• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्‍वप्रसिद्ध बक्सिङ खेलाडी मार्भिनको निधन

  • वीरगंज संजाल
  • Mar 15, 2021, 6:02 am
  • ३२७७

    वासिङटन | विश्व प्रसिद्ध बक्सिङ खेलाडी मार्भिन हग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ ।
    १९८० देखि १९८७ सम्मका ‘मिडलवेट च्याम्पियन’ मार्भिनको आफ्नै फेसबुक पेजमा शनिबार निधनको खबर सार्वजनिक गरिएको छ । मार्भिनकी पत्नी के जीका अनुसार हग्लरको निवासमै निधन भएको थियो ।

    ‘ज्यादै दुखी घोषणा गर्नुपरेकोमा म क्षमाप्रार्थी छु । आज दुर्भाग्यवश मेरा प्रिय पति मार्भिनको न्यू ह्याम्प्सायरस्थित आफ्नै निवासमा असामयीक निधन भएको छ । हाम्रो परिवार तपाईँहरुलाई आग्रह गर्दछ कि यस जटिल घडीमा हाम्रो गोपनीयताको सम्मान गरिदिनूहोला’ मार्भिनकी पत्नीले फेसबुकमा लेखेकी थिइन् ।

    १९७३ देखि १९८७ सम्म बक्सिङ खेलेका मार्भिनले आफ्नो खेल कौशल देखाएको उक्त समयावधिलाई खेल जगतमा स्वर्णयुग पनि मानिन्छ ।विश्व बक्सिङ काउन्सिल र विश्व बक्सिङ संघबाट १९८० मा मिडलवेट टाइटल जितेका थिए । १९७६ देखि १९८६ सम्म उनले कहिल्यै हार्नु परेन । उनले त्यस अवधिमा ३६ वटा जित हासिल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क
  • कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित
  • वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग
  • गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

    गरिमाका आमा-बुबा आजपनि सडक धर्नामा, परिवारले मानेन प्रशासनको सहमति

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    News

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    News

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    News

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑