Krishna Shrivastav
वीरगन्जको रेहान्स रोनक ट्रेडर्स मोबाईल पसलमा चोरि
Krishna Shrivastav

वीरगन्ज । वीरगन्जको रेहान्स रोनक ट्रेडर्स मोबाईल पसलमा चोरि रेहान्स रोनक ट्रेडर्स घणटघर मोबाईल मा चोरि भएको छ। पसलको पछाडि बाट वाल फोरि चोरि भएको छ। मोबाईल पसल श्याम साहको चोरि भएको छ। मोबाईल पसल चोरि हुदा अनुमानित 15 देखि 20 लाख सम्मको मोबाईल चोरि भएको हुनसक छ भनि पसलको मालिक श्याम सहको छोरा ससि साह तेलिले बताएका छन।
ओली सरकारको विस्थापन माओवादीको मुख्य एजेन्डा
Krishna Shrivastav
वीरगंज | नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो । माओवादीले संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी सरकार हटाउन पार्टीले भूमिका खेल्ने बताएको छ । बैठकले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल