मधेस सरकारले २०८२ मा थप ६ दिन बिदा दिने

 Krishna Shrivastav

वीरगंज | मधेस प्रदेश सरकारले वि.सं. २०८२ सालमा संघ सरकारले दिएको बिदाको अतिरिक्त ६ दिन थप बिदा दिने भएको छ। नेपाल सरकारले वि.सं. २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि निर्धारण गरेको सार्वजनिक बिदाका अतिरिक्त ६ दिन थप बिदा स्वीकृत गर्ने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव उद्धव प्रसाद रिजालले जानकारी दिए। प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गर्दै संघ सरकारले दिएको बिदाका अतिरिक्त वैशाख २ गते सिरुवा पावनी, कार्तिक ११ गते छठ पर्वको भोलिपल्ट, मंसिर ९ गते विवाहपञ्चमीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अहिलेको प्रणाली सर्वश्रेष्ठः प्रधानमन्त्री ओली

 Krishna Shrivastav

जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आन्दोलनमा तोडफोड गर्ने, आगजानी गर्ने कसैलाई नछाड्ने बताएका छन्। मंगलबार मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले गलत क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरमाा ल्याउने बताएका हुन्। ‘चुनावबाट केही गर्न नसक्ने एकथरी तत्व छ, जो आगजानी गरेर, मान्छे मारेर, ढुंगा हानेर, तोडफोड गरेर, औषधि कारखाना जलाएर, व्यक्तिका घरहरु, व्यवसायहरु, सञ्चारमाध्यमको कार्यालयमा तोडफोड गरेर, व्यक्तिका घर जलाएर वितण्डा मच्चाएर दुई चार हजारको वितण्डालाई समाजले ग्रहण गर्दैन’, उनले भने। प्रधानमन्त्री ओलीले यस्ता कुरा सभ्य समाजमा स्वीकार्य नहुने भन्दै यो अत्यन्त गलत क्रियाकलाप

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साढे १० किलो गाँजासहित बाराबाट एक जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज | १० किलो ७ सय ग्राम गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ना ३६ प २१७७ नम्बरको मोटरसाइकल चालक मकवानपुर मनोहरी नगरपालिका-६ बस्ने ३८ वर्षीय रवि थिङ रहेका छन्। जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालयअगाडि चेक प्वाइन्टमा उक्त मोटरसाइकललाई रोक्न खोज्दा थिङ फरार भएका थिए। प्रहरीले लखेटदै जाँदा सोही स्थानको गणेश मन्दिरनजिकै फेला पारी चेक जाँच गर्दा चालक थिङले बोकेको झोलाबाट ६ किलो र मोटरसाइकलको तेल ट्याङकी भित्रबाट ४ किलो ७ सय गाँजा बरामद बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।


नारायणी नदीमा डुबेर दिदीभाई बेपत्ता

 Krishna Shrivastav

वीरगंज | नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए। “दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्”, उनले भने, “भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आईपीएलमा पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

 Krishna Shrivastav

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो । पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो । डेभन कनवेले सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी १८औं ओभरमा रिटायर आउट भए । शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ तथा एमएस धोनीले २७ रन बनाए । पञ्जाबका लकी फर्गुसनले २ विकेट लिँदा ग्लेन

खेलकुद, विदेश  संग सबंधीत छ |

थाक्रे गाउँपालिकाको वेबसाइट ह्याक गरी पोर्न फोटो र कोकाकोला प्रचार

 Krishna Shrivastav

काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका*को आधिकारिक वेबसाइट ह्याक भएको छ । ह्याकरहरूले वेबसाइटको सबडोमेन नियन्त्रणमा लिएर अश्लील सामग्री र विभिन्न पेय पदार्थको प्रचार गरेका हुन् । गाउँपालिकाको सबडोमेन ‘plan.thakremun.gov.np’ लाई ह्याकरहरूले नियन्त्रणमा लिएर आफूखुसी विज्ञापन र अश्लील सामग्री प्रचार गरिरहेका छन् । गुगलमा ‘site:https://thakremun.gov.np“porn”‘ र ‘site:https://thakremun.gov.np “Cola”‘ खोज्दा अश्लील सामग्री र कोकाकोलाको विज्ञापन गरिएका सयौं पेजहरू देखा पर्छन् । यद्यपि, ती लिङ्कहरूमा क्लिक गर्दा लगइन विवरण राख्न भनिन्छ । “कम्प्रोमाइज गरेर विज्ञापन राखेको जस्तो देखिन्छ,” एक अनुभवी साइबर सुरक्षा अनुसन्धानकर्ताले टेकपानासँग भने, “क्याशमा बसेको भएर गुगलमा इन्डेक्स भएको हुनसक्छ ।”

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विद्यार्थी समस्याबारे स्ववियु टोली र प्रशासनबीच छलफल

 Krishna Shrivastav

वीरगंज । मयंक रौनियर । ठाकुरराम बहुमुखी क्याम्पस (टीआरएमसी), वीरगंजका स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालसँग भेटघाट गरेका छन्। भेटमा विद्यार्थीहरूले शिक्षामा गुणस्तर वृद्धि, क्याम्पस प्रशासनको सुधार, तथा सुरक्षासम्बन्धी विभिन्न विषयहरू उठाएका थिए। स्ववियु टोलीले क्याम्पसमा आवश्यक पूर्वाधार, नियमित कक्षा सञ्चालन, पुस्तकालय र प्रयोगशालाको अभाव जस्ता समस्याबारे प्रजिअको ध्यानाकर्षण गराए। उनीहरूले विशेष गरी परीक्षा समयमा प्रश्नपत्र ढिलो आउने, नतिजा प्रकाशनमा ढिलाइ हुने, र प्रशासनिक लापरबाहीका कारण विद्यार्थीहरू प्रभावित हुने गुनासो राखे। त्यसैगरी, क्याम्पस क्षेत्रको सुरक्षा, लागुऔषध प्रयोगको बढ्दो समस्या, बाहिरी व्यक्तिहरूको हस्तक्षेप जस्ता विषयमा पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

किन नेपाल आएका थिए भारतीय प्रहरी? के भन्छ गृहमन्त्रालय?

 Krishna Shrivastav

वीरगंज । केहीदिन अघि भारतीय प्रहरी नेपाल आएको र नेपाल प्रहरीले तिनलाई पक्राउ गरेको घटना यतिबेला निकै चासोको विषय बनेको छ। नेपालमा राजावादी आन्दोलन तथा गणतन्त्रवादीका विभिन्न प्रदर्शन चलिरहेका बेला छिमेकी मुलुक भारतका प्रहरी बिना कुनै अनुमति नेपाल प्रवेश गर्नुले राजनीतिक बृत मात्र नभएर आम जनमानसमा पनि यो चासो र चिन्ताको विषय बनेको हो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् नागार्जुनमा फेला पारेर नेपाल प्रहरीले केहीदिन अघि पक्राउ गरेका ती भारतीय प्रहरी कति जना थिए भन्नेबारे पनि खासै खुलाइएको छैन। तर, उनीहरूलाई पक्राउ गरेर भारतीय दूतावासको जिम्मा लगाइएको स्रोतले जनाएको छ। यता, काठमाडौंमै

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एक किशोरीसहित चार जना पक्राउ

 Krishna Shrivastav

धनगढी । कैलाली प्रहरीले एक किशोरीसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध खैरो हेरोइन फेला परेसँगै कैलाली प्रहरीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एक होटलबाट पक्राउ गरेको हो। लागूऔषध कारोबार भइहरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका-८ बस्ने बर्ष २० का सुरेश बिष्ट, भिमदत्त नगरपालिका-१० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका-८ बस्ने बर्ष १९

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा

 Krishna Shrivastav

वीरगंज । गर्मी ऋतु सुरु भइसकेको छ। गर्मीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नु पर्छ। वास्तवमा, गर्मीमा धेरै रोगहरूले हामीलाई घेर्न सक्छन्। यस्तो अवस्थामा शरीरलाई बढी पोषणको आवश्यकता पर्दछ। मानिसहरूले आफ्नो खानामा रसिलो फलफूल र मौसमी तरकारीहरू समावेश गर्छन्। यसबाट उनीहरूले केही हदसम्म आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छन्। गर्मीको दिनमा चारदेखि पाँच लिटर पानी पिउनुपर्छ भनिन्छ। यसले तपाईँको शरीरलाई हाइड्रेटेड राख्नेछ। तर के तपाईँलाई थाहा छ प्याज खानुले धेरै स्वास्थ्य लाभ पनि प्रदान गर्न सक्छ? स्वास्थ्यको दृष्टिकोणले प्याज धेरै हिसाबले फाइदाजनक छ। Shivam Cement तपाईंले प्रायः मानिसहरूले भनेको सुन्नुभएको होला, प्याज खाँदा

Breaking News  संग सबंधीत छ |

वायु प्रदूषणबारे जानकारी दिने सरकारी वेबसाइट नै ‘अस्वस्थ’

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर बढिरहँदा यसबारे वास्तविक समयको जानकारी दिने सरकारी वेबसाइट भने असुरक्षित रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सञ्चालन गर्दै आएको पोलुसन डट जीओभी डट एनपी (pollution.gov.np) वेबसाइट खोल्दा हाल ‘Your connection is not private’ भन्ने चेतावनी देखिन्छ । यस्तो चेतावनीले वेबसाइटको सुरक्षा प्रणालीमा समस्या रहेको संकेत गर्छ । ब्राउजरमा देखिने उक्त सन्देशअनुसार वेबसाइटले प्रयोग गर्ने सुरक्षा प्रमाणपत्र (एसएसएल सर्टिफिकेट) १४२ दिनअघि अर्थात् करिब पाँच महिना नै पहिले एक्स्पायर भएको छ । यसको अर्थ अहिले वेबसाइट र प्रयोगकर्ताबीच इन्क्रिप्टेड (सुरक्षित)

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रत्युषा र प्रयासजंगको स्वर्णसहित नेपाललाई ६ पदक

 Krishna Shrivastav

वीरगंज | प्रत्युषा खतिवडा र प्रयासजंग चौहानको स्वर्णसहित नेपालले १६औं विश्व योगा च्याम्पियनसिपमा कुल ६ पदक जितेको छ। मलेसियामा सम्पन्न च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक पनि जितेको तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए। क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा प्रयासजंगले ९ देखि ११ वर्ष उमेरसमूहमा र प्रत्युषाले १२ देखि १४ वर्ष उमेरसमूहमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदकमा चित्त बुझाए। प्रत्युषा र अमिष दुवै तारकेश्वर नगरपालिकाका हुन्। ९ देखि ११ वर्ष उमेरसमूहमा किरन मगर र संस्कृति

Breaking News, खेलकुद, देश, देश, मधेश, मुख्य समाचार, विदेश, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्व-भ्रमणमा निस्किएको नेसनल जियोग्राफिकको बोइङ काठमाडौंबाट फर्कियो

 Krishna Shrivastav

काठमाडौँ | राजावादीको हिंसात्मक झडपले काठमाडौंमा थुप्रै सर्वसाधारणको मनमा गहिरो घाउ छाडिरहेकै बेला काठमाडौं विमानस्थलको पार्किङमा राखिएको ‘नेसनल जियोग्राफिक’ लेखिएको बोइङ-७५७ विमानले यो साता धेरैलाई उत्सुकता जगाइदियो । वायु प्रदूषणले काठमाडौंको आकाश धुम्मिए पनि विमानस्थलको एप्रोनमा राखिएको नेसनल जियोग्राफिकको जहाज भने पहेँलो रंगको ब्रान्ड नाम र लोगोले टाढैबाट चम्किएको थियो । झडप र प्रदूषणले काठमाडौं अशान्त भइरहेका बेला अमेरिकाबाट आएको त्यो जहाजले भने नेपाली पर्यटन व्यवसायीहरूका लागि खुसीको बहार नै ल्याइदिएको थियो । अमेरिकाको सियाटल राज्यबाट एक महिनाका लागि विश्व-भम्रणमा निस्किएका ७७ जना अमेरिकी धनाढ्य पर्यटक शुक्रबार काठमाडौंमा उत्रिएका थिए

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन

 Krishna Shrivastav

वीरगंज । यदि तपाईं फिट र स्वस्थ रहन चाहनुहुन्छ, तर जिम जान वा भारी व्यायाम गर्न समय पाउनुहुन्न भने, पुस-अप तपाईँको लागि उत्तम व्यायाम हुन सक्छ। हरेक दिन २० वटा पुस-अप गर्दा शरीरमा धेरै ठुला परिवर्तनहरू हुन थाल्छन्। यो व्यायामले तपाईँको शरीरलाई बलियो बनाउने मात्र होइन, स्टामिना, मांसपेशी र पाचनमा पनि सुधार गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसलाई कुनै महँगो उपकरण वा धेरै समय आवश्यक पर्दैन। यदि तपाईंले एक महिनासम्म हरेक बिहान २० वटा पुस-अप गर्ने बानी बसाल्नुभयो भने, तपाईंले पहिलो हप्तादेखि नै ५ वटा आश्चर्यजनक परिवर्तनहरू देख्न थाल्नुहुनेछ।

Breaking News, जीवनशैली, देश, मधेश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

कुन भिटामिनको कमीले हुन्छ आँखामा डार्क सर्कल ?

 Krishna Shrivastav

वीरगंज | धेरैजसो मानिसहरू आँखा मुनि देखिने कालो घेराबाट हैरान हुन्छन्। तनाव, निद्राको कमी र छालामा धेरै समय बिताउने कारणले आँखा मुनि कालो घेरा पर्छ। अनुहारमा कालो घेराहरू पूर्णतया फरक देखिन्छन् र सम्पूर्ण लुक्स बिगार्छन्। तर, के तपाईंलाई थाहा छ डार्क सर्कल पोषणको कमीले पनि हुन सक्छ। कुन भिटामिनको कमीले डार्क सर्कल निम्त्याउँछ, जानौं ? प्रश्न १- कुन भिटामिनको कमीले कालो घेरा लाग्छ ? भिटामिन केको कमीले डार्क सर्कल निम्त्याउन सक्छ। शरीरमा भिटामिन केको कमी हुँदा आँखा वरपरका छालाका कोषहरू टुट्न थाल्छन्, जसले गर्दा आँखा मुनि कालो घेरा देखिन्छ। भिटामिन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ । वृष नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । मिथुन श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ । कर्कट रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?

 Krishna Shrivastav

वीरगंज । फिटकिरीले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ । कसैले यसलाई खानामा पनि प्रयोग गर्छन् । धेरैले चाँहि यसलाई छालाको हेरचाहमा प्रयोग गर्छन् । पानी शुद्ध पार्नुको अलावा यसले छालालाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ । तर यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला तपाईंलाई यो कसरी सही तरिकाले प्रयोग गर्ने भनेर थाहा हुन्छ । छालाको हेरचाहमा फिटकिरी समावेश गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए यसरी गर्नुस् प्रयोगः अनुहारमा फिटकिरी कसरी लगाउने ? डेड स्किनका लागि, घरबाट बाहिर निस्किदा अनुहारमा जम्मा भएको फोहोर मृत छाला अर्थात् डेड स्किनमा परिणत हुन्छ

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध, मेटाको अहिलेसम्मकै ठूलो कारबाही

 Krishna Shrivastav

नयाँदिल्ली | मार्क जुकरबर्गको मेटा कम्पनीको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथि प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका छन् । उसका अनुसार यस निर्णयको कारण दिँदै कम्पनीले भारतमा ह्वाट्सएप प्रयोग गर्ने नियम उल्लङ्घन गर्ने खाता बन्द गरिएको बताएको छ । व्हाट्सएपको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार कम्पनीले १.४ मिलियन भन्दा बढी खाताहरू प्रतिबन्धित गरिएको छ, जसको बारेमा कुनै पनि प्रयोगकर्ताले उजुरी पनि गरेका छैनन्। भारतमा पनि व्हाट्सएपका ५० मिलियन भन्दा बढी प्रयोगकर्ता छन् । एआई संचालित मोडरेसन र उन्नत रिपोर्टिङ

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन