पोखरिया नगरपालिकाको ७ औ नगर सभा सम्पन्न, ४५ करोड ८ लाख २ हजारको बजेट प्रस्तुत

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाले ४५ करोड ८ लाख २ हजार बराबरको बजेट विनियोजन गरेको छ । पोखरिया मा रहेको बैकट सभा हलमा आज भएको सातौ नगरसभामा नीति बजेट तथा कार्यक्रम नगर उपप्रमुख रुबि ठाकुर ले बजेट प्रसतुत गरिन । नगरसभाको नीति तथा कार्यक्रम को उद्घाटन पोखरिया नगरपालिका को नगरप्रमुख प्रधुमन चौहान को ले उद्वघाटन गर्नु भएको हो ।नगर् प्रमुख चौहान को अध्यक्ष्ातामा भएको को सातौ नगरसभा तथा नीति तथा कार्यक्रम मा भने जनताहरु सँग गरेको बाँचा अहिले पनि अधुरै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको बकुंलमा एक कामदारको मृत्यु

 Krishna Shrivastav

वीरगंज । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ स्थित रहेको सरमुजवामा एक कामदारको मृत्यु भएको छ । बौधिमाई नगरपालिका क्षेत्र भित्र रहेका बकुंल बजारमा जय माता दी सोनाक्षी कबार सेन्टरमा काम गरिरहेको एक कामदारको समानले दबिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाका मिस्रनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर निवासी उमाकन्त साह रहेको छ । उनी करिब १२ बजेको समयमा घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाकन्त अर्याले बताए । गम्भीर घाइते भएको साहलाई उपचारका लागि रौतहटका गौर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा न्याय माग्न जाँदा असईले वडा सदस्यलाई प्रहरी चाैकीभित्रै कुटे

 Krishna Shrivastav

वीरगंज । बारामा शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका एक वडा सदस्यलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेकाे घटना सार्वजनिक भएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा सदस्य राजेश साहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवले कुटपिट गरेका घटना सार्वजनिक भएको हो। प्रहरी चौकी पुगेका वडा सदस्यलाई बिना कारण कुटने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बिहिबार प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह नेतृत्वको टोलीले बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन। आफूलाई भतौडा गाउँको एक महिलाले बिना कारण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सातवटै प्रदेशमा बिहानैबाट वर्षा, वाग्मतीसहित चारवटा प्रदेशमा दिउँसो र राति भारी वर्षा हुने

 Krishna Shrivastav

वीरगंज । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभभा सदस्य (सांसद) प्रदीप यादवले आफु सत्तारुढ दलको सांसद भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् ।शुक्रवार प्रतिनिधि सभा बैठकमा जसपाको प्रमुख सचेतक समेत रहेका यादवले जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए । निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको प्रसंग झिक्दै पुर्व वनमन्त्रीसमेत रहेका यादवले भने,‘ सरकारले वास्तवमै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन , यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे महागढीमाई नगरपालिकाले ल्यायाे ६६ कराेड ७४ लाखकाे बजेट

 Krishna Shrivastav

वीरगंज । बाराकाे महागढिमाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६६ कराेड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । शुक्रबार बरियारपुरमा आयाेजित नगरपालिकाकाे ७ ओैं नगरसभामा मेयर उपेन्द्र प्रसाद यादवले आगामी आर्थिक वर्षका लागि प्रमुख यादवले आव २०८०/०८१ का ६६ करोड ७४ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । उक्त बजेटमा कृषि तर्फ २ करोड १० पशु स्वास्थ्य कार्यक्रमका सन्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।बिनियोजन गरेको यादव ले बताए ।यस्तै युवा तथा खेलकुद शीर्षकमा १० लाख, खानेपानि तथा सरसफाइ कार्यक्रमका लागि २५ लाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : बजेटमा वीरगंजलाई उपेक्षा किन गरियो ?

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरसियाले संघीय सरकारले ल्याएको बजेटामा वीरगन्जलाई उपेक्षा गरिएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद चौरसियाले मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने वीरगन्जलाई बजेटमा उपेक्षा र विभेद गरिएको बताएका हुन् ।चौरसियाले प्रधानमन्त्रीसंग प्रश्न गर्दै भने,‘ बजेटामा वीरुगन्ज प्राथमिकतामा किन परेन ? बजेटामा वीरगन्जको विकासका लागि योजना के छ ? ’ चौरसियाले वीरगन्जको नारायणी रंगशाला , नारायणी अस्पताल , ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नत्ती र पूर्वाधार विकासका लागि कति कति बजेट विनियोजन गगरिएको छ ?

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको सिमरामा स्काेरपियाेले माेटरसाइकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु

 Krishna Shrivastav

वीरगंज । बाराको सिमरामा भारतीय नम्बर प्लेटको स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन् । बिहीबार साँझ सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ पिए ९६५२ नम्बरको स्कोरपियोले ना५६प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा सवार बाराकाे जीतपुरसिमरा २ मुसहर्नीमाईका करिब ४५ वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको हो । भुर्तेलको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराकै कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाईते भएका छन् । चौधरीको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण आइतबारदेखि

 Krishna Shrivastav

वीरगंज । राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नयाँ नागरिकता ऐन अनुसार पर्सामा नागरिकता वितरण कार्य आगामी आइतबारदेखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गरिने जनाएकाे थियाे ।तर उक्त ऐन विरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि नयाँ नागरिकता ऐेन अनुसार नागरिकता वितरण सुरु नहुदै राेकिएकाे थियाे । बिहीबार सर्वाेच्च अदालतले नागरिकता ऐन नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नङ टोक्नु गम्भीर बिरामीको संकेत, के तपाईंको यस्तो बानी त छैन ?

 Krishna Shrivastav

वीरगंज । संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ । नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ । खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

स्वास्थ्यका लागि अदुवा, के-के छन् फाइदा?

 Krishna Shrivastav

वीरगंज । अदुवा नेपालको पहाडी भेगमा उत्पादन हुन्छ। मध्यपहाडी क्षेत्रका किसानको लागि यो प्रमुख नगदे बाली हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ। अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ। यसका केही फाइदा यसप्रकार छन्। १. अदुवा पाचन प्रणालीका लागि निकै लाभदायक छ। यसको नियमित सेवनले अपचको समस्या झेलिरहेकाहरुका लागि फाइदा हुन्छ। २. अदुवाले खोकीको समस्या समाधान गर्छ। चिया, तरकारीमा नियमित सेवनका साथै खोकी लागेको बेला पोलेर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

गोलभेंडाको जुस खानुका फाइदा अनेक

 Krishna Shrivastav

वीरगंज । गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो । गोलभेंडामा भएका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

फिल्म हलबाट नगर प्रहरी फिर्ता

 Krishna Shrivastav

वीरगंज । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’ मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाण्डौबाट भारतकाे राजस्थानका लागि छुटेको बस गल्छीमा दुर्घटना, एक जनाकाे ज्यान गयाे

 Krishna Shrivastav

वीरगंज । काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् । आज शुक्रवार बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनामा १२ वर्षकी भारतीय एक बालिकाको ज्यान गएको छ भने घाइते भएका १९ जनाको गल्छीमा उपचार भइरहेको छ । बस दुर्घटनापछि बिहान केहीबेर सडक बन्द भएको थियो । अहिले भने सामान्यरूपमा गाडी चलिरहेकाे प्रहरीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

झण्डै ६० लाख लिएर फरार भएका सहकारी अध्यक्षलाई जनकपुरमा वचकर्ताले पक्राउ गरेपछि…

 Krishna Shrivastav

वीरगंज । एकवर्षदेखि वचतकर्ताका झण्डै लाख रुपैयाँ लिएर एकवर्षदेखि फरार एकसहकारीका अध्यक्षलाई बुधबार जनकपुरबाट पक्राउ परे । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ४२ वर्षीय रामबाबु यादवलाई वचकर्ताहरुले बुधबार जनकपुर उपमहानगरपालिका ९ वंशीचोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पक्राउ परेका सहकारीका अध्यक्ष यादव र वचकर्ताहरुबीच छलफल भएको छ । सहकारी अध्यक्ष यादवले छलफलमै १० हजार रुपैयाँसम्म जम्मा गरेका वचकर्तालाई नगद नै फिर्ता गरेका छन् । त्यो भन्दा माथिको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जग्गा विवादमा वृद्धको हत्या, दुई जनामाथि जाहेरी

 Krishna Shrivastav

वीरगंज । धनुषामा जग्गा विवादमा एकजना वृद्धको हत्या भएको छ । क्षीरेश्वरनाथ नगरपालिका – ९ कुम्हरौलमा पर्ने जनकपुरधाम–ढल्केवर राजमार्गमा दुई पक्षबीच विवाद हुँदा ७० वर्षीय भोला ठाकुर बरहीको मृत्यु भएको छ । जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा उपचारको क्रममा उनको बुधबार राति मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जनाएका छन् । गौतमका अनुसार मृतक भोला दमका रोगी थिए । विवादमा बटेश्वर गाउँपालिका ५ शान्तिपुरका सुनिल साहले कोदालोले प्रहार गर्न भन्दै धक्काधुक्की दिएको बताइएकोछ । यद्यपि अर्को पक्षले होहल्ला मात्रै भएको र कुटपिट नभएको दाबी गर्दै आएका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जन्ती बाेकेकाे जिप दुर्घटना हुदाँ एकै गाउँका ५ जनाकाे मृत्युु

 Krishna Shrivastav

वीरगंज । गाेरखाकाे सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा १२ जना घाइते भएका छन् । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

News

चरेससहित एकजना पक्राउ

News

लागू औषधसहित युवक पक्राउ