पर्सालाई सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न जनमत पार्टीकाे माग

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टी पर्साले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न माग गरेकाे छ । जनमत पार्टी पर्साले साेमबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाउँदै यस्ताे माग गरेकाे हाे । यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्कामा परेकाेले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्नु पर्ने जनमतकाे माग रहेकाे छ । सिचाइको समस्याले ग्रसित किसानलाई मल, खादको अभावले थप समस्यामा पारेको वताउँदै जनमतले सरकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

निजामती कर्मचारी संगठनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

 Krishna Shrivastav

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले नेपालकाे पेशागत आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुकाे सम्झनामा साेमबार मानव सेवा आश्रम वीरगंजलाई खाद्यान्न सामग्री सहयाेग गरेकाे छ । सहिद मनाेज-झपेन्द्र-सुरेन्द्रकाे स्मृति सप्ताह ब्यापी कार्यक्रम मनाउने क्रममा संगठन पर्साले वीरगंजकाे श्रीसियामा रहेकाे मानव सेवा आश्रममा पुगि चामल, दाल, तेल, मशाला, फलफुल लगायतकाे खाद्यान्न समाग्री सहयाेग गरेकाे हाे । पेशागत महासंघ मधेश प्रदेश इन्चार्ज रामदेव लाल दासकाे प्रमुख अतिथियामा भएकाे खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा निजामती कर्मचारी संगठन मधेश प्रदेशका उपाध्यक्ष राज कुशवाहा, पेशागत महासंघ पर्सा जिल्ला इन्चार्ज सन्तोष सिंह, संगठन पर्साका सुनिल राैनियार लागयतकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको महाराष्ट्रमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ। सोमबार अबेर राति भएको उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस हाईवेमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खस्दा उक्त दुर्घटना भएको हो। पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ। उक्त गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको भारतीय प्रहरीले अधिकारीले जनाएका छन् । उक्त हाईवेमा रातको समयमा निर्माण कार्य चलिरहेको थियो। भारी तौल भएका कारण

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कालिकामाई गापा र युवा संगठनहरु बीच छव बुँदे सहमति

 Krishna Shrivastav

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका र संयुक्त युवा संगठनहरु बीच छव बुँदे सहमति भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र कालिकामाई युवा समाज, नेवि संघ कालिकामाई गाउँपालिका तथा टिनडाेबिया युवा क्लब बिच साेमबार लिखित सहमती भएकाे हाे । युवाहरुको छड्के अनुगमनमा फेला परेका शिक्षा तथा स्वास्थ्यको समस्याहरु पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्ने, निजी श्रोतका शिक्षकहरुको तलब समयमा उपलब्ध गराउने, सामुदायिक विद्यालयहरुमा रहेकाे बेन्च, डेस्कको अभावलाई परिपूर्ति गर्ने, दरखास्त आवहान गरे शिक्षक भर्ती गर्ने, हरेक कक्षाकोठामा पंखा जडान गर्ने, विद्यार्थीको अनुपातमा भौतिक संरचना निर्माणको लागि आवश्यक पहल गर्ने‍, विद्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा सम्झौता विपरित कवाडी कर असुल्दै ठेकेदार

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकासँग भएको ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले जबरजस्ती कवाडी कर असुल गरेको पाइएको छ । बारा–पर्सा उद्योगका उत्पादन लोड गर्न वीरगन्जको सुक्खा बन्दरगाहबाट गएका खाली कन्टेनर, भारत र तेस्रो मुलुकबाट आयातित अन्य वस्तु बोकेका मालबाहक सवारी साधनबाट समेत कवाडी कर संकलन गरेको पाइएको हो । ठेकेदारका कर्मचारीले चिप्स, टीभी, फ्रिज, मोटर पार्टस् बोकेका सवारी साधनबाट समेत जगरनाथपुरको गण्डक चोकमा राखेको ढाँटमा जबरजस्ती कबाडी कर संकलन गरेको कपुर डिजल लोजिस्टिकका राजेश लामा बताउँछन् । भन्सारको प्रज्ञापनपत्रमा ‘रेफ्रिजेरेसन सिस्टम’ भएको खाली कन्टेनर लेखिएको भएपनि ठेकेदारले कबाडी कर असुलेका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चलिरहेको रेलमा गोली प्रहार, एक प्रहरीसहित चार जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा यस्तो घटना भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । यात्रा गरिरहेका बेला रेलमा अचानक गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन् ।


पाकिस्तानको विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको ¥यालीमा भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ । अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ । अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गौर घटनाका दोषीलाई कारबाही माग गर्दै मोटरसाइकल र्‍याली

 Krishna Shrivastav

वीरगंज । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आइतबार रौतहटको चन्द्रनिगाहपुरमा बृहद् मोटरसाइकल र्‍याली निकालिएको छ। त्यस वेला २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिने उद्देश्यले पूर्वघोषित कार्यक्रमअन्तर्गत चन्द्रपुर नगरक्षेत्रमा मोटरसाइकल र्‍याली निकालिएको हो । रौतहटको मध्य बजार गरुडा नगरपालिका बजारबाट निस्केको र्‍यालीले पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको बजार र मुख्य चोक क्षेत्रमा परिक्रमा गरी चोकमा रहेको पार्कमा कोणसभा गरिएको थियो। गौर नरसंहारमा मारिएकाहरूका परिवारले शनिवारदेखि चन्द्रनिगाहपुरमा सुरु गरेको धर्नास्थलमा आयोजना भएको कोणसभालाई सम्बोधन आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, स्थायी समिति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज साउन १५ नेपाली समाजमा खीर खाएर मनाइँदै

 Krishna Shrivastav

वीरगंज । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साउन दोस्रो सातासम्म देशभर ७७ प्रतिशत धान रोपाइँ

 Krishna Shrivastav

वीरगंज । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए।देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ।यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाकिस्तानमा बम विस्फोट हुँदा २० को मृत्यु , ५० घाइते

 Krishna Shrivastav

वीरगंज । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक नेता मौलाना जियाउल्लाह जान पनि उक्त विस्फोटमा मारिएका छन् । उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।


पर्सामा मिटरब्याजी विरुद्धका २ सय उजुरीमा मिलापत्र

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन (मिटरब्याज) कसुरमा १ हजार ३ सय २१ उजुरी परेकोमा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भई विवाद समाप्त भएको छ । कुल ४ सय उजुरीमा छलफल भएकोमा त्यसको आधा उजुरीमा मिलापत्र भएको छ भने २ सय उजुरीमा पर्सा जिल्ला अदालतमा मुद्दा परेको उनले बताए ।मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे मुसहर वस्तीमा दलित अभिभावक संघ गठन

 Krishna Shrivastav

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन गाउँको मुसहर बस्तीमा दलित अभिभावक संघ गठन गरिएको छ। सुनिता देवी मुसहरकाे अध्यक्षतामा गठित दलित अभिभावक संघकाे सदस्यमा जय प्रकाश मुसहर , लालमुनी देवी मुसहर , रुक्मिनी देवी मुसहर , उर्मिला मुसहर , बिगनी देवी मुसहर , अर्जुन माझी मुसहर, झुलन मुसहर , अर्जुन पासवान, भुलाही माझी, बलिया देवी मुसहर र राजमती देवी मुसहर रहेका छन्। शिक्षामा दलित बालबालिकाको पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , बालबालिकाको संरक्षण , शिक्षामा अभिभावकको भुमिका तथा शिक्षामा लगानी गराउने उदेश्यले दलित अभिभावक संघ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पशुपतिनाथको मन्दिर प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । बोलाबम कवारिया संघ द्वारा पशुपतिनाथको प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न भएको छ। नेपाल को प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको प्राङ्गणमा आज एक कार्यक्रम का बिच बोलाबम कवारिया संघ ले २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम को आयोजना गरेको हो। उक्त २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम् भौतिक पुर्वाधार तथा विकास मन्त्री मा. कृष्णा यादव ले सम्बोधन गर्दै भने भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धोबिनी गापा- ४ लंगडीमा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष : अबास मिया

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष अबास मियाले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन । वडाअध्यक्ष मियाले एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । सोमबार धोबिनी गाउँपालिका वडा नं ४ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवाज हुसेनले बताएका छन। बृद्धा पेन्शन लिएर वडाअध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्र द्वारा वृक्षारोपण

 Krishna Shrivastav

कपिलवस्तु । नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो। वृक्षारोपण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

News

राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

News

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न