Krishna Shrivastav
डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगन्जको बजारमा छ्याप–छ्याप्ती
Krishna Shrivastav

वीरगन्ज वीरगन्जको बजारमा म्याद गुज्रिएको (खान अयोग्य ) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो । वीरगन्जका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति