Krishna Shrivastav
भदौ २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा
Krishna Shrivastav

वीरगंज । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशका तिन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित
Krishna Shrivastav

वीरगंज । आरके श्रीवास्तव । रौतहट जिल्लाको गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो ।साहले चार सय ८८ मत पाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार संतोष कुमार चौधरीले ३ सय ४९ मत पाए । साह र चौधरीले प्यानलसहित प्रतिष्पर्धामा रहेका थिए । ५ स्वतन्त्र रुपमा सदस्य पदमा चुनाव लडेका थिए । संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६,बिनोद साह