बारा प्रहरीले गर्‍यो गाँजा फडानी

 Krishna Shrivastav

बारा | सिकेन्द्र साह | बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वाड नम्बर दुई र सात टाेल खजानि स्थिती रहेको अबैध रुपमा लगाईएकाे गजा सिम्रौनगढ ईलाका प्रहरी कार्यलको टाेलिले नस्ट गरेकाे छन। बिगत लामाे समय देखि बिभिनन ठाउमा खाजा खेति हुदै आइरहेको थिए । गोप्य सुचनाकाे अधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक रबिभुषण यादवकाे कमान्डमा २५ जनाकाे टाेलिले खटिएर खजानि गाउकाे पछिम पर्न ठाउमा दुई कठा पाच धुर बराबरकाे खेतबारीमा अबैध रुपमा एघार हजार बाेट फडानी गरि सिम्रौनगढ ईलाका प्रहरी कार्यलयले जनाएको छ। नेपाल सरकारले प्रतिबन्ध गरेको गजा खेति चाेरि गरि खेति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला

 Krishna Shrivastav

जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । स्थानीय अमरेश सिँहकी १७ बर्षिय छोरी आफ्नै घरमा मृत अवस्थामा भेटिएको जनाईएको छ । यद्यपी, परिवारजनले झुण्डिएको अवस्थामा हेरेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषित गरेको बताईएको छ । अस्पतालमा खटेका प्रहरीले किशोरीको अवस्था देखेपछि जानकारी लिएको थियो । परिवारजनले आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताएको हो । यता, छिमेकीहरुले भने किशोरी झुण्डिने प्रकृतिको नदेखिएको भन्दै हत्याको आशँका गरेका छन् । घटनास्थलको प्रकृति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसमा नमुना संयुक्त राष्ट्रिय सङ्घ आयोजना हुँदै

 Krishna Shrivastav

वीरगञ्ज । “मधेस युनाइटेड नेसन्स सिमुलेशन” वैचारिक युवा समाज र अमेरिकी दूतावासद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घको एउटा नमुना सम्मेलन हो । सम्मेलनले मधेस प्रदेशका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र सङ्घको कार्य प्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्ने अवसर प्रदान गर्दछ । सम्मेलन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ । त्यसै गरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमालेमा फर्किए

 Krishna Shrivastav

धनगढी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका छन् । बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमालेमा फर्किएका हुन् । बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेताहरुलाई एमालेमा फर्किएका हुन् । त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गैँडा मारेको अभियोगमा आठ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो । केन्द्रीय प्रहरी ब्युराेको सहयोगमा पक्राउ पर्नेमा मकवानपुर हेटौडा –३ का रमेश खाती, चितवन राप्तिका पासा भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ्का शमसेर थिङ्, मकवानपुर मनहरीका सितााम थिङ्, रोल्पा सुनछहारीका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ्, चितवन कोरकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरीका इन्द्रबहादुर तामाङ् छन् । उनीहरुलाई गैँडा मार्नेदेखि खाग ओसारपसार गरेको अभियोग लगाइएको राष्ट्रिय निकुञ्ज तथा बन्यज्रन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्दुप्रसाद ढुङ्गानाले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको प्रवक्ता भण्डारीले बताए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेकपा एसले बोलायो सचिवालय बैठक, महाधिवेशनको तयारीदेखि विवादित अपानिसम्म एजेण्डा

 Krishna Shrivastav

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । मंसिर १८ गते बिहान ११ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेगरी बोलाइएको हो । राष्ट्रिय महाधिवेशनको तयारी, अपानि ११ र राष्ट्रियसभाको निर्वाचनको बिषयमा छलफल गर्नको लागि बैठक बोलाइएको केन्द्रीय कार्यालयका जीवनराम श्रेष्ठले बताए । नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरेको छ । अध्यक्ष माधव नेपालले तयारी नपुगेको भन्दै सार्ने मनस्थिति बनाएका छन् । तर, नेता श्रेष्ठले अहिलेसम्म महाविधेशन सार्नेबारे कुनै निर्णय नभएको बताए । उनले भने, ‘महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुन्छ । अहिलेसम्म सार्नेबारे

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ठोरीमा दश कट्ठामा लगाइएको गाँजा खेती नष्ट

 Krishna Shrivastav

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार दिउँसो ठोरी – ३ र ४ स्थित दश कट्ठा जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार बुधवार दिउँसो १ बजेदेखि ५ बजेसम्ममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईको कमान्डमा खटिएको टोलीले अवैध रूपमा लगाइएका झन्डै आठ हजार बोटहरू नष्ट गरेको छ । गाँजा खेतीमा संलग्नहरूको पहिचान र खोजतलास पनि भइरहेको डिएसपी थापाले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सिमरा बिमानस्थल आसपासका जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न वडा कार्यालयको आग्रह

 Krishna Shrivastav

वीरगंज । बाराको सिमरास्थित बिमानस्थल आसपास जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न आग्रह गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बिमानस्थल आसपासमा धुँवा जन्य कामसहित फोहर नगर्नसमेत अनुरोध गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को वडा कार्यालयले बुधबार यस्तो अनुरोध गरेको हो । बिमानस्थल वरिपरि धुवाँ जन्य क्रियाकलाप र चरा चुरुङ्गी साथै जनावर आकर्षित हुने गरी फोहोर तथा फोहर जन्य पदार्थ जथाभाबी नफाल्न वडा वडाअध्यक्ष हिरा बहादुर गुरुङले आग्रह गरेका हुन् । उनका अनुसार सिमरा नागरिक उड्डयन कार्यालय सिमराबाट प्राप्त भएको पत्रलाई मध्यनजर गरी वडा कार्यालयले यस्तो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वासुगौलीको देउरियाबाट हुँदैछ बालुवा तस्करी, एउटा ट्रयाक्टर पक्राउ

 Krishna Shrivastav

वीरगं । पर्सागढि पर्सा प्रहरीले बालुवा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नंं. ०५ देउरियाबाट ना ७ त ६११८ नम्बरको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । खोलाको ठेक्का भएपछि बालुवा लोड गरेर जिल्लाका अन्यत्र ठाउँमा पु¥याउने नियम छ । तर अहिले ठेक्का नहुँदै बालुवाको तस्करी हुन थालेपछि पर्सा प्रहरीले त्यसमा सक्रियता अपनाउँदै समाउने अभियान चलाएको जनाएको छ । यहीक्रममा तस्कर समूहले आज बालुवा लोड गरी निचुटातर्फ ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको बताएको हो । ईलाका प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कुटपिटको विरोधमा रुपन्देहीमा प्रहरी कार्यालयबाहिर डाक्टरहरुको प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का हुन् । उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारवाहीका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सात वर्षभित्र नेपालमा ईभी बिक्रीको हिस्सा ९० प्रतिशत पुग्ने प्रक्षेपण

 Krishna Shrivastav

वीरगंज । सरकारले सन् २०३० सम्म नेपालमा बिक्री हुने निजी सवारी साधनमध्ये ९० प्रतिशत विद्युतीय माध्यम (ईभी) को हुने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना २०८०–२०८७ मा सरकारले यस्तो प्रक्षेपण गरेको हो । विश्वव्यापी चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु परिवर्तन सम्बन्धी महासन्धी, क्योटो अभिसन्धि र पेरिस सम्झौता कार्यान्वयनमा छन् । यी कानुनी संयन्त्रको नेपाल पक्ष राष्ट्र हो । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोका अनुसार पेरिस सम्झौताको प्रावधान अनुसार हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्न तथा जलवायु अनुकूलन सम्बन्धी परिमाणात्मक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

 Krishna Shrivastav

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे । उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् । पहिलो : कहाँ घर बनाउने

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कडा ८ रोगको निःशुल्क उपचार, कहाँ र कसरी पाइन्छ ?

 Krishna Shrivastav

वीरगंज। सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिक औषधि निर्देशिका, २०८० स्वीकृत गरेको हो । १५ जेठमा प्रस्तुत चालु आर्थिक बर्षको बजेट वक्तव्यमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि बनाउने र स्वास्थ्यको सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो । सरकारले कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामार्फत ब्यहोर्दै आएको थियो । तर, पुनः

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

(Untitled)

 Krishna Shrivastav

जलेश्वर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको संख्या ५४ पुगेको छ । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिएका छन् । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो । यसैबीच, रास्वपाले पार्टीको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

 Krishna Shrivastav

काठमाडौँ – सानिमा बैंक लिमिटेडले मिति २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ , बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

६० लाख भन्दाबढी भन्सार छलीका सामानसहित पर्साबाट ट्रक पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । प्रहरीले भन्सार छलीका सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.६ ख ४९४० नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाडौ तर्फ गइरहेको सूचनाको आधारमा जिल्ला पर्साबाट खटिएको प्रहरी टोलीले जाँचका लागि रोकेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका सामानको विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए । ट्रकमा ६० लाख ७९ हजार १४० रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

(Untitled)

 Krishna Shrivastav

वीरगंज । नेपाल तेक्वान्दो संघको आयोजनामा यही मंसिर १४ देखि दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप मंसिर १४ देखि १६ गतेसम्म हुने जानकारी गराएको हो । संघले गत वर्ष पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको र दोस्रो संस्करणमा पनि खेलाडीहरुको उल्लेख्य सहभागिता हुने जनाएको छ । प्रतियोगितामा पुम्से र ग्यरोगी गरी कूल ७२ स्वर्ण पदकका लागि जम्मा ६५० जना खेलाडीहरुले यस प्रतियोगितामा सहभागिता जनाउने तेक्वान्दो संघले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा आयोजना गर्न संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा आयोजक

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला