक तथा कर्मचारीहरू माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडकमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरू यतिबेला एकसूत्रीय माग अघि सारेर आन्दोलनमा होमिएका हुन् । जबकि गत वर्ष असोजमा काठमाडौँ केन्द्रित आन्दोलन गर्दा उनीहरूले १८ बुँदे माग अघि सारेका थिए । यतिबेला उनीहरूको एउटै माग छ– पेसागत सुरक्षा र उन्नयन तथा विद्यालय शिक्षाको विकासका लागि यथाशीघ्र शिक्षा ऐन । आन्दोलित शिक्षकहरूले आज (चैत २५ गते) देखि शैक्षिक हड्तालको घोषणा गरेका छन् । शैक्षिक हड्ताल अवधिभर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सहकारी र लघुवित्त पीडितको राष्ट्रपति भवननजिक धर्ना

 Krishna Shrivastav

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् । राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए । सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । सहकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान

 Krishna Shrivastav

बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि आज जिल्ला कारागार भैरहवा चलान गरिएको छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थलमा अवतरण गराई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो। सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएपछि आज उनलाई जिल्ला अदालत रुपन्देहीमा थुनुवा पुर्जी दिई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए। अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहनेछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत शुक्रबार

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको निर्वाचनको मतगणना आजबाट सुरु हुदै

 Krishna Shrivastav

काठमाडौं । कानुन व्यवसायीहरूको प्रमुख संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आजदेखि सुरु हुने भएको छ। शनिबार सम्पन्न निर्वाचनपछि मतपेटिका काठमाडौं ल्याउन केही ढिलाइ भएका कारण मतगणना सोमबारबाट प्रारम्भ गर्न लागिएको हो । निर्वाचन समितिका अनुसार, आज दिउँसो १२ बजेपछि मतगणना प्रक्रिया सुरु हुनेछ। नेपाल बार एसोसिएसनको भवनमा सात स्थानमा मतगणना गरिने तयारी गरिएको छ । समितिका सदस्य रमण श्रेष्ठका अनुसार, सबै ३५ मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेका छन् र अब १२ बजेपछि औपचारिक मतगणना प्रक्रिया शुरु हुनेछ । अध्यक्ष पदका लागि सत्ता साझेदार दल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज विश्व स्वास्थ्य दिवस: मातृ र नवजात शिशु स्वास्थ्यमा विशेष ध्यान

 Krishna Shrivastav

काठमाडौं । आज देशभर ‘विश्व स्वास्थ्य दिवस’ मनाइँदैछ। ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’ भन्ने नारासहित यो वर्षको दिवस मातृ तथा नवजात शिशुको स्वास्थ्यमा केन्द्रित गरिएको छ । हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य संगठन (WHO) को स्थापना दिवसको अवसरमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । दिवसले सबैका लागि गुणस्तरीय, सुरक्षित र पहुँच योग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य बोकेको छ । यस वर्ष विश्व स्वास्थ्य संगठनले मातृ र नवजात शिशु मृत्यु दर घटाउने तथा महिलाको दीर्घकालीन स्वास्थ्य सुधार गर्ने लक्ष्यसहित एक वर्षे अभियान सुरु गरेको छ । संस्थाका अनुसार हरेक वर्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एनएमसी कलेज र कर्मचारी संचय कोषका बीच सम्झौता

 Krishna Shrivastav

वीरगंज । वीरगंज नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषका बीच कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सम्झौता भएको छ । कोषको सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम पनि यो सम्झौता भएको पाइएको हो । सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम कोषका सञ्चयकताई औषधी उपचारमा सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेनेजिङ डाइरेक्टर (एमडी) शहनाज अन्सारीले बताए । सञ्चय कर्ताले सुविधा दावी गर्दा पेश गरेका अस्पतालसँग सम्बन्धीत कागजात, बिल वा अन्य कुनै पनि बिषयमा कोषबाट थप अध्ययन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मन्त्री गुप्ताद्वारा पोखरीयामा सडक र नाला शिलन्यास

 Krishna Shrivastav

पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिका –२ लमरियामा सडक र नालाको शिलन्यास गरेका छन् । भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट सो नगरपालिकाको वडा नम्वर २ स्थित २५ लाख रुपैयाँको लागतमा सडक र नाला निर्माण हुन लागेको छ । १३२ मीटर सडक र १०७ मीटर नालाको मन्त्री गुप्ताले शिलन्यास गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि विभिन्न कार्यक्रम लागु गरेको बताए । मन्त्री गुप्ताले मेरो पहल र सहयोगले नाला र सडकका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कम्ब्याट तेक्वान्दो र राष्ट्रिय तेक्वान्दो संघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर

 Krishna Shrivastav

वीरगंज | तेक्वान्दो खेलको प्रवद्र्धन तथा अन्र्तराष्ट्रिय सहकार्यलाई मजबुत बनाउने उद्देश्यसहित कम्ब्याट तेक्वान्दो र राष्ट्रिय तेक्वान्दो संघ नेपालबीच हस्ताक्षर भएको छ । यो सम्झौता प्रेसिडेन्सियल कम्ब्याट तेक्वान्दो च्याम्पियनशिपको अवसरमा बिहिबार फिलिपिन्सको बागियो सहरमा सम्पन्न भएको हो । सम्झौताले नेपाली खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्षेत्रका अन्य सम्बद्ध व्यक्तिहरूलाई अन्र्तराष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने विश्वास भएको संघले जनाएको छ । कम्ब्याट तेक्वान्दोका अध्यक्ष रिक डब्लु शिन र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘सम्झौताले दुबै संस्थाविच तालिम, प्रतियोगिता, प्रविधि हस्तान्तरण र खेलाडीको क्षमता विकासका क्षेत्रमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुई महिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।” सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्न सकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

झुक्किएर आफ्नै बहिनीसँग बिहे !

 Krishna Shrivastav

काठमाडौं । आफ्नो स्वास्थ्य समस्याका कारण एक महिलाले आफ्नो डीएनए परीक्षण गराइन्। यस क्रममा उनले आफ्नो जन्म कृत्रिम गर्भाधानबाट भएको थाहा पाइन् । त्यसपछि उनले आफ्नो जैविक पिताको बारेमा खोजी गरिन् । यस क्रममा यस्तो खुलासा भयो जसले उनको होसहवास उड्यो । वास्तवमा उनका श्रीमानका जैविक पिता पनि उनै व्यक्ति थिए । यस हिसाबले उनीहरू एउटै पिताका सन्तान अर्थात दाजुबहिनी थिए । उनका श्रीमानले पनि डीएनए परीक्षण गराएपछि यसको पुष्टी भयो । उनीहरू दुवैको जन्म कृत्रिम गर्भाधानबाट भएको थियो र एउटै व्यक्तिले दुवैको लागि शुक्रकीट दान गरेका थिए । न्यूयोर्क

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

३ बर्षिय बालिका बलात्कारको घटना नसेलाउँदै पुनः एक बालिका बलात्कृत, उल्टै थुनिए पीडितकी बुवा

 Krishna Shrivastav

जलेश्वर । महोत्तरीमा तीन वर्षीया बालिका बलात्कार घटनाको साता नबित्दै पुनः एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको बलबा नगरपालिकामा एक बालिकालाई अपहरण शैलीमा घरबाट केहि मिटर पर तटबन्ध छेउमा लगि बलात्कार गरिएको हो । बालिकाका बुवाले कामबाट खाना खान घर फर्किँदै गर्दा दुई युवालाई एक बालिकालाई कपडाले मुख छोपेर घिसार्दै लगेको देखेपनि उसकै कोहि आफन्त होला भनी बालिका चिन्न नसकेको र घर पुग्दा छोरी नभटेपछि शंका लागेर खोज्दै जाँदा छोरी निर्वस्त्र अवस्थामा रुँदै भेटेको बताए। उनले छोरीसँग गलत गर्ने केटाहरुलाई लौरोले हिर्काउँदा एउटाको खुट्टामा लागेको र अर्को भागेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

न्यायकालागि कानुनी बाटो अपनाउँछौं : डा. राउत

 Krishna Shrivastav

जनकपुरधाम । जनकपुर न्यूरो अस्पतालका सञ्चालक डा. बिजयकुमार राउतले जानकी जनकपुर यातायता प्रा.लि. का अध्यक्ष मनोजकुमार चौधरी लगायतले गरेको तोडफोड र हुलहुज्जत विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । जनकपुर न्यूरो अस्प्ताल आज विहान पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका छन् । चैत १ गते जनकपुरधामको अन्तगृह परिक्रमा गरेर घर फर्किरहेको बस धनुषाको मालटोलमा दुर्घटना हुँदा बसमा सवार सवैजना घाइते भएका थिए । जनकपुरधामबाट राजविराजकालागि गईरहेको ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४२ जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

 Krishna Shrivastav

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको टोलीले नेपाली पाँच लाख अबैध रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरेको हो। पाँच लाख रुपैयाँसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षीय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले बताए। गौर नगरपालिका-१ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाइकल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रहरी ‘अस्वाभाविक’ रूपमा फुर्तिलो, नियतमाथि शंका : आदेश आएको दुई घण्टामै रवि पक्राउ

 Krishna Shrivastav

वीरगन्ज । देशको प्रहरी एकाएक फुर्तिलो देखिएको छ । पीडित नागरिकका हजारौँ उजुरी मात्रै होइन, संसदीय छानबिन विशेष समितिले सहकारी ठगीका नाइके किटान गर्दै कारबाही गर्न सिफारिस गरेका व्यक्तिहरू पक्राउ गर्न चासो दिएको छैन । सहकारी ठगीकै अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न भने पहिल्यै निर्देशन लिएर खटिएजस्तो देखिएको छ । उच्च अदालत बुटवलले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको दुई घण्टामै दलबलसहितको प्रहरी उनको निवास पुगेर हतारहतार पक्राउ गरेको छ । जबकि, रवि आफैँले अदालतको आदेश स्वीकार गर्दै प्रहरीकहाँ जाने सार्वजनिक घोषणा गरेका थिए । सहकारी ठगीका देखिएकामध्ये सबैभन्दा ठुला नाइके

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूको निष्कर्ष : तीनकुने घटनामा राज्यबाट गम्भीर सुरक्षा चुक

 Krishna Shrivastav

वीरगन्ज । सांसदहरूले तीनकुने क्षेत्रमा १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा सरकारबाट गम्भीर सुरक्षा चुक भएको भन्दै भविष्यमा सतर्क रहन सुझाव दिएका छन् । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकजुट भएर लड्ने प्रतिबद्धता जनाउँदै उनीहरूले राजावादी शक्तिहरूलाई टाउको उठाउने अवसर नदिन सरकारलाई सचेत गराएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले राज्यबाट भएको सुरक्षा चुक र त्यसबाट भएको धनजनको क्षतिको गम्भीर मूल्यांकन गर्न निष्पक्ष न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् । साथै, उनीहरूले अहिले पनि विभिन्न नाम र मागमा आन्दोलन जारी रहेको र कुनै पनि वेला

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । वृष श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । मिथुन सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ । कर्कट समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । सिंह साथीभाईको सहयोगले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बिरगंजमा १९ महिला सहित ९३ जनाले रक्तदान गरे

 Krishna Shrivastav

वीरगन्ज । नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले गर्दा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।रक्तदान जीवन दान, जीवन दान महादान भन्ने मूल नाराको साथ क्वाइनोनिया बिरगंज चर्चका ख्रीष्टिय युवा समाज द्वारा रक्तदान सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्वाइनोनिया बिरगंज ख्रीष्टिय चर्च क्वाइनोनियाका पा. राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।बिरगंज महानगरपालिका मिथिलानगर वडा नम्बर १६ अमरचोक स्थित क्वाइनोनिया बिरगंज चर्चको हलमा सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाको आतिथ्यमा सम्पन्न

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सुरेश रजकको अन्तिम म्यासेज बाहिरियो “माथि प्रहरी लुकेको छ”

 Krishna Shrivastav

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको मृत्यु शंकापस्द भएकाले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने चौतर्फी माग बढी रहेको छ । राजावादीले आयोजना गरेको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न तीनकुने पुगेका सुरेशसँग मास्टर कन्ट्रोल रुममा दिउसो २ बजेर ३१ मिनेटसम्म भाइवरमा सम्पर्क भएको थियो । आगलागी भएको घरको चौथो तलामा पुगेका सुरेशले २ बजेर १९ मिनटमा म्यासेज गरेका थिए । ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ,’ उनको म्यासेजमा लेखिएको थियो । एमसीआरबाट सम्पर्क गर्न प्रयास गरेका थियौँ, तर सम्पर्क हुन सकेन । २ बजेर २४ मिनेटमा सुरेशले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन