Krishna Shrivastav
अनुदार ओली, काँक्रा चोरलाई किन हान्ने गोली ?
Krishna Shrivastav
बिरगंज | संविधानभन्दा माथि उक्लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने थलो प्रतिनिधिसभा विघटन गर्ने धृष्टता गरेका कारण मात्र उहाँ देशको कार्यकारी प्रमुख हुन अयोग्य रहेको प्रमाणित भएको छैन, अनेक अनुदार व्यवहारका कारण उहाँ मुलुकका लागि बोझ भइसक्नुभएको छ । तर, यति हुँदाहँुदै पनि ‘काँक्रा चोरलाई मुड्की सास्ती’, गोली ठोक्नु आवश्यक छैन । –वैद्य, झाँक्री आदि नेपाली थर हुन्, प्रचण्डलाई गाली गर्नका लागि ओलीले यस थरका आम नागरिकको अपमान गर्नुभयो । –पर्यटनमन्त्री भइसकेका योगेश भट्टराईलाई ओलीले ‘केटो’ भनेर अपमान गर्नुभयो । –आफ्ना अग्रज नेता माधवकुमार नेपाललाई