Krishna Shrivastav
उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
Krishna Shrivastav

वीरगंज | शीरा र धमनीमा रगतको चाप अनिवार्य रूपमा सामान्य हुनुपर्छ। क्रियाकलाप तथा परिस्थितिले रक्तचाप उच्च र न्यून हुन्छ। रक्तचाप क्रियाकलाप अनुसार उतारचढाव भइरहन्छ। उच्च रक्तचाप हँदा यौनक्रिडा तथा यौन सम्पर्क गर्दा रक्तचाप भन्হয়। जसको असर मस्तिष्क, मुटु र मिर्गौलामा भई यी अङ्गले काम नगर्ने अवस्था हुन्छ। उच्च तथा न्यून रक्तचाप भएको अवस्थामा यौन सम्पर्क गरेको खण्डमा व्यक्तिको जाने उच्च जोखिम हुन्छ। त्यति मात्रै होइन शारीरिक तथा मानसिक अपाङ्गता हुन शरीरको एक वा आधा हरको अपाङ्गता हुने सम्भावना बढ्छ। न्यून रक्तचाप भएको खण्डमा यौनाङ्ग तथा अन्य अङ्गमा रक्त सञ्चार कम