सुकई साह माबी का प्रअ चौरसियाले शिक्षकको तलब बाट कमिशन काटेको बिरोधमा बिधालय बन्दको घोषणा

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयका शिक्षक देखि कार्यालय सहयोगी हरु अाज देखि बिधालय बन्द गरेका छन। श्री सुकई साह माबीका प्रअ रामबिश्वास प्रसाद चौरसियाले क्षिक्षक हरुको तलब बाट मनोपोली तरिका बाट तलबको ६ प्रतिशत कमिशन काटी ९४ हजार रकम बिधालयका प्रअ चौरसियाले काटेर अाफ्नो खलतीमा राखेका छन।गाउँपालिकाले शिक्षक लगायत बिधालयमा कार्यरत सम्पुर्ण कर्मचारी बालबिकास ,लेखापाल, र कार्यालय सहयोगीको त्रमासिक अन्तिम निकासा करिब १६ लाख समय मा पठाएपनी बिधालयका प्रअ चौरसियाले कमिशन स्वरुप ६ः प्रतिशतको रकम काटेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालकै सबै भन्दा सस्तो इन्टरनेट वाइफाई नेपाल वीरगंजमा , एक महिनाको रु ३३३ मात्र

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले वीरगञ्जमा पनि आफ्नो सेवा सुरु गरेको हो । अब वीरगञ्जका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् । बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ । कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर उद्घाटन गरेका थिए । आदर्शनगर चोक हुँदै ठाकुरराम क्याम्पस जाने बाटोमा अवस्थित वाइफाई नेपालको कार्यालयमा पुगेर ग्राहकले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एकलाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत फन्दामा

 Krishna Shrivastav

वीरगंज । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम बिनोद पोखरेल एकलाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । मंगलबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले सेवाग्राहीबाट लिइरहेको एकलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरेका थिए । जुन कुरा अख्तियारलाई पूर्व सूचनाको थियो । सोही आधारमा अधिकृत पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका सह प्रवक्ता देवी प्रसाद थपलियाले बताए । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।


महोत्तरीको बाँके खोलामा अवैध उत्खनन गर्ने दुईवटा स्काईभेटर नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित बाँके खोलामा रातीको समयमा अवैध उत्खनन गरिरहेको अवस्थामा दुईवटा स्काईभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । खोला खनिरहेको अवस्थामा स्थानीय युवाहरुले प्रहरीलाई जानकारी गराएका थिए । कान्तिबजार प्रहरी चौकीको टोलि पुगेर नम्बर उल्लेख नरहेको दुईवटा स्काईभेटर नियन्त्रणमा लिएको हो । कान्तिबजार प्रहरी चौकीले स्काईभेटर नियन्त्रणमा लिइ आवश्यक अनुसंधान थालेको जानकारी दिएका छन् ।


विद्यार्थीले गरेको विरोध प्रदर्शनमा प्रहरीले गर्यो लाठ्ठी चार्ज ,२ जना विद्यार्थी पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । बाराको सिमरामा विद्यार्थी र प्रहरी विच आज विहानै परिक्षा सेन्टरमा झडप भएको छ । सोमबार ठाकुराममा बहुमुखी क्याम्पसमा अध्यनरत विजय शर्मा विविएसको तेस्रो खण्डको परिक्षा दिएर सिमराबाट फर्किने क्रममा मोटरसाईल दुर्घटना परि मृत्यु भए पश्चात विद्यार्थीहरुको समुहले आन्दोलन गरेका छन । परिक्षा सेन्टर सिमारा कलेजमा विहान ७ बजे परिक्षाको लागी बोलाईएको थियो तर विद्यार्थीहरुले परिक्षा बहिष्कार गर्दै कलेजको प्रवेश द्धारामा विभिन्न नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन । भिड नियन्त्रण गर्न प्रहरीले लाठ्ठी चार्ज गरिएको अनेरास्ववियुका सचिव पवन यादवले बताएका छन । लाठ्ठी चार्जमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजकाे माैसम : तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

 Krishna Shrivastav

वीरगंज । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज पनि सिमरा कलेज परिक्षा केन्द्रमा ९५ % परिक्षार्थी अनुपस्थित

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । स्नातक तह तेस्रो वर्षको परिक्षाको तेस्रो दिन बुधबार सिमरा कलेज परिक्षा केन्द्रमा ९५ % भन्दा बढी परिक्षार्थी अनुपस्थित भएका छन् । परिक्षा दिएर घर फर्कने क्रममा सोमबार एक छात्रको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको र परिक्षा केन्द्र वीरगन्ज बाहिर सारिएको भन्दै विद्यार्थी संगठन आन्दोलित बनेपछि परिक्षा प्रभावित बनेको हो । सिमरा कलेजस्थित परिक्षा केन्द्रबाट पहिलो दिनको परिक्षा सकेर घर फर्कदै गरेका ठाकुरराम बहुमुखी क्याम्पसका परिक्षार्थी बिजय शर्माको दुर्घटनामा मृत्यु भएपछि विभिन्न विद्यार्थी संगठनले परिक्षा केन्द्र वीरगन्जमै कायम हुनुपर्ने माग अघि सारेका छन् । घटनापछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको ठाकुरराम क्याम्पसका विद्यार्थी संगठन एकजुट , आठ बुंदे माग राख्दै आन्दोलित

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र जिल्ला मै राख्न माग राख्दै विद्यार्थी संगठन आन्दोलित बनेका छन । जिल्ला बाहिर परिक्षा केन्द्र गएपछि विद्यार्थीहरु विभिन्न समस्या भोग्ने गरेकाले जिल्ला मै परिक्षा केन्द्र राख्न माग गर्दै आन्दोलित बनेका हुन । मंगलबार ५ वटा विद्यार्थी संगठन सामुहिक रुपमा आठ बुंदे माग राख्दै प्रेस विज्ञप्ती जारी गरेका छन । सोमवार सिमराबाट स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा एक जना विद्यार्थीको दुर्घटनामा ज्यान गएको हुँदा आफ्नै जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने उनीहरुको भनाई छ ।


सिमरामा पक्राउ परेका ठाकुरराम क्याम्पसका विद्यार्थी नेताहरु रिहा

 Krishna Shrivastav

वीरगंज । बाराको सिमरास्थित सिमरा कलेजमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरु रिहा भएका छन् । ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र सिमरामा सारिएको भन्दै त्यसको विरोधमा आन्दोलनरत विधार्थी नेताहरुले मंगलबार सिमरा कलेजमा प्रदर्शन गरेका ७ जना विधार्थी नेताहरुलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको थियाे । प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियुका क्याम्पस ईकाई कमिटी उपाध्यक्ष अरमान हासमी, कमलेश यादव र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

 Krishna Shrivastav

कपिलवस्तु । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा

 Krishna Shrivastav

वीरगंज । एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा परेको थियो । तीन दिनसम्म असार २३ देखि २५ गतेसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो । नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिनुभएको छ । फिल्म फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छिपहरमाई गापाको १६ औं गाउँ सभा बाट ३३ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६ अौ गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको श्री मंगल माबीको सभा हलमा भएको कार्यक्रम लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो। गाउँपालिकाले गाउँ सभा बाट अार्थिक वर्ष २०८०/०८१ को बजेट ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानुले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरीमा डुबेर रौतहटमा एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । पोखरीमा डुबेर रौतहटमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका २ का वीरेन्द्र बैठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आइतबार रातिदेखि उनी हराइरहेका थिए। खोजी गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा रहेको पाखेरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार राति ११ बजे शव भेटिएको हो। घटनाको समबन्धमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए।


शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

 Krishna Shrivastav

कपिलवस्तु । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी कार्यालय पोखरियाले चेकजाँच गर्ने क्रममा कालिकामाई गाउँपालिका–५ बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई १२ किलो गाँजासहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । पासवानले बोकेको झोलाबाट १२ किलो गाँजा बरामद भएपछि अनुसन्धान भइरहेको जिप्रका पर्साले जनाएको छ ।


दुर्घटनाग्रस्त अवस्थामा भेटियाे मनाङ एयरकाे हेलिकप्टर

 Krishna Shrivastav

वीरगंज । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए । ‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेर १

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगंज ठाकुरराम क्याम्पसका ७ विधार्थी नेता प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । बाराको सिमरास्थित सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र सिमरामा सारिएको भन्दै त्यसको विरोधमा आन्दोलनरत विधार्थी नेताहरुले मंगलबार सिमरा कलेजमा प्रदर्शन गरेका ७ जना विधार्थी नेताहरुलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको हो । प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियुका क्याम्पस ईकाई कमिटी उपाध्यक्ष अरमान हासमी, कमलेश यादव

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

News

चरेससहित एकजना पक्राउ