पर्सामा महिला उद्यमीकाे संख्या बढ्दै

 Krishna Shrivastav

वीरगंज । सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि पर्सामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ। कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने संख्या न्यून रहेको पर्सामा विगत केही समययता भने महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीका दर्तामा ३५ प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उनीहरूलाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख धनञ्जयकुमार सिंहले बताए। “दैनिक १० देखि १२ वटासम्म

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटङकीस्थित एक घरमा चाेरी भएकाे छ । खानेपानी नजिक रहेकाे कृष्ण प्रसाद कलवारकाे घरमा करिब रु १० लाख बराबरकाे चाेरी भएकाे पिडितले वताएका छन् । घरमा काेइ नभएकाे माेकाछाेपी चाेरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चाेरेर लगेकाे हुन् । साेही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाका इन्जिनियर रबिभुषण पटेलकाे काेठामा पनि चाेरी भएकाे छ । उनकाे काेठाबाट चाेरहरुले दुईटा ल्यापटप र एक लाख नगद चाेरेर लगेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

 Krishna Shrivastav

वीरगंज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर कक्षा ९ मा अध्ययनरत एक छात्रा एक दिनका लागि मधेस प्रदेशको शिक्षा तथा संस्कृतिमन्त्री बनेकी छन्। शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले एक दिनका लागि धनुषाकाे जनकनन्दनी गाउँपालिकामा रहेको विद्यालयको कक्षा ९ मा अध्ययनरत फरक क्षमता (अपांग) भएकी १८ वर्षीया रजिना खातुनलाई पद तथा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। मन्त्री यादवले बालिकाको मनोबल उच्च बनाउन पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रूपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गरेका हुन्। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दबाब पछि रुपेश स्वर्णकारको हत्यामा संलग्नहरु भौतिक रुप मै सार्बजनिक

 Krishna Shrivastav

बारा I रुपेश स्वर्णकारको हत्यामा संलग्नहरु लाई बारा प्रहरीले पत्रकारहरु समक्ष पछि पुनः भौतिक रुपमा सार्बजनिक गरेको छ। सुरुमा फोटो बाट मात्रै घटना को बारेमा पत्रकारहरु लाई जानकारी गराउदा उपस्तिथि पत्रकारहरु भौतिक रुप मै सार्बजनिक गर्नु पर्ने माग राखे पछि पुनः सबै आरोपीहरु लाई पत्रकार सामु उपस्तिथि गराएको छ । बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जामिल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका

Breaking News  संग सबंधीत छ |

धोबिनी र पकाहामैनपुर गापा अधिकृत विहिन,भागभन्डा अापसी बिवाद,अधिकृतहरु गापा बस्न समस्या

 Krishna Shrivastav

वीरगंज /राजन कुमार बानिया / पर्सा दुई वटा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृत नभएको कारण गाउँपालिका बिहिन भनका छन। जिल्लाको धोबिनी ,र पकाहामैनपुर गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत हरुको सरुवा भएको पछी गाउँपालिकाको काम काज थप भएको पछि जनता हरुको काम काज र बिकास निर्माणको काम हरु रोकिएको ले समस्या देखिएको छ। धोबिनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नावाज हुसेन को सरुवा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र पकहामैनपुर गाउँपालिकामा कार्यरत राज कुशवाहाको सरुवा जिल्ला समन्वय समिति पर्सामा भएको छ। नवाज हुसेन र कुशवाहाको सरुवा संगै गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिहिन बनेको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

 Krishna Shrivastav

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए । त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए । नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जनताको घरदैलोमा पुग्दा …

 Krishna Shrivastav

जनताको घरदैलोमा पुग्दा … जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ को तयारी सहित प्रभावकारी उद्घाटन भएर कार्यान्वयनको मध्य भागमा पुगिसकेको छ। कार्यान्वयनको समीक्षा हुनेछ नै। यो लेख अभियानको मुद्दा र योजनामा केन्द्रित छ। वर्तमान अवस्थामा विकसित विभिन्न अन्तर्विरोधहरूको सही विश्लेषण गरी उन्नत विचारको विकास गर्ने र समस्याको समाधान गर्न सक्ने सक्षम पार्टी निर्माण गर्ने यो अभियानको उद्देश्य रहेको छ। यही अभियानको क्रममा म रूपन्देहीमा छु। यो नेपालको एउटा विशेष प्रकारको जिल्ला हो। यो जिल्लाले २००७ सालको राजनीतिक घटना, डा. केआई सिंहको मोर्चा, दशकौंको जनआन्दोलन, १०वर्षे युद्ध, मधेश आन्दोलन र शान्ति प्रक्रियामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मुख्य नाका वीरगञ्ज भन्सार नै राजस्व लक्ष्यमा चुक्यो

 Krishna Shrivastav

वीरगञ्ज । देशको मुख्य व्यापारिक नाका वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरू त्रैमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि असोजसम्ममा ३८ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठाएको देखिन्छ । यस अवधिका लागि आईसीपी भन्सारलाई ५६ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । अघिल्लो आवको सोही अवधिमा उक्त भन्सारले ३९ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन गरेको थियो । त्यो रकम लक्ष्यको तुलनामा ७० प्रतिशत थियो । सरकारले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिजेल र मट्टितेलको भाउ घट्यो

 Krishna Shrivastav

वीरगञ्ज । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

१० हजार टन चिनी खरिद गर्दै साल्ट ट्रेडिङ, तिन दिनको समय दिएर टेन्डर आह्वान

 Krishna Shrivastav

वीरगञ्ज । आउँदै गरेको तिहार तथा छठ पर्वमै नेपाली बजारमा चिनीको अभाव हुने देखिएपछि साल्ट ट्रेडिङले चिनी आयातको टेन्डर आह्वान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट चिनी ल्याउनका लागि भन्दै टेन्डर आह्वान गरेको छ । तीन दिनको समय दिएर संस्थाले १० हजार टन चिनी आयातका लागि टेन्डर खुलाएको हो । आज खुलाइएको टेन्डरमा ३ नोभेम्बरसम्म टेन्डर बुझाउनुपर्ने छ । यद्यपि यो टेन्डरबाट आएको चिनीले तिहारको बजारलाई भने सहयोग गर्ने छैन । बजारमा चिनीको अभाव चर्किएको धेरै भएपछि संस्थाले बल्ल आएर चिनी आयातका लागि टेन्डर खुलाएको हो । भारतले चिनी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेस प्रदेश लोकसेवा आयोगको धन्धा : कानुन मिचेर पटक-पटक कर्मचारी बढुवा

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगले कर्मचारी बढुवामा कानुन मिचेर व्यापक चलखेल गरिरहेको पाइएको छ । कानुन मिचेर कर्मचारी बढुवा गर्ने गरेको प्रशासकीय अदालतको पछिल्ला चार वटा फैसलाले पुष्टि नै गरिदिएको छ । वरिष्ठलाई पन्छाएर कनिष्ठ कर्मचारीलाई वरीयता क्रममा बढुवा गरेको तीन वटा फैसला नै प्रशासकीय अदालते बदर गरेको तथ्य फेला पारेको छ । हुन त मुख्यमन्त्री कार्यालयले आर्थिक रकमको डाकको आधारमा मालदार कार्यालयमा कर्मचारी सरुवा तथा यथावत् राख्ने गरेको व्यापक जनगुनासो नयाँ होइन । तर कानुन मिचेर कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ गर्ने कर्मचारी बढुवामा समेत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा गोली काण्ड : हत्यामा संलग्नलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी

 Krishna Shrivastav

वीरगञ्ज । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश स्वर्णकार (सर्राफ ) को हत्यामा संलग्नलाई बारा प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ । सर्राफको हत्यामा संलग्नलाई प्रहरीले मङ्गलवार नै सार्वजनिक गरेन तयारी गरे पनि अनुसन्धान टुङ्गो नलागेका कारण आज बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जानकारी दिए । हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको बुझिएको छ । सोधपुछका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बि.पि.सि क्लेजको छतबाट एक जान छात्रले हाम फालेका छन ।

 Krishna Shrivastav

वीरगञ्ज पब्लिक कलेजको कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले कलेजको छतबाट हाम फालेका छन् । बाराको विश्रामपुर गाउँपालिका -५ निवासी राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा छतबाट हाम फालेको स्रोतले जनाएको छ । घाइते महतोको हाल वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार चलिरहेको छ । उनको टाउको र खुट्टामा चोट लागेको स्रोतले जनाएको छ । यद्यपि उनी खतरामुक्त रहेका छन् । महतोले हाम फाल्ने कारण नखुले पनि पारिवारिक समस्याका कारण उनले त्यस्तो गरेको हुनसक्ने स्रोतको भनाई छ । अहिले कलेज अगाडि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।


बारा प्रहरीद्वारा पाँच वटा टिपर नियन्त्रणमा

 Krishna Shrivastav

बारा | जिल्ला प्रहरी कार्यालय बाराले अवैध सामग्रीसहित पाँच वटा टिपरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १६ बाट अवैध बालुवा, गिट्टीसहित पाँच वटा टिपरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टिपरबाट बिलबिजकभन्दा बढीको परिमाणमा गिट्टी, बालुवा भेटिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए । डिएसपी न्यौपानेका अनुसार प्रहरीले प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ ख ७२७९, ना.८ ख ४५२४ नम्बरको बालुवा लोड गरेको ट्रिपर र प्र.२–०३–००१ ख ५९०४, प्र.२–३–००१ ख ५५१४ नम्बरको बालुवा लोड गरेको टिपर नियन्त्रणमा लिएको छ ।


समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह